Pairabi logo

साउन १८, २०८२, शनिबार                    

भर्खरै

२२१९ समाचार


भुरीगाउँमा ८८ जनाद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज १० जेठ । रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ बर्दियाको भुरीगाउँमा ११ औंं पटक आयोजित वृहत रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिका सैनवारको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको संयुक्त आयोजनामा गरिएको...


रानीतलाउ विद्यालयका ५० जना विद्यार्थीलाई पोशाक वितरण

नेपालगन्ज, १० जेठ ।नेपालगन्जस्थित श्री नेरा प्रावि रानीतलाउका विद्यार्थीहरुलाई पोषक वितरण गरिएको छ । उक्त विद्यालयका पुर्व विद्यार्थी समाजसेवी सुदन माया भट्टराईले स्थापना गर्नुभएको रमा रुद्र सेवा कोषमार्फत विद्यालयमा अध्ययनरत ५० जना बालबालिकाहरुलाई पोशाक सेट वितरण गरिएको छ । विद्यालयमा...


पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप लगाइदै

नेपालगन्ज, १० जेठ : बाँकेमा ३५ हजार ७ सय ५ बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ । त्यसका लागि २ सय ४३ वटा खोप केन्द्र तोकिएको छ । यस्तै २ सय ४३ जना खोप दिने स्वास्थ्यकर्मी र ४...


हावाहुरीले विद्युत पोल ढलेपछि विद्युत सेवा अवरुद्ध

नेपालगन्ज ८ जेठ : बाँकेमा सोमबार साँझ आएको ठुलो हावाहुरीका कारण यहाँका दुई सय भन्दा बढी विद्युतका पोल र पाँच वटा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । भीषण हावाहुरीले बाँकेको खजुरा, जानकी, नेपालगन्ज, डुडुवा हुदै...


विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई दुईदिने तालिम

नेपालगन्ज ७ जेठ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुलाई दुई दिने क्षमता अभिबृद्धि तालिम दिइएको छ । सामुदायिक विद्यालय र मदरसामा शिक्षाको गुणस्तरियता, विद्यालय व्यवस्थापन, अभिभावकको प्रभावकारी भुमिका, सामुदायिक विद्यालयप्रतिको चासो र कानूनी प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको थियो...


नेपालगञ्जमा परम्परागत इनारको संरक्षण

नेपालगन्ज, ७ जेठ : नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी परम्परागत कुवा (इनार)संरक्षण गर्न थालिएको छ । नेपालगञ्ज३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारीसमेत प्रवेश गर्न नसक्ने बाटो रहेका कारण आगालागीजन्य विपद्का समयमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि...


साहु समाजको अध्यक्षमा पुनः हंशराम साहु चयन

नेपालगन्ज ७ जेठ । साहु समाजको उत्थानका लागि गठित साहु समाज नेपालगञ्जको नवौ अधिबेशनले पुन हंशराम साुहलाई अध्यक्षमा चयन गरेको छ । समाजको उपाध्यक्षमा मोतीलाल साहु, सचिवमा प्रदीप साहु, सहसचिवमा संमुखिया साहु र कोषाध्यक्षमा रामदीन साहु (पेशकार) निर्वाचित हुनुभएको छ...


नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा सडकमा हिडने सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ । कुकुरले टोकेर हुने रेबीजको जोखिम घटाउन र कुकुरको बढ्दो जनसंख्या घटाउन भन्दै नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको उपमहानगरपालिकाकी पशु शाखा प्रमुख लक्ष्मी शाहीले जानकारी...


एमाले बाँकेको अध्यक्षमा  गुरुङ निर्वाचित

नेपालगञ्ज । नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् । गुरुङले २९१ मत र विसीले १५४ मत प्राप्त गरेका छन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष किष्मतकुमार कक्षपतिले पनि उम्मेदवारी दिएका थिए । तर, उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता...


बाँकेमा लुम्बिनी प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी

प्रहलाद विश्वकर्मा, नेपालगंज ५ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको आयोजनामा २ दिवसीय दोश्रो प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी खजुरामा शुरु भएको छ । युवा रेडक्रस सर्कल ज्ञानोदय मा।वि। खजुराको आतिथ्यतामा संचालन भएको उक्त गोष्ठीको पहिलो दिन विहीवार...


सत्तारुढ दल र प्रमुख प्रतिपक्षी कांग्रेसबीच छलफल सुरु

काठमाडौं । संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा सुरु भएको छलफलमा प्रधानमन्त्रीसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...


लागु औषधको उच्च जोखिममा बाँके

नेपालगन्ज । बाँके जिल्ला लागुऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागुऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाछ पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश...


जमुनाहा नाका आज रातीबाट बन्द हुँदै

नेपालगन्ज । बाँकेको नेपालभारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि पुनः बन्द हुने भएको छ । भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमा नाका आज राती १०.३० बजेबाट सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द...


प्रेस युनियन लुम्बिनीको क्यालेण्डर नेपालगञ्जमा विमोचन

नेपालगन्ज ४ जेठ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सहकारीको अनियमितता छानबिन गर्दा मुछिने डरले एमाले बढी आत्तिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन कार्यक्रमलाई आज नेपालगञ्जमा सम्बोधन...


डुडुवामा मातृ मृत्युदर घटाउनुपर्नेमा जोड

नेपालगन्ज ४ जेठ । बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले सोको नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशद्धारा नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी डुडुवाका जनप्रतिनिधीले मातृ मृत्युदर घटाउनका लागि विशेष ध्यान दिई प्रभावकारी सेवा...


विपदमा सूचना व्यवस्थापनको कार्य गर्नुपर्नेमा जोड

नेपालगन्ज, ४ जेठ : विपद् व्यवस्थापन तथा पुर्व तयारीका लागि सूचना व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)को सहयोगमा लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा नेपालगन्जमा आज आयोजित विपद् पुर्व...


तीन सिडिओको सरुवा, बाँकेमा रिजाल

काठमाडौँ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा भएको छ । गृह मन्त्रालयले नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा गरेको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको शुक्रवारको मन्त्रीस्तरिय निर्णय अनुसार गृह...


सिमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राख्न सुझाब

नेपालगन्ज । सिमान्तकृत, अल्ससंख्यक, पिछडीएका समुदाय,महिला तथा दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेर प्रदेश सरकारको नीति, कार्यक्रम ल्याउन सुझाव दिइएको छ । आज नेपालगन्जमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको लुम्विनी प्रदेशको नीति तथा कार्यक्रम र मानवअधिकारको सवाल विषयक अन्तरक्रियामा...


विपद् र सूचना व्यवस्थापन प्रभावकारी बनाउन जरुरी : मन्त्री पन्थी

नेपालगन्ज, ३ जेठ :लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थीले पछिल्लो समय विपद् सम्वन्धीका घटनाहरु बढी रहेकाले त्यसको व्यवस्थापन तथा पुर्व तयारीका लागि नीतिगत रुपमा सुधार गर्ने बताउनुभएको छ । नेपालगन्जमा आजदेखि शुरु भएको विपद् पुर्वतयारी र प्रतिकार्यका...


भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य

नेपालगञ्ज २ जेठः मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य भएका छन् । जिल्लाको नरैनापुर, खजुराको सैनिक, रुपैडिहा र डुडुवाको खडैचा नाकाबाट किसानले रासायनिक मल ल्याउन बाध्य भएका हुन् । जानकी गाउँपालिकाका किसान राजेश काँदुले मल...


ताजा

सबै

यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया …

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

प्रहलाद विश्वकर्मा नेपालगंज १२ श्रावण, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल…

सुनाखरी रेष्टुरेन्टकी महिला कर्मचारी निर्मलाको विभत्स हत्या

नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टकी एक महिला कर्मचारीको विभत्स हत्या भएको छ । नेपालगञ्…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

लोकप्रिय

सबै

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

प्रहलाद विश्वकर्मा नेपालगंज १२ श्रावण, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल…

यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया …