नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल शुरु
नेपालगन्ज, ५ बैशाख :युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै मन्त्री चौधरीले...
डुडुवाद्धारा योजना कार्यान्वयन, वडा ६ मा सडक निमार्ण शुरु
डुडुवा (बाँके), ५ बैशाख । बाँकेको डुडुवा गाउँपालिकामा विकास निमार्णको कार्य भईरहेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१०८२ का विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याएको हो । गत वर्षको निमार्ण बाँकी रहेका योजनाहरुको निरन्तरता र नयाँ योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका इन्जिनियर...
३० जना किशोरी (साथी सहजकर्ता) तयार
नेपालगन्ज, ५ बैशाख । सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष (साथी सहजकर्ता) बनाइएको छ । समुदायस्तरमा किशोर किशोरीहरुको समुहलाई सचेतना अभिबृद्धिका लागि किशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिममार्फत दक्ष बनाइएको हो । किशोरीहरुलाई नेपालगन्जमा १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम...
महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान
काठमाडौँ, २ वैशाख: बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका३, हलबल डोली गाउँ आउँछ । सोही गाउँमा जन्मिनुभएकी हसिना खान एक वर्षदेखि प्रतिनिधिसभाको सांसद हुनुुहुन्छ । सानै उमेरदेखि महिला अधिकारका निम्ति सक्रिय खानलाई २०७९ सालको निर्वाचनमा...
‘बाँकेको पाँच स्थानीय तहमा दमकल छैनन्’
नेपालगन्ज । बाँकेका सबै दमकललाई चौबीसै घण्टा परिचालन हुनेगरी तयारी अवस्थामा राखिने भएको छ । दमकलका चालक, त्यसमा प्रयोग हुने इन्धन, पानीसहित तयारी अवस्थामा राख्न जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका आठ स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले...
नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक
नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै बाँकेका घरबास ९होमस्टे०मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर सामुदायिक होमस्टे, कोहलपुरको खड्कवार र राप्तीसोनारीको नयाँगाउँ होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या...
अवधी भासा अउर प्रौद्योगिकी संगोष्ठी
प्रदीप सारंग भारत लखनऊ । भारतीय भाषा संस्थान, मैसूर, कर्नाटक अउर अवध भारती संस्थान लखनऊ उत्तर प्रदेश केर संयुक्त आयोजन रहा । आजु के डिजिटल युग मा भाषा और प्रौद्योगिकी के बीच अच्छा सामंजस्य होउब बहुतै जरूरी है। काहेसे कि...
‘राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किन्दैन ।’ महामन्त्री शर्मा
नेपालगन्ज, ३० चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउने भए श्रीपेज चुनाव चिन्ह लिएर मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिनुभएको छ । नेपाली कांग्रेस, बाँकेको आज यहाँ तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री शर्माले काठमाण्डौको तिनकुने वा...
सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष बनाइदै
नेपालगन्ज । सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष (साथी सहजकर्ता) बनाउन थालिएको छ । समुदायस्तरमा किशोर किशोरीहरुको समुहलाई सचेतना अभिबृद्धिका लागि किशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिममार्फत दक्ष बनाउन लागिएको हो । किशोरीहरुलाई दक्ष बनाउन १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण...
वन मन्त्रालयद्धारा ६ जिल्लाका विभिन्न वनको अनुगमन
नेपालगञ्ज, चैत्र २९ गते वन तथा वातावरण मन्त्रालयको अगुवाईमा लुम्बिनी प्रदेशमा सञ्चालित सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमको प्रभावकारिता बारे सरोकारवालाद्धारा अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारको नेतृत्वको विज्ञ, सरोकारवालासहितको टोलीले तिन...
नेपालगञ्जमा २६औँ हनुमान जन्मोत्सव मनाइदै
नेपालगञ्ज, २९ चैतः नेपालगञ्ज उमहानगरपालिका २ स्थित हनुमानगढी मन्दिर हनुमत गौशालामा २६आँै हनुमान जन्मोत्सव सुरु भएको छ । जन्मोत्सवको अवसरमा अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पुजनसहित सुरु भएको आयोजक सुन्दरकाण्ड मित्र मण्डल नेपालगन्जका अध्यक्ष जितेन्द्रकुमार सिंहले बताउनुभयो ।...
तेस्रो जिल्ला सम्मेलन पार्टीका लागि कोशेढुंगा सावित हुन्छ—सभापति गौडेल
नेपालगञ्ज, २८ चैत । नेपाली काँग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले नेपालगञ्जमा हुनगइरहेको पार्टीको जिल्ला सम्मेलन आमकार्यकर्ता र नेपाली जनताका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलन यही चैत ३० गते नेपालगञ्जमा हुँदैछ...
लुम्बिनी कपमा ८ टिम सहभागि हुने, विजेतालाई रु ५ लाख पुरस्कार
नेपालगन्ज, चैत २७ । लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तिन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लब सहित ८ टिमको सहभागिता रहने भएको छ । आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेल गर्दै प्रतियोगितामा सहभागि हुने टिमको घोषणा गरेको हो...
शतक रक्तदाता कर्माचार्यद्धारा १८२औँ पटक रक्तदान
नेपाल स्वयंसेवी रक्तदाता समाज के केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आफ्mनो नियमित रक्तदान गर्दै आउनुभएको छ । मंगलवार स्याङ्जा जिल्ला अस्पताल, पुतलीबजारमा १८२ औं पटक उहाँले रक्तदान गर्नुभएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला...
मोटरसाइकल दुर्घटनामा असइ बस्नेतको मृत्यु
नेपालगञ्ज, २७ चैतः जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ)टोपबहादुर बस्नेतको मोटरसाइकल दुर्घटनामा आज मृत्यु भएको छ । बाँकेको जानकी गाउँपालिका४ स्थित मानपुरमा बस्नेतले चलाएको लु ७८ प ३८५० नं को मोटरसाइकल अनियन्त्रित भएर ट्रलीमा ठोक्किर दुर्घटना हुँदा...
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–शर्ट सार्वजनिक
नेपालगञ्ज, २३ चैत । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको आधिकारिक टिशर्ट आज नेपालगञ्जमा सार्वजनिक गरिएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी बैशाख ५ गतेदेखि नेपालगञ्जमा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदैछ ।...