Pairabi logo

असोज १८, २०८३, आइतबार                    

हिंसापीडित महिलालाई कानूनी प्रक्रियाका लागि आर्थिक सहयोग

सम्वाददाता

सम्वाददाता

हिंसापीडित महिलालाई कानूनी प्रक्रियाका लागि आर्थिक सहयोग
ADVERTISEMENT

नेपालगन्ज १५ फागुन । आर्थिक अवस्था कमजोर भएकी नेपालगन्जकी एक जना पीडित महिलालाई कानूनी सहायता लागि आर्थिक सहयोग उपलब्ध गराइएको छ । 

नेपालगन्ज–५ की घरेलुहिंसा पीडित ३५ वर्षीया रुविना हलवाईलाई आवश्यक कानुनी प्रकृयाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले कानूनी प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको हो । 

हलवाईको आर्थिक अवस्था निकै कमजोर भएपछि कानून प्रक्रियामा जान समस्या भएपछि नेपालगन्जस्थित सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको सम्पर्कमा आउनुभएको थियो । उक्त संस्थाको सिफारिसमा इन्सेकले पीडित महिलालाई आज मंगलबार रु १० हजार सहयोग प्रदान गरेको अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । 

पीडितका श्रीमान फरिद अहमद हलवाईको २०७७ कात्तिक ५ गते मृत्यु भएपछि उहाँको परिवारहरु मिलेर घर निकाला गरेका थिए । श्रीमानको मृत्युदर्ता बनाउन वडा कार्यालयमा प्रमाणीकरण नगरी असहयोग गरेकाले एकल महिला भत्ता समेत पाउन नसकेको बञ्चित भएपछि आवश्यक कानुनी प्रकृयामा जानका लागि उहाँलाई आर्थिक सहायता उपलब्ध गराइएको इन्सेकका जिल्ला प्रतिनिधी धु्रबराज शर्माले बताउनुभयो । 

उहाँका अनुसार इन्सेकका प्रलेख अधिकृत विनोद पाण्डेले पीडित महिलालाई रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । 
पीडित महिला हलवाई आफ्नो माइती घर नेपालगन्ज–७ घर नजिकै डेरा गरि बस्दै आउनुभएको छ । 
 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…