Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

नेपाल पूर्व प्रहरी संगठनद्धारा वागेश्वरी मन्दिर परिसरको सरसफाई

डेक्स

डेक्स

नेपाल पूर्व प्रहरी संगठनद्धारा वागेश्वरी मन्दिर परिसरको सरसफाई
ADVERTISEMENT

नेपालगन्ज । नेपाल पूर्व प्रहरी संगठन बाँकेले सामाजिक उत्तरदायित्वको कार्य गरेको छ । संगठनले शुक्रबार विहान  नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरको सरसफाइ गरेको छ ।

प्रसिद्धि शक्तिपिठ परिरसर तथा महाआरती स्थलको सरसफाइ गरिएको संगठनका मुख्य सल्लाहकार पुर्व डिएसपी सुर्यबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार नेपाल पुर्व प्रहरी संगठनले स्थापनाकालदेखि नै नियमित रुपमा सामाजिक उत्तरदायित्वको कार्यहरु गर्दै आएको छ । यसैक्रममा मन्दिर जस्तो पवित्र स्थानको वाताबरण सफा र स्वच्छ बनाउनका लागि मन्दिर परिसरको सरसफाई गरिएको हो । 

सरसफाइ कार्यक्रममा बागेश्वरी मन्दिरका मुल महन्थ चन्द्रनाथ योगी, मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद अधिकारी, नेपालगन्ज वडा नम्बर २ का वडा अध्यक्ष मनोज श्रेष्ठ, महाआरती व्यवस्थापन समितिका सदस्य सुनिल सिंह हमाल, संगठनका कावा अध्यक्ष शशिधर अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

सरसफाइ कार्यमा पूर्व प्रहरी कर्मचारीहरु र नेपाल प्रहरी विशेष सुरक्षा गण कर्णाली प्रदेश हाल नेपालगन्जका प्रहरी कर्मचारीहरुको सहभागिता थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…