आज हरिशयनी एकादशी मनाउँदैं
नेपालगञ्ज । असार शुक्ल एकादशीका दिन आज हिन्दू समुदायको घरघरमा तुलसीको बिरुवा रोपेर चतुरमास व्रत सुरु भएको छ । हरिशयनी अर्थात् भगवान विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ । चतुर्मासमा व्रत...
नेपालगञ्जमा बकर इदको रौनक
नेपालगञ्ज । ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईदउलअजाह (बकर ईद) को आज यहाँ रौनक देखिएको छ । नेपालगञ्जको बीपी चोकमा रहेको ईदगाह मस्जिदमा सामुहिक नमाज पढेर बकराईद ईदउलअजाह मनाइएको छ । तीन दिनसम्म मनाइने सो पर्व शनिबारसम्म मनाईने प्रचलन रहेको...
जिल्ला समन्वय समितिद्धारा डुडुवा भवनको अनुगमन
डुडुवा (बाँके), १३ असार । जिल्ला समन्वय समिति बाँकेले डुडुवा गाउँपालिकाको नवनिर्मित अत्याधुनिक भवनको अनुगमन गरेको छ । समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले गाउँपालिकाको प्रशासनिक भवनको अनुगमन तथा निरिक्षण गरेको हो । अनुगमनका क्रममा बोल्दै समितिका प्रमुख चौधरीले मुलुककै...
बाँके पूर्ण खोप सुनिश्चित हुँदै
नेपालगन्ज । बाँकेका आठ स्थानाीय तह पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिने भएको छ । खोप नलगाएका १९६ बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ३०१ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा...
संघीय बजेट बहुमतले पारित
नेपालगन्ज । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बुधबार आर्थिक वर्ष २०८०र८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत परेको छ । ।...
लुम्विनीमा आज बजेटमाथि छलफल हुँदै
नेपालगन्ज । लुम्बिनी प्रदेशमा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल हुने भएको छ।बजेटबारे छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ । प्रदेश सभा सचिवालयका अनुसार आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री...
सरकारको बजेट पास गर्ने तयारी
नेपालगन्ज । सरकारले आज बजेट पास गर्ने तयारी गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा त्यसको प्रक्रिया अघि बढ्नेछ।मंगलबार दिनभर भएका विभिन्न छलफलबाट सरकारमा सहभागी दलहरू बजेट पास गर्ने पक्षमा उभिएका छन्। गठबन्धनका केही दलले भने अझै निर्णय गरिसकेका...
बैदेशिक रोजगारीमा जानेसँगै परामर्श गर्दै सामी
नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बाँकेमा सुरक्षित बैदेशिक रोजगारीका लागि १४ हजार बढीलाई सूचना सम्प्रेषण गरेको छ ।सो संस्थाले आज नेपालगञ्जमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दै बैदेशिक रोजगारीमा जानेलाई सही सूचना लिई सीप सिकेर मात्र जान परामर्श दिएको जनाएको छ ।...
ललिता निवास जग्गा प्रकरणमा छ पक्राउ
नेपालगन्ज । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनीहरूलाई नियन्त्रणमा लिएको हो।भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँगै ६ जनालाई पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ। मालपोत कार्यालय डिल्लीबजारका...
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबारे सूचना माग
रविन्द्र कुमार ज्ञवाली नेपालगन्ज १२ असार । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा व्यापक अनियमितता भएको जनगुनासो आएपछि सोको बारेमा सूचना माग गरिएको छ । सुचनाको हक सम्बन्धी ऐन २०६४ र नेपालको संविधान २०७२ को धारा २७ अनुसार सूचना...
नागरिकताको अधिकार
रविन्द्र ज्ञवाली नागरिकता एउटा देशको नागरिकको पहिचान र अधिकार हो । नागरिकताको अभावमा हाम्रो मुलुकमा कुनै पनि व्यक्ति राज्यबाट नागरिकलाई उपलब्ध गराइने कुनै पनि सेवाको पहूँचमा पुग्न असमर्थ रहन्छ । अतः नेपालमा नागरिकता हुनु सारा राज्यप्रदत्त अधिकारमा सहभागी हुनु हो...
कृषि यन्त्रको उपयोगिता बारे अनुगमन
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा कष्टम हायरिङ सेन्टर स्थापना गरेको छ । किसानका लागि डुडुवामा कष्टम हायरिङ सेन्टरस्थापना गरेको हो। जनचाहना कृषक समूहले स्थापना गरेको सो सेन्टरबाट किसानले सहुलियत दरमा उपकरणको प्रयोग गर्न पाउछन । सेन्टरमा...
किसानका लागि ‘कष्टम हायरिङ सेन्टर
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा कष्टम हायरिङ सेन्टर स्थापना गरेको छ । किसानका लागि डुडुवामा कष्टम हायरिङ सेन्टरस्थापना गरेको हो। जनचाहना कृषक समूहले स्थापना गरेको सो सेन्टरबाट किसानले सहुलियत दरमा उपकरणको प्रयोग गर्न पाउछन । सेन्टरमा...
कष्टम हायरिङ सेन्टर’ स्थापना
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा कष्टम हायरिङ सेन्टर स्थापना गरेको छ । किसानका लागि डुडुवामा कष्टम हायरिङ सेन्टरस्थापना गरेको हो।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जका प्रमुख राकेश ओझाले कृषि उपकरणमा नेपाल सरकारको लगानी भएकाले सबै...
बाँकेको स्थानीय तहमा कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सहित आठ स्थानीय तहले नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन ।सबै पालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई , सामाजिक विकास र केहीले पर्यटनको विकासमा समेत जोड दिएका छन । नेपालगञ्ज उपमहानगरपालिकाले सामूहिक बस्ती...
राप्ती सोनारीद्धारा ८० करोड बढीको बजेट
राप्ती सोनारी गाउँपालिकाले आइतबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँ सभामा अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले हात उठाएर सर्बसम्मत...
नरैनापुरको मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि
बाँकेको नरैनापुर गाँउपालिकाको १३ औँ गाँउ सभा भव्य रुपमा सम्पन्न भएको छ । नरैनापुर गाँउपापिलकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रममा बाँके क्षेत्र नं।१ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनीति गर्नेहरूसँग...
‘जल र मल भए सुन फलाउन सकिन्छ ’
नेपालगञ्ज -बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ का किसान जयलाल मौर्यलाई जल र मल भए सुन पनि फलाउन सकिन्छ भन्ने विश्वास लागेको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले आज बाँकेको डुडुवा गाउँपालिकामा स्थलगत अनुगमन गर्ने क्रममा पुगेको टोली समक्ष...
दाङमा चट्याङ लागेर दुईको मृत्यु
नेपालगञ्ज । दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका ३ का ३७ वर्षीय वीरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं। ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख...
युवा महिला सिप परिक्षण परिक्षामा सहभागि
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सीप विकास तालिम पाएका बर्दियाका किशोर किशोरी र युवा महिलाहरु राष्ट्रिय सीप परीक्षण बोर्डको सिप परिक्षण परिक्षामा सहभागि भएका छन् । क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत सुरक्षा गार्डको तालिम लिएका १६ जना...