Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

भर्खरै

२७४३ समाचार


नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

नेपालगञ्ज, ५ असोजः नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलिलाको १५९औँ शृङ्खला यस वर्ष घटस्थापनादेखि पुनः मञ्चन हुने भएको छ । दसैँ को अवसरमा १५८ वर्षदेखि निरन्तर हुँदै आएको रामलिला गत वर्ष जेनजी आन्दोलनका कारण सञ्चालन हुन सकेको...


बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका९ जनतानगरकी सीता चौधरीको दुई दशकदेखि अधिकांश समय उहाँकै हेरचाहमा बितिरहेको छ । श्रीमान्को दुर्घटनापछि सीताले परिवारको आर्थिक आधारसँगै आफ्नो दैनिक जीवनको सहजता पनि गुमाउनुपर्यो । श्रीमान्को हेरचाह गर्नुपर्ने...


आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका२१ निवासी डिगम्बर देवसिंह राना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचारपछि अहिले सामान्य जीवनयापन गरिरहनुभएको छ । दुई वर्षअघि शल्यक्रिया गर्नुभएका रानाले नियमित रूपमा किमोथेरापी र भित्री सेकाई...


रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो समयदेखि नियमित रक्तदान गर्दै आएका पाँच जना रक्त अभियन्ताहरुलाई सम्मान सहित रक्तदान कार्यक्रमको आयोजना गरिएकोछ ।जनमत रक्तदान अभियानको ७१ औं श्रृङ्खलामा शनिवार सम्पन्न उक्त कार्यक्रममा ६३ जनाले रक्तदान...


स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गरिएको बताउनुभएको छ । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना छलफल कार्यक्रममा सहभागीहरूले नेपालको संविधानको धारा ३८ को उपधारा ९२० मा प्रत्येक...


डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँकेको डुडुवा गाउँपालिका४ स्तरीय वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूको सहभागिता रहेको थियो । अधिवेशनका क्रममा पार्टीको संगठन सुदृढीकरण,...


साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा प्रदान गर्नुभएका सहायक प्रशासकीय अधिकृत लक्ष्मीकान्त मिश्राको बर्दियास्थित बढैयाताल गाउँपालिकामा सरुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको मिति २०८३ भाद्र ३१ गतेको निर्णयअनुसार उहाँको सरुवा...


विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा विद्यालय व्यवस्थापन समिति तथा प्रमुख विद्यालय सरोकारवालाहरूसँग विभिन्न बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । उक्त परियोजना राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लब र...


समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित बाल संरक्षण संयन्त्रको कार्यान्वयन तथा सुदृढीकरण विषयक तिनदिने प्रशिक्षण तथा अभिमुखीकरण सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्वारा सञ्चालित प्रशिक्षणमा स्थानीय सरकार, पालिका स्तरीय बाल अधिकार समिति, वडा बाल...


राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथा लैङ्गिकमैत्री सिकाइ वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समिति, अभिभावकशिक्षक संघ, प्रधानाध्यापक तथा फोकल शिक्षकहरूका लागि लैङ्गिक रूपान्तरण तथा समावेशी कक्षा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरिएको छ । प्लान...


बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपालिका३, मानपुरमा अवस्थित साइनिङ अस्पतालमा कुष्ठरोगबाट प्रभावित १९३ नयाँ बिरामी फेला परेका हुन् । तीमध्ये ८१ जना बाँकेका बिरामी रहेको साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी...


राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित राप्ती नदीमा निर्माणाधीन पुललाई विस्तार गरी नदीको पूरै बहाव क्षेत्र समेट्नुपर्ने स्थानीयको माग छ । निर्माणाधीन ७०० मिटर लामो पुललाई थप ४४० मिटरमा विस्तार गर्न सके बाढी, डुबान...


प्रदेश मन्त्रीद्धारा साइनिङ्ग अस्पतालको अनुगमन

पवन जायसवाल नेपालगन्ज, २५ भदौ । आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालको अनुगमन गरिएको छ । लुिम्बनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले अनुगमन गर्नुभएको हो । आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पताललाई अनुगमन गर्न आउनुभएका मन्त्री पुनलाई आई.एन.एफ.नेपाल, बाँकेका अस्पताल लेप्रोसी इन्चार्ज मंगल...


बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक बैठक बसेको छ । नगरपालिकाका उपप्रमुख तथा बाल अधिकार समिति संयोजक रत्नकुमारी पाण्डेको अध्यक्षतामा तथा नगर प्रमुख श्री छविलाल थारुको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको हो । नगर...


लगातार तीन वर्षदेखि डुडुवा गाउँपालिका स्वास्थ्यमा बाँके जिल्ला कै उत्कृष्ट

डुडुवा (बाँके), २५ भदौ । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनमा लगातार तीन वर्षदेखि जिल्ला कै उत्कृष्ट हुदै आएको छ । आर्थिक वर्ष २०८२०८३ मा स्वास्थ्य सूचकहरुको आधारमा प्राप्त कुल ७३.७ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो ।...


सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको अनुगमन टोलीले कटेजको किचेनको स्थलगत अनुगमन गरेर कटेजको खानालाई क वर्गको अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको हो...


बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग रोकथाम, बाल संरक्षण तथा एक घर, एक अध्ययन कुनो अभियानसम्बन्धी घरदैलो जनचेतनामूलक अभियान मधुवन नगरपालिका१ स्थित पथ्थरबोझी गाउँमा सफलतापूर्वक सम्पन्न भएको छ। Plan International Nepal को साझेदारीमा...


शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रारम्भिक तहका शिक्षकहरूका लागि आयोजित एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सकिएको छ । प्लान इन्टर नेशनलको सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित गेरुवा गाउँपालिकाको सहकार्यमा सुरक्षित भविष्य परियोजनाको सहकार्यमा सम्पन्न भएको...


सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयोजना र नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा १ सय ३६ जनाले रक्तदान गरेका छन् । कैलालीको लम्की...


बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि नेपालगन्जस्थि हनुमानगढी मन्दिर व्यवस्थापन समिति, नेपालगन्जले आर्थिक सहयोग प्रदान गरेको छ । प्राकृतिक विपद्का कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका बाढीपीडितहरूको तत्काल राहतमा सहयोग पुग्ने...


ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …