Pairabi logo

असोज १८, २०८३, आइतबार                    

सांसद तिवारीद्धारा कैदी बन्दीका समस्या बारे छलफल

सम्वाददाता

सम्वाददाता

सांसद तिवारीद्धारा कैदी बन्दीका समस्या बारे छलफल
ADVERTISEMENT

नेपालगन्ज १८ पुस । नेपालगन्ज कारागारका कैदी बन्दीका समस्याका बारेमा प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले भेटघाट गरि छलफल गर्नुभएको छ । 

कारगार पुग्नुभएका सांसद तिवारीसमक्ष कैदीहरुले कारागारमा बस्ने समस्या, गरिब कैदीले दण्ड सजायसंगै जरिवाना र विगो तिर्नबाट माफ गर्नुपर्ने, ज्येष्ठ कैदीहरुलाई स्वास्थ्यको दृष्टिकोणले छुट्टै सेवा सुविधाको व्यवस्थापन गर्नुपर्ने, शौचालयमा पालो कुर्नुपर्ने समस्या, बस्ने समस्या, खानेपानीको समस्या, मानव अधिकार हनन, दण्डहिनता, विना कसुर निर्दोषलाई ल्याएर सजायमा फसाइएको बारेमा न्यायको माग, सिपमुलक तालिम, लागु औषधको मुद्दामा कारोवार गराउने व्यक्तीलाई समेत सजाय हुनुपर्ने लगायतको विषयमा आफ्ना समस्या उठाएका थिए । 

त्यसक्रममा सांसद तिवारीले आएका सबै समस्यालाई सम्वन्धित सरोकारवाला निकाय र संसद बैठकमा सम्बोधन गराउन पहल गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले कैदीहरुलाई मनोसामाजिक परामर्श सेवा समेत प्रदान गर्नुभयो । 

जिल्ला कारागार बाँकेमा रहेका कैदी बन्दीहरुलाई उत्प्रेरणात्मक सेवा प्रदान गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जले निःशुल्क कानुनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, सिप तथा उद्यमशिलता, उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिइरहेको छ । 

यसैविच भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाका क्रममा नेपालगन्जमा निस्किएको शोभा यात्रामा सहभागी भक्तजनहरुमाथी आक्रमण गरि करिब दर्जन बढी स्थानीय घाइते भएको सन्दर्भमा सांसद तिवारीले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसंग शान्ति सुरक्षाका बारेमा जानकारी लिनुभयो । 

भेटघाटमा प्रजिअ अधिकारीले सो घटनाका बारेमा प्रशासनले आवश्यक छानविन गरि दोषीलाई कारवाही गर्ने प्रतिबद्धता गर्नुभयो । 
 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…