Pairabi logo

जेठ ०२, २०८१, बुधबार                    

भर्खरै

१६१८ समाचार


नेपालगञ्जको घना बस्ती भुकम्पको उच्च जोखिममा

नेपालगञ्ज, २३ मङ्सिर ।बाँकेको नेपालगञ्ज बजारको घना बस्तीमा भूकम्पको उच्च जोखिम भएको पूर्वानुमान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ र ७ मा निर्माण भएका परम्परागत र पुराना घरका कारण ७ रेक्टर स्केल माथिको भुकम्प गए त्यसले ठूलो जनधनको...


खेलकुद शाखाको विकास गरिने छ –नगरप्रमुख खड्का

शिवा शर्मा बदिैया, २१ मसिंर । बर्दिया बासगढी नगरपालिकाको आर्थिक वर्ष २०७९०८० को शैक्षिक क्यालेन्डर अन्र्तगत माध्यमिक तहको नगरस्तरिय २ दिने भलिबल प्रतियोगिता बासगढी नगरपालिकाको सहयोग र समन्वयमा नेपाल. राष्ट्रिय माध्यमिक विद्यालय लक्षमणपुरको आयोजनामा संचालन भएको छ । बासगढी नगरपालिकाको...


पत्रकारसंग अन्र्तक्रिया

कमल राज पौडेल बर्दिया २१ मसिंर । पत्रकारहरुलाई प्रारम्भिक बालविकासका मुद्धाहरुका बारेमा एक दिने अन्र्तरक्रिया गरिएको छ । बर्दियामा महिला तथा बालबालिकाको क्षेत्रमा उल्लेखनिय कार्य गदै आईरहेको सस्था थारु महिला उत्थान केन्द्रको आयोजना र प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा उक्त...


डुडुवाको गाउँसभा नबस्दा कर्मचारीले तलब र जनताले सेवा पाएनन्

नेपालगन्ज २१ मङ्सिर । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सेवा ठप्प भएको छ भने कर्मचारीहरूले तलब भत्तासमेत पाउन सकेका छैनन् । चालु आर्थिक वर्ष २०७९/८० को...


बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै

नेपालगञ्ज, २० मङ्सिर । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास...


तलब भत्ताको माग गर्दै डुडुवाका स्वास्थ्यकर्मी आन्दोलित

डुडुवा (बाँके), १८ मसिंर । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुदा सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन । स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेट पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प...


नरैनापुर क्षेत्रमा विद्युत रिडिङ्गको समस्याको पहल

रविन्द्र ज्ञवाली नेपालगन्ज १२ मंसिर । बाँके नरैनापुर क्षेत्रमा विद्युत रिडिङको समस्या समाधानको पहल गरिएको छ । विद्युत रिडर कर्मचारीको अभावमा नरैनापुर क्षेत्रमा मासिक रुपमा समयमा मिटर रिडिङ नहुदा उपभोक्ता समस्यामा परेका छन । स्थानियहरुले समयमा विद्युत महशुल बुझाउन नपाउँदा...


“किशोर”को संघर्षपुर्ण विद्यार्थीदेखिको राजनितिक यात्रा

नेपालगन्ज ८ मङ्सिर । कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मिनुभएका किशोरसिंह राठौरको शिक्षा र पालनपोषण बाल्यकालदेखि नै काठमाडौंमा भयो । काठमाडौंमा पढ्न जानु नै उहाँका लागि विद्यार्थी राजनीतिको खुड्किला चढ्ने आधार बन्यो । उहाँ नेपाली काँग्रेसको सहमहामन्त्रीको पदमापुग्न सफल हुनुभयो ।...


बाँके ३ मा किशोरसिंह राठौर विजयी

नेपालगन्ज, ८ मङ्सिर । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी हुनुभएको छ । वाम गठबन्धका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताउनुभयो । उहाँका...


“सफा नेपालगंज“ को अभियान

नेपालगन्ज ७ मसिंर । नेपालगन्ज सफा र सुन्दर शहरका लागि हामी सबैको प्रयास जरुरी रहेको छ । आजैबाट हामी सबैले आफनो घर तथा कामको सिलसिलामा पुग्ने स्थानमा सरसफाईबारे सचेत बनौ र बनाउने कार्यमा जुटौ । यो अभियानमुलक सन्देश लिएर नेपालगन्जका...


बाँकेमा ६५.६६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन हुदै

नेपालगन्ज ४ मङ्सिर । प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज भएको मतदानमा बाँके जिल्लामा ६५.६६ प्रतिशत मत खसेको छ । जिल्लामा शान्तिपुर्ण बाताबरणमा उत्साहपुर्वक मतदान भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा...


बाँकेका तीनस्थानमा मतगणना गरिने

नेपालगन्ज, ४ मङ्सिर । बाँके जिल्लामा तीनस्थानमा मतगणना गरिने भएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेकाले सबै निर्वाचन क्षेत्रको मतगणनास्थलको तयारी सकिएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताउनुभयो । उहाँका अनुसार मतगणना स्थलमा स्थानीय तह निर्वाचन २०७९...


ढुवानी नहुँदा हुम्लाको चामल नेपालगञ्जमा थन्कियो

नेपालगन्ज ३ मङ्सिर । नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी हुन नसकेको हो । सरकारले...


बच्चालाई मोबाइलमा भुलाउनुभन्दा ‘एकादेशको’ कथा सुनाउन जरुरी

काठमाडौं । प्रविधिले फड्को मारेका कतिपय उन्नत देशमा बालबच्चालाई कथा सुनाउने प्रचलन छ । यसले उनीहरुलाई मोबाइल, ल्यापटपको लतबाट जोगाएको मात्र छैन, भावनात्मक विकास पनि राम्ररी भएको छ । सानैदेखि कथा सुन्ने बच्चामा पुस्तकप्रति लगाव बढ्ने र पठन संस्कृतिको विकास...


राझामा आकाशे पुलको निर्माण सुरू

नेपालगन्ज २ मसिर / नेपालगन्ज-कोहलपुर सडकखण्डको राझामा आकाशे पुलको काम सुरू भएको छ। नेपालगन्जका सडकमाथि बन्ने चारवटा यस्ता आकाशेपुल (ओभरहेड ब्रिज) मध्य एउटा राझाको पुलको काम शुक्रबारदेखि सुरू भएको हो। केही समयअघि नेपालगन्जका चार ठाउँ र कोहलपुरमा एउटा यस्तै पुलको...


‘ह्यारीकी प्यारी’को रिलिज मिति घोषणा

काठमाडौं मसिंर २ । साम्राज्ञी शाह, जितु नेपाल र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ह्यारी की प्यारी यही मंसिर २० गते रिलिज हुने भएको छ । निर्माताले शुक्रबार फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् ।...


प्रेमिका सबा आजादसँगै ऋतिक

काठमाडौं , २ मंसिर। बलिउड अभिनेता ऋतिक रोशन र प्रेमिका सबा आजादले रिलेसनसिपलाई एक कदम अघि बढाउने निर्णय गरेका छन् ।प्रायः बाहिर र मुम्बईमा पनि सँगै भेटिने उनीहरु कार्यक्रममा पनि सँगै उपस्थित हुन्छन् । विवरणअनुसार उनीहरु मुम्बईस्थित मन्नत नामको एक...


पिआइएलले नरैनापुर स्वास्थ्य केन्द्रमा सुधार

नेपालगन्ज २ मसिंर ।बाँके नरैनापुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरको वार्ड नं । २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा वर्षौदेखि चिकित्सकसहितको व्यवस्था भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको पहलमा सार्वजनिक सरोकारको विषय भन्दै २०७४ सालमा उच्च अदालतमा...


निर्वाचनको मौन समय : राजनीतिक गतिविधि ठप्प

काठमाडौं २ मंसिर । गएराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन् । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा...


जनताले कहिल्यै हार्दैनन्, त्यही नै हाम्रो जित हो : इश्तियाक राई

१ मंसिर बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यस क्षेत्रका आम मतदाताको चाहना र उत्साहले चुनाव जित्ने आत्मविश्वास बढिरहेको बताउनुभएको छ । यो क्षेत्रका नागरिकले सधैं विवेकपूर्ण मतदान गरिरहेको र विकास...


ताजा

सबै

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

नेपालगन्ज ३१ बैशाख । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुको क्षमता अभि…

युवा संवाद कार्यक्रम

नेपालगन्ज, ३१ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भु…

बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

पवन जायसवाल नेपालगन्ज ३१ बैशाख । बाँके खजुरास्थित कल्पना फाउण्डेशन, नेपालले ज्ञानोदय…

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा

काठमाडौँ, ३१ वैशाखः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट रा…

लोकप्रिय

सबै

सिधनिया घाट निर्माण गर्न बृहत् छलफल

नेपालगन्ज २८ बैशाख । बाँकेको राप्ती नदीस्थित सिधनिया घाट निर्माणका लागि शुक्रबार नेप…

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा

काठमाडौँ, ३१ वैशाखः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट रा…

युवा संवाद कार्यक्रम

नेपालगन्ज, ३१ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भु…

मानव अधिकारको सवालमा अनुगमन तथा दस्ताबेजीकरण बारे क्षमता अभिबृद्धि

नेपालगन्ज २८ बैशाख । समुदायमा मानव अधिकारका सवाल तथा विषयबस्तुको बारेमा अनुगमन तथ…