विपद् बारेको सचेतनाले स्थानीयको व्यवहारमा परिवर्तन
नेपालगन्ज । एक दिन म फिल्डको काममा जाँदै थिए, नेपालगन्ज उपममहानगरपालिका वार्ड नं. १९ को बनघुसरा गाउँका एक जनाको घरगोठमा आगो लाग्यो, अनि म अचानक मोटरसाईकल रोकेर आगो नियन्त्रणका लागि नेतृत्व गरे र स्थानीयको सहयोगमा आगो तत्काल निभाउन सके, यो...
सार्वजनिक सरोकारका मुद्दामा भएको अदालती फैसला कार्यान्वयनमा जोड
नेपालगन्ज २९ असार । उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले सार्वजनिक सरोकारका मुद्दामा भएको अदालती फैसला कार्यान्वयनमा समन्वयात्मक भूमिका आवश्यक रहेको बताउनुभएको छ । सार्वजनिक सरोकारको मुद्दामा सरोकारवालाको भूमिका बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्यायाधीश पाण्डेयले सार्वजनिक...
नेपालगन्जमा एक जनाको हत्या
बाँके, २९ असार: नेपालगन्जमा गएराती एक जनाको हत्या भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर -११ का ३८ वर्षीय इरसद राई (कबाडिया) को हत्या भएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताउनुभयो । उहाँका अनुुसार...
नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
काठमाडौँ, २८ असारः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० अपरान्ह...
जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउन आग्रह
धनगढी, २८ असार । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने असरलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्दै जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउनपर्नेमा जोड दिइएको छ । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने गरेको असर, यसको अनुकूलन तथा न्यूनीकरणका उपायका बारेमा धनगढीमा भएको अन्तक्र्रियामा सहभागीले जनचेतना...
मुस्लिम समुदायको कब्रिस्थानमा बृक्षारोपण
शिवा शर्मा बर्दिया, २६ असार । बर्दियाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुस्लिम समुदायको कब्रिस्थानमा बृक्षारोपण गर्नुभएको छ । प्रजिअ शर्माले गुलरिया नगरपालिका वडा नं। ८ सुरजपुरस्थित मुस्लिम समुदायको अन्त्यष्टि गर्ने ठाउँ कब्रिस्थानमा बृक्षारोपण गर्नुभएको हो । प्रजिअ शर्माले हरयाली...
घरयासी आगलागी नियन्त्रणबारे सचेतनामूलक प्रर्दशनी
नेपालगन्ज २३ असार । नेपालगन्जमा घरायसी आगलागी सम्वन्धी सचेतनामुलक अभिमुखीकरण तथा प्रर्दशनी गरिएको छ । ६ नं. वडा कार्यालयले वडाका विभिन्न टोल तथा सार्वजनिक स्थलमा घरायसी आगलागीबाट बच्ने उपाय तथा सवाधानीबारे सचेतनामुलक अभियान सञ्चालन गरेको हो । घरको भान्सामा प्रयोग...
अस्पतालका चिकित्सलाई आकस्मिक स्वास्थ्य सेवा तालिम
नेपालगन्ज २३ असार :अस्पतालहरुमा मृत्युको घटनालाई कम गर्न तथा प्रभावकारी सेवाका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आकस्मिक आधारभुत स्वास्थ्य सेवा सम्वन्धी तालिम दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्र्तगत १२ वटा जिल्लाका २४ जना अस्पतालका...
जोखिम मोलेर नदीबाट दाउरा झिक्दै स्थानीय
नेपालगन्ज, २२ असार :वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका४ सिधनवा घाटस्थित राप्ती नदीमा पानीको बहाव बढ्दै गइरहेको छ तर स्थानीयलाई त्यसको प्रवाह छैन । पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न राप्ती नदी किनारमा स्थानीयको भीड लागेको छ । दाउरा जम्मा गर्न...
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
नेपालगन्ज २२ असार :बाँकेको राप्ती नदीले खतराको तह पार गरेको छ । आज अपराह्न ४ः३० बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको छ । लगातारको वर्षापछि राप्ती नदीमा बाढी आएको हो । पानीको सतह बढ्दो क्रममा रहेकाले नदी...
अपांगता भएकालाई सामाग्री वितरण
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का समिम दर्जीले सिलाई मेसिन पाएपछि खुसी व्यक्त गनुर््भयो । अपांगता भएका दर्जी उमेरले ४० बर्ष हुनुभयो । सिलाई कटाइ सिकेतापनि उहाँसंग लगानी गर्न सक्ने अवस्था थिएन । अब यो सहयोगले सिलाई पेसा गर्ने दर्जिले...
पत्रकार यादवलाई मातृशोक, अवधी पत्रकार संघद्धारा सम्बेदना
नेपालगन्ज २० असार । पत्रकार गुरुमुरत यादवलाई मातृशोक परेको छ । अवधी पत्रकार संघ नेपालका केन्द्रीय महासचिव पत्रकार यादवको ममतामयी आमा चमेला यादवको ९० वर्षको उमेरमा निधन भएको छ । केहीदिनदेखि अस्वस्थ भएपछि नेपालगन्ज नर्सिङ्गहोममा उपचार गराई घर फर्किएपछि बुधबार...
बाँकेमा फरार चोर समाउन गोली चल्यो
नेपालगन्ज । बाँकेमा चोरी मुद्दामा ६ वर्ष सजायँ पाएका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले बिहीबार बिहान ९ बजे डुडुवा गाउँपालिका(६ शिखनपरुवामा गोली चलाएर अभियुक्त सरमानसिंह सरदारलाई पक्राउ गरेको हो । सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासीले...
‘कृष्णसार संरक्षणमा प्रदेश सरकार गम्भीर बन्नुपर्नेमा जोड
बर्दिया, १९ असार : लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रको अनुगमन गरेको छ । संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत कृष्णसारको प्राकृतिक बासस्थान क्षेत्र नास हुन थालेको गुनासा बढेपछि समितिको टोलीले आज त्यस...
एमाले सरकारबाट बाहिरियो
काठमाडौँ, १९ असार:नेपाल कम्युनिष्ट पार्टी (एमाले)प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गर्नुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाउनुभएको छ । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहनुभएका उहाँहरुलाई सामूहिक...
बाँकेमा ६२ हजार ७९६को हितग्राही खाता
नेपालगन्ज । शेयर बजारका लागि ब्रोकर (दलाल) कार्यालय स्थापना भएको आठ बर्षपछि नेपालगन्जमा डिम्याट (हितग्राही )खाता खोल्नेहरुको सङ्ख्या हवात्तै बढेको छ ।सो अवधिमा अहिलेसम्म बाँकेमा ६२ हजार ७९६ जनाले हितग्राही खाता खोलेको इम्पेरियल सेक्युरिटिज कम्पनी लि., नेपालगन्जका प्रमुख उदय अधिकारीले...
लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने
नेपालगन्ज, १८ असारः लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताउनुभएको छ ।नेपालगन्जमा आज भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव समारोहमा उहाँले विश्वविद्यालयमा व्यावहारिक ज्ञान प्रदान गर्न आविष्कार, अनुसन्धान र नवप्रवर्तन केन्द्र...
डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता
नेपालगन्ज १८ असारः भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको...