Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

कैदीलाई सिपमुलक तथा स्वरोजगार बारे उत्प्रेरणात्मक प्रशिक्षण

सम्वाददाता

सम्वाददाता

कैदीलाई सिपमुलक तथा स्वरोजगार बारे उत्प्रेरणात्मक प्रशिक्षण
ADVERTISEMENT

नेपालगन्ज १८ पुस । जिल्ला कारागार बाँकेमा रहेका कैदी बन्दीहरुलाई उत्प्रेरणात्मक सेवा प्रदान गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जले निःशुल्क कानुनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, सिप तथा उद्यमशिलता, उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिइरहेको छ । 

यसैक्रममा त्यहाँ रहेका कैदी बन्दीलाई सिपमुलक स्वरोजगार, आय आर्जन र व्यवसायका बारेमा परामर्श दिइएको छ । नेपालगन्जको सुनाखरी रेष्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले सिपमुलक व्यवसाय र स्वःरोजगारी लगायतका विषयमा जानकारी दिनुभएको छ । 

उहाँले कैदीबन्दीलाई तनावको व्यवस्थापन, तथा रोजगारीको सम्भवना लगायतका विषयमा थुप्रै सम्भावना र दिर्घकालिन सफलता प्राप्त गर्ने आधारका बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रबन्ध निर्देशक शर्माले व्यवसाय संचालन गर्दाको फाईदा, बेफाइदा, संर्घष लगायतका बारेमा अनुभव आदान प्रदान गर्नुभयो । 

सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीका अनुसार कारागारका कैदी बन्दीलाई नियमित रुपमा मनोसामाजिक परामर्श सेवा दिइदै आएको बताउनुभयो । 

उहाँका अनुसार कारागारका कैदीवन्दीलाई निशुल्क कानूनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, उद्यमशिलता, उत्प्रेरणा, मनोसामाजिक परामर्श, प्रशिक्षण कार्यक्रम गरिएको छ । त्यस अवसरमा ईश्वरीय विश्वविद्यालयका दिदीले तनाव व्यवस्थापनका बारेमा जानकारी दिएका थिए । 
 

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…