बढैयाताल गाउँपालिकामा टेक ओभर कार्यक्रम
नेपालगन्ज, मंसिर ८ । १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रम सम्पन्न गरिएको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके...
बर्दियाको बढैयातालमा शसक्त बालिका परियोजना सञ्चालन
नेपालगन्ज, ८ मंसिर । बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ ।बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना...
हरि बोधिनी एकादशी : तुलसीको विवाह गरिँदै
काठमाडौँ, ७ मङ्सिर स् चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने...
खानेपानीमा आर्सेनिकको समस्या
नेपालगन्ज ७ मङ्सिर । बाँकेमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगन्जले केही समयअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गोपाल रेग्मीले बताउनुभयो । उहाँका अनुसार बाँकेको डुडुवा गाउँपालिकामा हाते...
प्रहरीको सेवा प्रविधीमैत्री “क्युआर कोड” प्रयोग
नेपालगन्ज, ७ मङ्सिर । जिल्ला प्रहरी कार्यालय बाँकेले सुझाव तथा गुनासो संकलन गर्नका लागि प्रविधिको प्रयोग सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरीबाट प्रदान गर्ने बाँकी सेवा सम्बन्धी गुनासो र सुझाव दिनका लागि क्युआर स्क्यान कोड सार्वजनिक गरेको...
सैनामैनामा औद्योगिक व्यापार महोत्सव सुरु
सैनामैना । आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र ब्यापार भन्ने नाराका साथ रुपन्देहीको सैनामैनामा बुधबारदेखि छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० सुरु भएको छ । महोत्सवले सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न...
बाँकेमा किसानको धान खरिद गर्न शुरु
नेपालगन्ज, ६ मङ्सिर :बाँकेमा किसानहरुले उत्पादन गरेको धान आजदेखि खरिद प्रक्रिया शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले कृषकहरूले उत्पादन गरेको धान आजबाट खरिद गर्न सुरु गरेको हो । नेपालगन्ज सडक डिभिजन कार्यालय नजिकै रहेको कम्पनीको...
उन्नत जातको १५ मुर्रा राँगा नेपाल आउँदै
नेपालगन्ज । भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल ल्याइँदैछ । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालभारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । जसअनुसार भारतले नेपालको दुग्ध र...
सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ
नेपालगन्ज। बाँकेमा सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ परेका छन् । २० वर्षीया महिलाको बलात्कार गरेको आरोपमा मंगलबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । खजुरा गाउँपालिका१, जलपोखरीका २० वर्षीय युवराज राना, २० वर्षकै समीर थापा र २२ वर्षीय प्रविण थापालाई...
नेपालगञ्ज म्याराथनको नवौँ संस्करण हुँदै
नेपालगन्ज,६ मङ्सिर : बाँकेमा विस्तृत शान्ति सम्झौताको सम्झनामा हुँदै आएको नेपालगञ्ज म्याराथनको नवौँ संस्करणको तयारी गरिएको छ । यही मङ्सिर ९ गते हुने उक्त म्याराथनमा १४ विधामा प्रतिस्पर्धा हुने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो । एशोसियशन अफ...
पढाई छोडेर एका विहानै तरकारी बेच्दै किशोर
विचार रविन्द्रकुमार ज्ञवाली आज विहान मेरो टोलमा तरकारी किन्नुू भन्दै हाक लगाउँदै हिडेका यिनि दुई किशोरसित तरकारी त किने र यि दुई भाइहरुको सहमति लिएर फोटो पनि लिएँ । मैले यिनिहरुलाइ जति भने पनि यि विधालय जानेछैनन् भने अर्को तर्फ...
भेरी अस्पतालबाट ५२ भूकम्पका घाइते डिस्चार्ज
नेपालगन्ज । भेरी अस्पतालमा उपचाररत जाजरकोट भूकम्पका ५२ जना निको भई डिष्चार्ज भएका छन् । जाजरकोट र रुकुम पश्चिममा गत कार्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भएर उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका मध्ये अब ४ जना...
जाजरकोटमा एक महिने शिशुको निधन
नेपालगन्ज । चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन भएको हो। भेरी २ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी...
मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
नेपालगञ्ज । रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कांग्रेस नेता एवं सहकारी अभियान्ता माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको हो । बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटा र क्षेत्रीलाई ना ६ ख...
सैनामैना महोत्सवको तयारी पूरा
नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा मंसिर ६ गतेदेखि सञ्चालन हुने छैठौं राष्ट्रिय कृषि,पर्यटन, प्रविधि तथा औद्योगिक ब्यापार महोत्सवको तयारी पूरा भएको छ । आर्थिक विकासको आधार कृषि, पर्यटन, उद्योग र व्यापार नाराका साथ सैनामैना उद्योग वाणिज्य संघले मुर्गिया चोकस्थित दुर्गा मन्दिर...
बागेश्वरी मन्दिरको तलाउ झकिझकाउ
नेपालगन्ज, ३ मङ्सिर :हरेक वर्ष पूजा गर्नेको संख्या बढ्दै जाँदा नेपालगञ्जमा छठ पर्वको रौनक बढेको छ । छठ पर्वमा पूजा गर्नेहरु बढ्दा केही वर्षयता नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा भक्तजनको भीड लाग्ने गर्दछ । आज छठ पर्वको मुख्य...
छठ पूजामा माटाको भाँडा बिक्री बढ्यो
नेपालगन्ज, ३ मङ्सिर : ब्रतालुले छठपर्व मनाउन नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित तालको सरसफाइ गरी आफ्ना लागि पूजास्थल सुरक्षित गरिसकेका छन् । घाटको सरसफाइ, सजावट गरी झकिझकाउ बनाइएको छ । छठ पर्वमा माटोका भाँडाको माग अत्याधिक बढेको छ । यहाँको उत्पादनसँगै केही...
सूर्यको पूजा आराधना गरी मनाइँदै छठ
काठमाडौं ३ मसिंर । सूर्योपासनाको महापर्व छठको मुख्य दिन आज जलाशय किनारमा व्रत, पूजा र कीर्तन गरी मनाइँदैछ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी भोलि बिहानको उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुनेछ। अस्ताचलगामी सूर्यको...
जाजरकोटमा चिसोले थप तीनको मृत्यु
जाजरकोट, २ मङ्सिर :चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका१३ थानवाडाकी...
सोमबार लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा
दाङ, २ मसिंर । छठ पर्वको समापनका अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेश सरकारले मङ्सिर ४ गते सोमवार प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिने भएको हो । लुम्बिनी प्रदेश...