Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

विमितको मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

सम्वाददाता

सम्वाददाता

विमितको मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण
ADVERTISEMENT

नेपालगन्ज १८ पुस । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड नेपालगंजले मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १ बाँकेका विमित ५८ वर्षिय गिता बढहीको मृत्यु पश्चात उहाँको नाममा रहेको विमा सुविधावापतको रकम उपलब्ध गराइएको छ ।

सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेडको क्षेत्रीय कार्यालय नेपालगन्जमा आज एक कार्यक्रमका विच मृतकका छोरा अमर नाथ बढईलाई रु पाँच लाख २९ हजार एक सय ६७ बराबरको चेक क्षेत्रीय प्रबन्धक दिपक कुमार वलीले हस्तान्तरण गर्नुभयो ।

मृतक बढहीको दुई वर्ष नपुग्दै मृत्यु भएपछि विमाको सुविधा वापतको रकम उपलव्ध गराएको अभिकर्ता आलोक मिश्रले बताउनुभयो । 
 

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…