Pairabi logo

कात्तिक २३, २०८२, शनिबार                    

भर्खरै

२३१६ समाचार


३२ थान मोबाइल सेट सहित चार भारतीय पक्राउ

नेपालगन्ज । नेपालगञ्जस्थित राँझा विमानस्थलबाट अवैधरुपमा काठमाण्डौ लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपालगञ्ज विमानस्थलमा रहेको एक्सरे मेशिनमार्फत जाँचका क्रममा करिब नौ लाख रुपैयाँ मूल्य बराबरको मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी...


बाँकेको नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

नेपालगञ्ज । बाँकेको बैजानाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन गर्न यहाँका उद्योगी तथा व्यवसायीले सरकारसँग माग गरेका छन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग उद्योग बाणिज्य संघ, नेपालगञ्जले आज आयोजना गरेको अन्तरक्रियामा उनीहरुले यसको व्यवस्थापनबाट उद्योगीका केही...


सल्यानमा आमा र छोरीको हत्या

नेपालगन्ज । सल्यानमा शरीर जलेको अवस्थामा आमा र छोरीको हत्या भएको अवस्थामा शव फेला परेको छ। त्रिवेणी गाउँपालिका(२ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव फेला परेको हो । आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा...


कानूनी पहिचानबारे सामुदायिक सचेतना

नेपालगन्ज ३, असोज । मधेशी तथा ग्रामिण क्षेत्रमा नागरिकता र जन्मदर्ताको महत्वबारे स्थानीयलाई अझ बढी बुझाउनुपर्नेमा जोड दिइएको छ । मधेशी समुदायका नागरिकले काम परेपछि मात्र नागरिकता, जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता, सम्वन्ध विच्छेद, बसाई सराई दर्ता गराउने भएकाले समयमा दर्ता...


संबिधान दिवसमा बृक्षारोपण

नेपालगन्ज ३, असोज । विभिन्न कार्यक्रम गरि बाँकेमा पनि संविधान दिवस मनाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र क्लिीन नेपालगन्ज ग्रिन नेपालगन्जको संयुक्त आयोजनामा आज दिवसको अवसरमा बृक्षारोपण, सचेतना कार्यक्रम गरेको छ । नेपालगन्जस्थित मंगलप्रसाद उच्च...


कांग्रेस बाँकेद्धारा गणेशमानको शालिकमा माल्यार्पण

नेपालगञ्ज, असोज २ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले नेपाली राजनीतिका सर्वोच्च नेता गणेशमान सिंह त्याग र निष्ठाका प्रतिमूर्ति भएको बताउनुभएको छ । बाल्मिकीले लौह पुरुषको उपनामले चिनिने पार्टीका संस्थापक नेता सिंहले देखाएको बाटोमा कांग्रेस हिंड्न सके पार्टीसंगै मुलुकको...


बर्दियाका बाढी पिडितलाई राहत वितरण

नेपालगन्ज, असोज १ । गत साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा बर्दिया जिल्लामा आएको बाढीबाट प्रभावित भएका जिल्लाका चारवटा पालिकाका पिडित परिवारलाई विभिन्न प्रकारको राहात उपलब्ध गराउने कार्य जारी छ । युके एड स्टारफन्डको सहयोग र प्लान...


अवधी पत्रकार संघद्धारा सांसद तिवारी सम्मानित

नेपालगन्ज १ असोज । अवधी पत्रकार संघ नेपालले नेपालगन्जका प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीलाई सम्मान गरेको छ । अवधी पत्रकार संघ नेपालले आफ्नो १५औं स्थापना दिवसको अवसरमा एक समारोहका विच संघिय सांसद तिवारीलाई सम्मान गरेको हो । संघका केन्द्रीय सचिव...


११औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै

विज्ञान साक्षरता र उद्यमशीलता :सबल अर्थतन्त्रको आधारशीला भन्ने नाराका साथ देशभर ११औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ। हरेक वर्ष असोज १ गतेका दिन यो दिवस मनाइन्छ। नेपालमा विज्ञान शिक्षामा अग्रणी अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि...


हरितालिका तीज पर्व मनाइदै

आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि व्रत बसेर मनाउँदै छन्। पार्वतीले भगवान शिव पतिका...


विस्फोटक पदार्थ विस्फोट

नेपालगन्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका९ ढकेरी नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ । आज नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने जिल्ला...


बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण बढ्दै

बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ । भेरी अस्पतालमा आएका बिरामीको नमूना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएर बिरामी बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा खगेन्द्रजङ्ग शाहले बताउनुभयो । उहाँका अनुसार विगत दुई सातादेखि इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको हो ।...


नातिया मुकाबला र वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, भदौ ३० । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्ज ५ स्थित साईनिंग फ्युचर एकेडेमीमा नातिया मुकाबिला र बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ । शाइनिंग बाल क्लबद्धारा आयोजना...


अदबद्धारा गजल गोष्ठी

पवन जायसवाल नेपालगन्ज ३० भदौ । बाँकेका उर्दू साहित्यकारहरुको संगठन गुल्जारए अदबले भाद्र ३० गते शनिवार आफनो नियमित मासिक गजल गोष्ठी गरेको छ । गुल्जारएअदब बाँकेले प्रत्येक महिनाको अन्तिम शनिवारका दिन आयोजना गर्दै आएको गजल गोष्ठीमा उर्दू साहित्यकारले मासिक गजल...


थारु महिलाले हस्तकलाका सामग्री विदेश निर्यात गर्दै

बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन् । नेपालगञ्जमा सङ्गठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्डलगायतका मुलुकमा निर्यात गर्दै आएको नेपालगञ्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिनुभयो । हामीले...


कर्णालीका २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी

कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८ जना बालबालिका पाँच वर्षमुनिका छन् । जनगणनाको तथ्याङ्कअनुसार २५ हजार नौ सय ९० जना...


हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड

नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र हो, वडा नम्बर ३ । यहाँको सबैभन्दा पुरानो बजार क्षेत्र समेटिएको वडा नम्बर ३ मा मधेशी र मुस्लिम समुदायको बसोबास छ । सरकारले हात्तीपाइले रोग विरुद्धको औषधि निरन्तर खुवाउँदै उन्मूलनको लक्ष्य लिए पनि औषधि सेवनदर...


चलचित्र पत्रकार संघको तीज कार्यक्रम

विक्रम बुढाक्षेत्री हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै छ । यतिखेर दर खाने कार्यक्रमले बाँकेका अधिकांश होटलहरु भरिभराउ छन । अर्थात तीजको दरखाने कार्यक्रमले होटल व्यावसायीको यतिखेर राम्रै आम्दानी भईरहेको छ । विभिन्न संघसंस्थाले आयोजना गर्ने दर खाने कार्यक्रममा...


राज्यको बित्तिय बितिरण प्रणालीमा हस्तान्तरण भएको पाँच अरब स्थानीय तहमा रोकियो

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका बिभिन्न सेवामा कार्यरत दितीय तहका अधिकृतहरुको सेवाकालीन तालिम अन्तर्गतका ACMD-2, 2080 को Know Your Economy शीर्षकमा यार्षा समूहका प्रशिक्षार्थीहरुले बित्तिय बितिरणका चारबर्षको अभ्यास बिषयक एक दिने सेमिनार ललितपुर स्थित प्रतिष्ठानको पृथ्वी हलमा शुक्रबार सम्पन्न...


धान खेतीमा विभिन्न रोगको सङ्क्रमण

बाँके र बर्दियामा लगाइएको धान खेतीमा विभिन्न रोगको सङ्क्रमण देखिएको छ । बाँकेको डुडुवा गाउँपालिका कम्दीमा लगाइएको धान खेतीमा पात बेरुवा रोगको समस्या देखिएको कृषि ज्ञान केन्द्र बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले जानकारी दिनुभयो । उहाँले धानको पातमा बेरुवाको सङ्क्रमण...


ताजा

सबै

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…

लोकप्रिय

सबै

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), १७ कात्तिक । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न श…

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुर…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

बाँके, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्च…