Pairabi logo

जेठ १४, २०८३, बिहीबार                    

भर्खरै

२५६९ समाचार


बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगञ्ज, ४ चैतः बाँकेमा डढेलो नियन्त्रणका लागि आगो नियन्त्रण दस्ता निर्माण गरिएको छ । जिल्लास्थित वन डिभिजन कार्यालयले जिल्लामा २४ जनाको दस्ता निर्माण गरेको हो । वन डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी टङ्क गुरुङका अनुसार डढेलो लाग्ने...


न्यायप्रणाली लयमा फर्किएको छः प्रधानन्यायाधीश राउत

नेपालगञ्ज ४ चैतः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका कारण न्यायप्रणाली विस्तारै लयमा फर्किएको बताउनुभएको छ । उहाँले आजबाँकेका कानुन व्यवसायीसँग छलफल गर्दै न्यायिक सुशासन, जलेका मिसिलको व्यवस्थापन, तथा न्यायालयप्रतिको दृष्टिकोण सुधारलगायत विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो ।...


कर्जा वापतको विमा राहत हस्तान्तरण

नेपालगन्ज ३ चैत । निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड उदयपुर बाँकेले विमा राहत वितरण गरेको छ । बाँके डुडुवा गाउँपालिका६ स्थित निर्धन उत्थान लघुवित्त संस्थाद्धारा संचालित श्री पहडियनपुर्वा महिला स्वालम्बी समुहका सदस्य लक्ष्मी सिंह थापाको श्रीमान शंकरसिंह थापाको मिति २०८२...


आयोगद्धारा समानुपातिक सांसदको सूची सार्वजनिक (नामावलीसहित)

२ चैत, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ । दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था...


डुडुवा–२ मा आगलागी, पाँच घर जलेर नष्ट

बाँके २ चैत :बाँके डुडुवा२ रामनगर पाझा गाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । आज सोमबार दिउसो भएको अचानक आगलागीबाट डुडुवा गाउँपालिका वडा नंं.२ रामनगर पाझा गाउँका पाँच वटा घर जलेर नष्ट भएको बाँकेका प्रहरी नायव उपरिक्षक...


विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

नेपालगन्ज, १ चैत । आज विश्व उपभोक्ता अधिकार दिवस नेपालगन्जमा पनि मनाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, उपभोक्ता हित संरक्षण मञ्च, नेपाली उपभोक्ता संरक्षण महासंघ बाँकेको सयुक्त आयोजनामा दिवस मनाइएको हो । आइतबार साँझ त्रिभुवन चोकमा दिवसको...


नाटा बाँकेद्वारा निबन्ध प्रतियोगिता र अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगंज ३० फागुन । नेपाल क्षयरोग निवारण संस्था,बाँके शाखाको आयोजनामा निबन्ध प्रतियोगिता र विद्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्षयरोग निवारणको बारेमा समुदायमा जनचेतना अभिबृद्धि गर्ने अभिप्रायले विद्यालयका बालबालिकाहरु मार्फत बढी भन्दा बढी सूचना प्रवाह गर्ने उदेश्यले...


प्रतिनिधीसभा सदस्य निर्वाचन जेसीमैत्री दृष्टिकोण सुधार गर्नुपर्ने  पर्यवेक्षण प्रतिबेदन सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न भए पनि लैंगिक, अपांगता तथा समावेशी मैत्री प्रक्रियामा भने धेरै सुधार गर्नुपर्ने देखिएको एक छलफल कार्यक्रममा बताइयो । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) को नेतृत्वमा विभिन्न १५ वटा...


बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल विजयी हुनुभएको छ । पोखरेलले २९ हजार ६ सय ७८ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० हजार...


बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसिंह थारु ४९ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको...


बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खगेन्द्र सुनार प्रतिनिधीसभा सदस्यमा विजयी हुनुभएको छ । विहीबार प्राप्त अन्तिम मतपरिणाम अनुसार सुनारले २९ हजार ५५१ मत प्राप्त गरी विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत शिवराज पौडेललेबताउनुभयो...


बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार चौधरी प्रतिनिधीसभा सदस्यमा विजयी हुनुभएको छ । विहीबार विहान सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार चौधरीले ३२ हजार ७९२ मत प्राप्त गरी निर्वाचित हुनुभएको...


बाँके– २ मा एमालेका राई प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन बाँके निर्वाचन क्षेत्र नं.२ मा नेकपा (एमाले)का मोहम्मद इश्त्यिाक राई प्रतिनिधीसभा सदस्यमा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार राईले २४ हजार ६२८मत प्राप्त गरी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले...


बाँके-१ र ३ मा रास्वपाको अग्रता, २ मा एमालेको अग्रता

बाँके२२ फागुन : प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ बाँके जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार बाँके निर्वाचन क्षेत्र नं। १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुरेस कुमार चौधरीले २ हजार ५७४ मत ल्याएर अग्रस्थानमा...


बाँकेमा ६३.४६ प्रतिशत मतदान, मतपेटिका संकलन

नेपालगन्ज २१ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ बाँके जिल्लामा शान्तिपुर्वक मतदान सम्पन्न भएको छ । बाँकेमा आज विहीबार सम्पन्न मतदानमा ६३।४६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार बाँके निर्वाचन क्षेत्र...


बाँकेमा किरियापुत्रीले गरे मतदान

बाँके, २१ फागुन /नेपालगन्ज उपमहानगरपालिका७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले मतदान गरेका छन् । नेपालगन्ज७ निवासी दिवङ्गत ८४ वर्षीया कमल राणाका छोरा नेपाली कांग्रेस बाँकेका पुर्बउपसभापती समेत रहनुभएका सुनिलनरसिंह राणासहित मातृ शोकमा रहेका उहाँका परिवारका सदस्यहरुसहित किरियापुत्रीले...


प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान

काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो...


मतदानस्थलको तयारी

नेपालगन्ज, १९ फागुन ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लामा तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सोमबारदेखि सबै मतदानस्थलमा जनशक्ती खटाइएको बताउनुभयो । उहाँका...


स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन सार्वजनिक सरोकार कानून व्यवसायी समूहको अपिल

नेपालगञ्ज, १७ फागुन । सार्वजनिक सरोकारका विषयमा निरन्तर वकालत र पैरवी गर्दै आएको सार्वजनिक सरोकार कानून व्यवसायी समूह नेपालगञ्जले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवालाहरूसँग सार्वजनिक अपिल गरेको...


बाँके क्षेत्र नं २ को ३ वर्ष खेर गयोस् इश्तियाक राई

नेपालगन्ज, फागुन १७ । नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँके निर्वाचन क्षेत्र नं २ को पछिल्लो ३ वर्ष खेर गएको बताउनुभएको छ। आज नेपालगन्जको वडा नं १ स्थित सुन्दर नगरमा आयोजित चुनावी...


ताजा

सबै

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेप…

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

लोकप्रिय

सबै

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…