Pairabi logo

असार २९, २०८३, सोमबार                    

त्रिशक्ति मन्दिरमा हनुमान कथा बाचन

डेक्स

डेक्स

त्रिशक्ति मन्दिरमा हनुमान कथा बाचन
ADVERTISEMENT

नेपालगन्ज २ बैशाख । नयाँ वर्ष २०८३ को अवसरमा नेपालगन्जस्थित त्रिशक्ती मन्दिरमा हनुमान कथा बाचन भएको छ ।

मन्दिरमा हनुमान राम कथा बाचनका लागि भारतका प्रसिद्ध कथा बाचक पण्डित राजेन्द्र जी महाराजले कथा बाचन गर्नुभएको छ । 

कथा सुन्न मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

त्यस अवसरमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा प्रकाशित नेपालको सविंधान (अवधी अनुवाद) संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, मधेशी आयोगका पुर्व सदस्य विजय कुमार गुप्ता, नेपालगन्जका उद्योगपती समाजसेवी प्रदिप छाजेड, समाजसेवी राजेन्द्र कुमार पाण्डेले कथाबाचक पण्डित राजेन्द्र जी महाराजलाई प्रदान गर्नुभयो । 
 
ताजा

सबै

स्वयंसेवी रक्तदाता समाज केन्द्रिय समितिको १३औं बैठक

पवन जायसवाल बर्दिया, २८ असार । बर्दियाको राजापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज के…

डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि

डुडुवा (बाँके), २८ असार । बाँके डुडुवामा स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक …

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा …

लोकप्रिय

सबै

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

डुडुवा (बाँके), २४ असार । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथ…

डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि

डुडुवा (बाँके), २८ असार । बाँके डुडुवामा स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक …

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा …

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

यो पनि

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवा (बाँके) २५ असार । बाँकेको डुडुवा गाउँपालिकामा रोजगारी प्रवद्र्धन, सुरक्षित व…