सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट
काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार क्षेत्रको संरचनात्मक सुधार, डिजिटल पूर्वाधार विस्तार र सञ्चार सेवाको पहुँच वृद्धि गर्ने घोषणा गरेको छ । सरकारले सूचना तथा सञ्चार क्षेत्रका लागि आगामी आवका लागि कुल रु...
एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी
नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट काष्ठ ढोका उद्योगमा भिषण आगलागी भएको छ । आज दिउसो करिब ३ बजे भएको आगलागी अहिले पनि नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।बाँके र बर्दिया...
बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’
बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी गरिएको छ । विभिन्न दातृ निकायको सहयोग तथा बैजनाथ गाउँपालिकाको समन्वयमा भेरी बाताबरणीय विशिष्टता समुह (बीग्रुप) नेपालगन्जद्धारा आयोजित एकदिने प्रर्दशनीमा स्थानीय किसानहरु आफैले उत्पादन गरेका विभिन्न कृषि...
राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल
नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिसँग छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा आज छलफल गरिएको हो । राप्तीसोनारी गाउँपालिकाले नेपाल पत्रकार महासंघलाई सञ्चार नीति निर्माणको...
डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल
नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका लागि परामर्श शुरु गरिएको छ । डुडुवा गाउँपालिकाले आज मंगलबार नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिसँग छलफल गरेको हो । छलफलका क्रममा महासंघका पदाधिकारीहरुले नीतिबारे आ आफनो सुझाव...
शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण
प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनामा १ दिने शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अन्तरक्रिया आइतवार नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगंज उपमहानगरपालिकाका अन्तर्गतका विद्यालयका शिक्षक शिक्षिका मार्फत क्षयरोगको जनचेतना अभिबृद्धि गर्ने अभिप्रायले आयोजित अन्तरक्रियात्मक कार्यक्रममा...
बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य
नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र उच्चतम अवस्थामा नरहेको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले नेपालगन्जमा पत्रकारसंग गरेको अन्र्तक्रियामा तथ्यांक प्रस्तुत गर्दै केन्द्रकी निर्देशक प्रमिला बखतीले ७१ विद्यालय सामान्य र...
सचेतनामूलक तथा क्षमता विकास तालिम
बाँके ६ जेष्ठ । खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनीकरण गर्न स्थानीय तहको भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित बाँकेको जानकी गाउँपालिकामा दुइ दिने सचेतनामूलक तथा क्षमता विकास तालिम सम्पन्न गरिएको छ । मानव अधिकार संरक्षण तथा प्रवर्द्धन...
डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम
बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिका र मधुवन नगरपालिकामा युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स तालिम सकिएको छ । तालिममा २ दिन कन्टेन्ट...
बुद्धएयरको नेपालगञ्ज पोखरा उडान स्थगन
नेपालगञ्ज ६ जेठः करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरासिधा उडान केही समयका लागि स्थगित भएको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगञ्ज सिधा उडान एक महिनाका लागि...
वैदेशिक रोजगारबाट फर्किएकाको सीपलाई स्थानीय विकाससँग जोड्दै कोहलपुर
कोहलपुर ६, जेठ । बाँके कोहलपुरमा वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरूको अनुभव, सीप, पुँजी र प्रविधिलाई स्थानीय उत्पादन तथा उद्यमसँग जोड्ने उद्देश्यले पुनः एकीकरण कार्यक्रम गरिएको छ । आप्रवासी श्रमिक संरक्षण सञ्जालको संयोजन तथा कोहलपुर नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा कार्यक्रम...
बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न नयाँ फिडर थप
नेपालगन्ज, ४ जेठ :नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले विद्युत् आपूर्ति सुधार गर्न पाँचवटा नयाँ फिडर थप गरेको छ । सोह्र वटा फिडरबाट आपूर्ति हुँदै आएकामा नेपालगञ्जमा हुने गर्मीलाई मध्यनजर गर्दै पाँचवटा नयाँ फिडर थप गरेर विद्युत् आपूर्ति सुधारलाई निरन्तरता...
हनुमान गढी मन्दिरमा एक महिने सिताराम नाम अखण्ड किर्तन शुरु
नेपालगन्ज ४ जेठ । नेपालगन्जस्थित हनुमान गढी गौशाला मन्दिरमा एक महिने सिताराम नाम अखण्ड किर्तन शुरु भएको छ । जेठ महिनामा परेको पुरुषोत्तम महिना (अधिक मास)को अवसरमा एक महिनासम्म २४सै घण्टा किर्तन हुने हनुमान गढी मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका...
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा आइतबार गाउँपालिकाको सभाहलमा भएको विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले पालिकालाई पूर्ण खोप सुनिश्चितता...
बालअधिकार सम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम
नेपालगन्ज ३ जेठ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले बालअधिकार संरक्षण, बालमैत्री समाज निर्माण तथा बालबालिकाको समग्र विकासका लागि सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्षबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बालअधिकारसम्बन्धी कार्यक्रम तथा...