Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

डुडुवाद्धारा अग्नीपीडितलाई नगदसहित खाद्यान्न वितरण

डेक्स

ADVERTISEMENT

डुडुवा (बाँके) १६ बैशाख । बाँके डुडुवाका अग्निपीडितलाई राहत वितरण गरिएको छ । डुडुवा गाउँपालिका वडा नं. १ कृषि चौफेरी गाउँमा भएको आगलागीबाट ६ वटा घर जलेर नष्ट भएका थिए । 

केहीदिन अघि आगलागीबाट स्थानीय हग्गु यादव, कृपाराम यादव, कुँवारे यादव, लल्लु यादव, सञ्जय यादव र अरुण यादवको घर जलेर नष्ट भएको थियो । 

डुडुवा गाउँपालिकाले प्रति परिवारलाई नगदसहित खाद्यान्न सामाग्री वितरण गरेको छ । पालिकाले नगद रु ५ हजार, १ बोरा चामल, ५ किलो दाल, ५ लिटर खाने तेल, ५ किलो आलु, एक वटा त्रिपाल, चिउरा, चाउ चाउ, विस्कुट, गुण मिठाई र १ पेटी पानी वितरण गरेको छ । 

पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँमै पुगेर नगदसहित खाद्यान्न सामाग्री वितरण गर्दै सबै सामाग्री जलेको अवस्थामा यो सानो राहतले केही दिनसम्म सहयोग गर्ने बताउनुभयो । 

राप्ती नदीको कटान र डुबानको जोखिममा रहेको कृषि चौफेरी गाउँमा गर्मीको मौसममा पटक पटक आगलागीको घटना हुने गरेको छ । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

यो पनि

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…