Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


बाँकेमा किरियापुत्रीले गरे मतदान

बाँके, २१ फागुन /नेपालगन्ज उपमहानगरपालिका७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले मतदान गरेका छन् । नेपालगन्ज७ निवासी दिवङ्गत ८४ वर्षीया कमल राणाका छोरा नेपाली कांग्रेस बाँकेका पुर्बउपसभापती समेत रहनुभएका सुनिलनरसिंह राणासहित मातृ शोकमा रहेका उहाँका परिवारका सदस्यहरुसहित किरियापुत्रीले...


प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान

काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो...


मतदानस्थलको तयारी

नेपालगन्ज, १९ फागुन ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लामा तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सोमबारदेखि सबै मतदानस्थलमा जनशक्ती खटाइएको बताउनुभयो । उहाँका...


स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन सार्वजनिक सरोकार कानून व्यवसायी समूहको अपिल

नेपालगञ्ज, १७ फागुन । सार्वजनिक सरोकारका विषयमा निरन्तर वकालत र पैरवी गर्दै आएको सार्वजनिक सरोकार कानून व्यवसायी समूह नेपालगञ्जले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवालाहरूसँग सार्वजनिक अपिल गरेको...


बाँके क्षेत्र नं २ को ३ वर्ष खेर गयोस् इश्तियाक राई

नेपालगन्ज, फागुन १७ । नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँके निर्वाचन क्षेत्र नं २ को पछिल्लो ३ वर्ष खेर गएको बताउनुभएको छ। आज नेपालगन्जको वडा नं १ स्थित सुन्दर नगरमा आयोजित चुनावी...


निर्वाचन लक्षित सुरक्षा तयारी पूरा, स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः गृहमन्त्री अर्याल

नेपालगन्ज, १७ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको सम्पूर्ण काम पूरा भएको बताउनुभएको छ । यही फागुन २१ गते हुने निर्वाचनका क्रममा आवश्यक सुरक्षा व्यवस्थाकाबारेमा जानकारी लिने उद्देश्यले आज नेपालगञ्ज आइपुग्नुभएका गृहमन्त्री अर्यालले भयरहित वातावरणमा मतदान...


बाँकेका सीमा नाका तीन दिन बन्द हुने

प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचनका लागि बाँकेका सीमा नाका मौन अवधि सुरु भएसँगै तीन दिन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सार्वजनिक सूचना जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म...


सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो

नेपालगन्ज, १७ फागुनः बाँकेका तीनै निर्वाचन क्षेत्रमा मतपेटीकासहित सम्पूर्ण निर्वाचन सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा आज तथा निर्वाचन क्षेत्र नं २ र ३ मा शनिबार निर्वाचन सामग्री पठाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन...


युवाहरुलाई मतदाता शिक्षा

नेपालगन्ज १७, फागुन । बाँकेका युवाहरुलाई मतदाता शिक्षा प्रदान गरिएको छ । डिजिटल लोकतन्त्र पहल परियोजना एकाउन्टविलिटी ल्याबको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र शनिबार नेपालगन्जमा आयोजना गरेको एक दिने मतदाता शिक्षा कार्यक्रममा निर्वाचन, मतदान, निर्वाचन आचारसंहिता, निर्वाचनमा डिजिटल...


बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति संयोजक गोपाल प्रसाद अधिकारीसँग फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसँग केन्द्रीत कुराकानी यहाँ प्रस्तुत गरेका छौं । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।समग्रमा अहिलेको निर्वाचनलाई के कसरी...


युवाहरुलाई डिजिटल साक्षरता

नेपालगन्ज १५, फागुन । बाँकेका युवाहरुलाई डिजिटल साक्षरता र नागरिक प्रविधी बारे क्षमता अभिबृद्धि गर्न थालिएको छ । डिजिटल लोकतन्त्र पहल परियोजना एकाउन्टविलिटी ल्याबको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र शुक्रबार नेपालगन्जमा आयोजना गरेको सरोकारवाला बैठकमा बाँकेमा डिजिटल प्रविधीको...


युवा युवतीलाई मतदाता शिक्षा

नेपालगन्ज १५ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई लक्षित गरि नेपालगन्जमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । १८ बर्ष पुगी पहिलो पटक मतदान गर्ने युवा युवतीहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हो । महिला, कानून...


थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

कोहलपुर फागुन १५ ।नेपाली काँग्रेस बाँके क्षेत्र नं।१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले विभिन्न जातजातिको धर्म, संस्कृति संरक्षणमा आफ्नो नेतृत्वदायी भूमिका रहने बताएका छन् । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न समुदायसँगको निरन्तर छलफलमा रहेका...


बर्दियाका थारु महिलालाई मतदाता शिक्षा

नेपालगन्ज १५ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई लक्षित गरि बर्दियाको बढैयाताल गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । गाउँपालिकाको वडा नं. ४ का थारु समुदायका महिलाहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हो । महिला,...


बढैयातालमा मतदाता शिक्षा

नेपालगन्ज १५ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई लक्षित गरि बर्दियाको बढैयाताल गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम गरिएको छ । गाउँपालिकाको वडा नं. ६ का स्थानीयहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हो । महिला, कानून र विकास...


कांग्रेस सुशासनको संकल्प बोकेर अघि बढेको छु: सभापति थापा

नेपालगन्ज, फागुन १४ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुशासनको संकल्प बोकेर कांग्रेस अघि बढेको बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सुझबुझ, उत्साह र उर्जा बोकेर देश बनाउने...


बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

नेपालगञ्ज, १३ फागुनः बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी० खोप लगाइएको छ । सतप्रतिसतलाई खोप लगाउने लक्ष्य राखिएकामा यस वर्ष ९२ प्रतिशतलाई लगाइएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले...


सुरक्षित मातृत्व अभियान प्रभावकारी बनाइने : स्वास्थ्य मन्त्री सारु

नेपालगन्ज १३ फागुन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रदेशमा मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि सुरक्षित मातृत्व अभियानले सघाउ पुर्याउने बताउनुभएको छ । प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले बाँके, बर्दिया, दाङ र प्युठानका स्थानीय तहका जनप्रतिनिधि तथा...


खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन

नेपालगन्ज, फागुन १३ । खेलाडी र खेल क्षेत्रको मनोबल बढाउने योजनासहित काम गर्ने नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले बताएका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३...


‘लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव’: कोइराला

नेपालगन्ज, फागुन १३ । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता नै शक्तिशाली रहेको बताएका छन् । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका कोइरालाले बुधबार अपरान्ह घरदैलोका क्रममा जनताले चाहेपछि जस्तोसुकै परिवर्तन सम्भव हुने बताए...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…