बाँकेको स्थानीय तहमा कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सहित आठ स्थानीय तहले नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन ।सबै पालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई , सामाजिक विकास र केहीले पर्यटनको विकासमा समेत जोड दिएका छन । नेपालगञ्ज उपमहानगरपालिकाले सामूहिक बस्ती...
राप्ती सोनारीद्धारा ८० करोड बढीको बजेट
राप्ती सोनारी गाउँपालिकाले आइतबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँ सभामा अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले हात उठाएर सर्बसम्मत...
नरैनापुरको मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि
बाँकेको नरैनापुर गाँउपालिकाको १३ औँ गाँउ सभा भव्य रुपमा सम्पन्न भएको छ । नरैनापुर गाँउपापिलकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रममा बाँके क्षेत्र नं।१ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनीति गर्नेहरूसँग...
‘जल र मल भए सुन फलाउन सकिन्छ ’
नेपालगञ्ज -बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ का किसान जयलाल मौर्यलाई जल र मल भए सुन पनि फलाउन सकिन्छ भन्ने विश्वास लागेको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले आज बाँकेको डुडुवा गाउँपालिकामा स्थलगत अनुगमन गर्ने क्रममा पुगेको टोली समक्ष...
दाङमा चट्याङ लागेर दुईको मृत्यु
नेपालगञ्ज । दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका ३ का ३७ वर्षीय वीरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं। ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख...
युवा महिला सिप परिक्षण परिक्षामा सहभागि
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सीप विकास तालिम पाएका बर्दियाका किशोर किशोरी र युवा महिलाहरु राष्ट्रिय सीप परीक्षण बोर्डको सिप परिक्षण परिक्षामा सहभागि भएका छन् । क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत सुरक्षा गार्डको तालिम लिएका १६ जना...
योग गुरुको जन्मोत्सवमा ७० ले गरे रक्तदान
नेपालगञ्ज । योग गुरुको जन्मोत्सवको अवसरमा आज नेपालगञ्जमा रक्तदान गरिएको छ । योग समिति नेपालका परिकल्पनाकार एवं योग गुरु गिरिराज भट्टराईको जन्मोत्सवको अवसरमा भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो । नेपाल रेडक्रस सोसाईटी बाँके शाखाका सभापति गोवर्धन...
नेपालगञ्ज उपमहानगर सामूहिक बस्ती विकास गर्दै
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले अब्यवस्थित बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ल्याण्ड पुलिङ मार्फत जग्गा विकास गर्दै सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ । उपमहानगरपालिकाको १३औं नगरसभामा आज नीति तथा कार्यक्रम प्रश्तुत गर्दै उपमहानगरपाकिाका प्रमुख प्रशान्त विष्टले...
डुडुवाको नीति तथा कार्यक्रम पारित, ४८ करोडको बजेट
डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८०।०८१ को नीतितथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज शुक्रबार बसेको १४औं गाउँसभाले एक वटा विधियेक, नीतितथा कार्यक्रम र रु ४८ करोड ८४ लाख ३४ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।...
जनसरोकारका विषयमा कांग्रेसको ध्यानाकर्षण
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले जनसरोकारका विषयहरुमा जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ । जनसरोकारका सवालहरु समेटेर कांग्रेस बाँकेले प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई आज ज्ञापनपत्र बुझाएको हो । पार्टीका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।...
सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम सुरु
नेपालगञ्ज । नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । गर्मीयामको सुरुवातसंगै सर्पदंशका बिरामी बढ्ने र उपचारका लागि स्वास्थ्य संस्था तथा अस्पतालहरुमा पुग्ने गर्छन् । स्वास्थ्य संस्था तथा अस्पतालमा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार...
मुश्लिम र मधेसी सुमदायमा हुने बाल विवाह घट्दै
नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मुश्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै गएको छ । फातिमा फाण्डेसन, बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको बालविवाह विरुद्धको परियोजना समिक्षा गोष्ठीमा सो जानकारी दिइएको हो । उपमहानगरपालिकाका खास गरी वडा नं १४ र १५...
गोरखा जीप दुर्घटनामा पाँचको मृत्यु
नेपालगन्ज । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो । प्रहरीले पाँच जनाको मृत्यु भएको भनेर पुष्टि...
बाँकेको जानकीमा रु. ४६ करोड बढी बजेट
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले रु.४६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८०र८१ का लागि जानकीले रु.४६ करोड १० लाख ८९ हजार ६१६ को बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गर्नुभएको थियो । सबैभन्दा...
अबैध बालुवा उत्खनन गर्ने वडाध्यक्षसहितका दुई ट्रयाक्टर पक्राउ
खोला बन्द भएको बेला अबैध बालुवा उत्खनन गरि ल्याउदै गरेको दुई वटा ट्रयाक्टर पक्राउ परेका छन । डुडुवा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष झंकबहादुर थापा र गोकुल सामुदायिक बन उपभोक्ता समुह कम्दीका अध्यक्ष टुन्नु भन्ने राजेश यादवको ट्रयाक्टर नियन्त्रणमा...
बाँकेका ३५ अतिरिक्त र चार इलाका हुलाक बन्द हुँदै
नेपालगञ्ज । बाँकेमा रहेका ३५ अतिरिक्त हुलाक कार्यालय र चार इलाका हुलाक कार्यालय यही साउनबाट बन्द हुने भएका छन । जिल्लामा ११ इलाका हुलाक कार्यालय भएकोमा एक स्थानीय तहमा एक इलाका हुलाक रहने र नेपालगन्जमा जिल्ला हुलाक कार्यालय भएकोले अन्य...
जियो कृषि प्रविधीबारे तालिम
एक दिने जियो कृषि तालिम नेपालगन्जमा सम्पन्न भएको छ ।जियो कृषि किसानहरुलाई प्रबिधिसंग जोडेर कृषि बाली उत्पादन तथा बजारीकरणमा सहजता ल्याउने उद्देश्यले जियो कृषिले तालिम संचालन गरेको हो । तालिममा मौसम, मलखादको उचित प्रयोग गर्ने तरिका , किसानको उत्पादनलाई अनलाइनमार्फत...
डुडुवाको १४औं गाउँसभाको तयारी तिब्र
संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले नयाँ बजेटको तयारीमा जुटेका छन । बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८०।०८१ को निती तथा कार्यक्रम र बजेटको तयारी तिब्र रुपमा गरिरहेको छ । असार ८ गते...
बाँकेका आठ स्थानीय तह पूर्ण खोप सुनिश्चित
नेपालगञ्ज । बाँके जिल्लाका आठ स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रुपमा घोषणा भएको छ । यसअघि सात पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो । तर राप्तीसोनारी गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...
बाँकेका सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण
नेपालगञ्ज । बाँकेमा रहेका पशुमध्ये सात हजारमा लम्पी स्किन को सङ्क्रमण देखिएको छ । सो सङ्क्रमणबाट जिल्लामा अहिलेसम्म २५ पशुको मृत्यु भएको भएको छ । उक्त सङ्क्रमण जिल्लाभर फैलिएपनि किसानले भ्याक्सीनेसनको सुविधा पाएका छैनन । केही किसानले नीजि स्तरबाट भ्याक्सीन...