हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थल बन्द
नेपालगन्ज ८ माघ :बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा आज मंगलबार बिहानैदेखि नेपालगन्ज विमानस्थल बन्द रहेको छ ।आज बिहानैबाट चलेको शीतलहर तथा हुस्सु कुहिरोका कारण ५० मिटर मात्र भिजिबिलिटी हुँदा नेपालगन्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको...
‘हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर’ यातायात मन्त्री दाहाल
नेपालगञ्ज, ७ माघ :भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन हुलाकी राजमार्गको कामलाई छिटोछरितो रुपमा सम्पन्न गर्न सरकार लागिपरेको बताउनुभएको छ ।नेपालगञ्जगुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका३ स्थित पेडारी नालामा रहेको जीर्ण पुलको आज स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री दाहालले ढिलासुस्ती...
निमार्ण व्यवसायीद्धारा सरकारको ध्यानाकर्षण
कमल राज पौडेल बर्दिया, माघ ७ । निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरीले निर्माण व्यवसायी महासंघको १४ बुँदे मागहरू सरकारले शिघ्र सम्बोधन नगरे देशैभर कडा आन्दोलन गर्ने चेतवानी दिनुभयो । उहांले जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी...
वन्यजन्तुबाट प्रभावित स्थानीयले क्षतिपूर्ति नपाउँदा निराश
बाँके, माघ, ७ । बाँकेको राप्ती सोनारी गाउँपालिका२, राजपुरका किसानहरु जंगली जनावरको आतंकले आर्थिक र मानसिक दुवै समस्या झेलिरहेका छन् । बाघ, बाँदर, निलगाई र बँदेलका कारण किसानका बाली र पशुचौपायामा ठूलो क्षति पुगेको छ तर समस्या समाधानका लागि प्रभावकारी...
भारतीय श्रद्धालुलाई बीच बाटोमै छाड्ने बस मालिकले माफी मागे
नेपालगन्ज । बस बुक गरेर स्वर्गद्धारी हिडेका भारतीय श्रद्धालुलाई बीच बाटोमै छाडेको बस व्यवसायीले माफी मागेका छन् । नेपालगन्जस्थित बागेश्वरी यातायात व्यवसायी प्रालिद्वारा संचालित बसले भारतका श्रद्धालुहरुलाई गन्तब्य स्थलसम्म नपुर्याई बीच बाटोमै अलपत्र छाडेको थियो । पिडितहरुले कारवाहीको माग गर्दै...
बाँकेमा मेयर कप फुटबल प्रतियोगिता हुँदैं
नेपालगन्ज, माघ ६ :बाँके जिल्ला फुटबल संघको आयोजनामा बाँके जिल्लास्तरीय मेयर कप अन्तर विद्यालय छात्रछात्रा फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगितामा करिब ५०...
डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बारे छलफल
नेपालगन्ज, ६ माघ । डिजिटल मिडियामा महिलाको सहभागिता बढाउनका लागि समन्वयात्मक पहलको आवश्यकता रहेकोमा जोड दिइएको छ । सन्डे कल्बलाई निरन्तरता दिदै क्रियाशिल पत्रकार महिला बाँकेले आज नेपालगन्जमा गरेको डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बिषयक अन्र्तक्रियाका सहभागिले पत्रकारिता...
पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र
नेपालगन्ज, ५ माघः नेपालगञ्ज१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न जानुभएकी उहाँ घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाउनुभयो । छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलो पटक आएकी हुँ । यहाँ आएपछि मलाई...
वन्यजन्तुको समस्या समाधान गर्न सरोकारवालाको ध्यानाकषर्ण
बर्दिया, । बर्दियाको मधुवन नगरपालिका, वडा नं। २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् । स्थानीय सबिना थारुजस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको गुनासो गरेका छन् । सबिनाले भन्नुभयो्,...
डुडुवा र नरैनापुरमा निर्मित संरचनाको उद्घाटन
बाँकेको नरैनापुर गाउँपालिका१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरीद्वारा निर्मित भौतिक संरचनाको उद्घाटन गरिएको छ । सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणाअनुरुप सशस्त्र प्रहरी बल नं ३० गण हेडक्वाटर बागेश्वरी गण र गाउँपालिकाको संयुक्त सहकार्यमा...
लुम्बिनी कप राष्ट्रिय महिला फुटबलको तयारी तिब्र
नेपालगञ्ज, ४ माघ । नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रारम्भिक तयारीका बारेमा आज पत्रकारलाई जानकारी गराइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल यही फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा...
वन्यजन्तुका कारण हुने क्षतिको राहत प्रक्रियाबारे युवाको चासो
नेपालगन्ज, ४ माघ । बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मदुवाका युवाहरुले वन्यजन्तुका कारण हुने क्षतिको राहत प्रक्रियाबारे जानकारी नपाएको बताएका छन् । बाँदर, बाघ, स्याल, र सुगाजस्ता वन्यजन्तुले पुर्याएको क्षति बारे अब सुमदायमा पनि जानकारी गराउने स्थानिय युवा मोहम्मद...
डुडुवा–६ मा सामाजिक सुरक्षा भत्ता वितरण
डुडुवा (बाँके), ३ माघ । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । आर्थिक बर्ष २०८१/०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्र्तगत साउनदेखि पुससम्मको भत्ता वितरण गरिरहेको हो । आज विहीबार वार्ड नं. ६ स्थित इलाका प्रहरी कार्यालय...
बाँकेमा चिसोले जनजीवन प्रभावित
नेपालगन्ज,२ माघः पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ । चिसोले बजार तथा...
मिथिला सेवा समाजद्धारा रक्तदान
नेपालगन्ज । मिथिला सेवा समाज केन्द्रिय समिति नेपालगञ्जद्वारा आयोजितमा रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा मिथिला सेवा समाज केन्द्रिय समिति नेपालगञ्जका कोषध्यक्ष तथा दानबीर जग्गादाता राम चन्द्र पण्डितले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख...
थारू बस्तीमा माघीको रौनक
नेपालगन्ज, १ माघः नयाँ वर्षका रूपमा लिइने माघी पर्वले थारू बस्तीमा खुसीयाली बढाएको छ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले...
एसइइस्तरिय हाजिरीजवाफमा शहिद स्मारक मावि प्रथम
डुडुवा (बाँके), १ माघ । बाँकेको डुडुवा गाउँपालिकामा एसइइस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा शहिद स्मारक मावि प्रथम भएको छ । डुडुवा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्धारा आयोजित प्रतियोगितामा शहिद स्मारक प्रथम स्थान ल्याउन सफल भएको...