Pairabi logo

असोज १८, २०८३, आइतबार                    

मानव अधिकार समूहसँग छलफल

सम्वाददाता

सम्वाददाता

मानव अधिकार समूहसँग छलफल
ADVERTISEMENT

ध्रुबराज शर्मा 
नेपालगन्ज १८ फागुन । बाँकेको राप्ती सोनारी गाउँपालिकाको मानव अधिकार समूहसँग छलफल बैठक गरिएको छ । डीसीएको आर्थिक सहयोग र  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित संरक्षण परियोजना अन्तर्गत राप्ती सोनारी गाउँपालिकाको मानव अधिकार समूहसँग छलफल भएको हो । 

मानव अधिकार समूहले अनुभव साटासाट गर्दै राप्ती सोनारी गाउँपालिकामा बाल विवाह नरोकिएको र वातावरण तथा जलवायु परिवर्तन सचेतना नभएको लागुपदार्थ दुव्र्यशनीमा बालबालिका संलग्न रहेको जस्ता  समस्या पहिचान गरेको छ । 

समुहका सदस्यहरु वडास्तरको न्यायीक समितिमा रहेर मेलमिलाप गरिरहेको र शिक्षा ,स्वास्थ्य , हिंसामा परेका छात्रवृद्धि नपाएका , अपाङ्ग परिचय पत्र नपाएकाहरुको सेवा लिन तथा अधिकारबाट बञ्चित भएकाहरुलाई सहजीकरण गर्ने गरेका छन ।

मानव अधिकार समूह संयोजक धनी वलीले मानव अधिकार शिक्षा , स्वास्थ्य , वातावरण  अधिकार र विभेद विरुद्ध अनुगमन गरेर वडा तथा स्थानिय सरकारलाई सुझाव दिने गरेको र कतिपय समाधान पनि भएको बताउदै सामाजिक न्यायका लागि समूहलाई दिगोपना तथा निरन्तरता दिएर पालिका स्तर  र वडा स्तरको समुहलाई सक्रियता साथ काम गर्ने प्रतिबद्धता गर्नुभयो ।

वलीले मानव अधिकार समुहको वडासँग समन्वय गरेर वडा स्तरमा बैठक बस्ने कार्ययोजना तय गरेको बताउनुभयो । बैठकमा डिसीएका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले मानव अधिकार समूहले मौलिक हक मध्ये वातावरण अधिकारमा जोड दिनुपर्ने कुरामा जोड दिदै समूहको दिगोपनाका लागि बैठकको आयोजना गरेको बताउनु भयो ।
 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…