Pairabi logo

असोज २६, २०८३, सोमबार                    

हनुमान गढी मन्दिरमा एक महिने सिताराम नाम अखण्ड किर्तन शुरु

डेक्स

डेक्स

हनुमान गढी मन्दिरमा एक महिने सिताराम नाम अखण्ड किर्तन शुरु
ADVERTISEMENT

नेपालगन्ज ४ जेठ । नेपालगन्जस्थित हनुमान गढी गौशाला मन्दिरमा एक महिने सिताराम नाम अखण्ड किर्तन शुरु भएको छ । 

जेठ महिनामा परेको पुरुषोत्तम महिना (अधिक मास)को अवसरमा एक महिनासम्म २४सै घण्टा किर्तन हुने हनुमान गढी मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष अधिबक्ता सुदिप भट्टराईले जानकारी दिनुभयो । उहाका अनुसार आइतबारदेखि शुरु भएको किर्तनमा भारतको आयोध्याबाट आएको एक टोलीले महिनाभरी किर्तन गर्न शुरु गरेको हो ।  

अधिकमास सकिएपश्चात पुजापाठ गरी भण्डारा तथा प्रसाद वितरणको कार्य हुने समितिले जनाएको छ । उक्त किर्तनमा सहभागी हनु सम्पुर्ण भक्तजनलाई आग्रह समेत गरिएको समितिका सचिव अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार यस हनुमान गढी मन्दिरमा बर्षभरि विशेष अवसरहरु धार्मिक महोत्सव तथा पुजापाठका कार्यक्रमहरु निरन्तर रुपमा हुदै आएको छ । 

मन्दिरमा १ सय ८ फिटको हनुमान मुर्ति समेत निमार्णको कार्य अन्तिम चरणमा पुगेको छ । मन्दिर यस नेपालगन्ज क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गरेको छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…