Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


‘शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’ : गौडेल

कोहलपुर फागुन ६ । चुनावी माहोल तात्दै जाँदा शिक्षासँग जोडिएका मुद्दालाई केन्द्रमा राख्दै बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले शिक्षकका मागहरुलाई कानुनी रुपमै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर...


‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ’ : उम्मेदवार पुन

बाँके (खजुरा), फागुन ६ । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुनले विभिन्न आन्दोलनका नाममा नागरिकका सम्पक्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ। नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति समेत रहेका उम्मेदवार पुनले नेपाली...


बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज, ६ फागुनः बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय अण्डा फेला परेको छ । नेपालगन्जको जमुनाह क्षेत्रमा संयुक्त बजार अनुगमन टोलीले अवैध भारतीय कुखुराको अण्डा विभिन्न पसलहरुबाट फेला परेका हो । नेपाल सरकारले पन्छी र पन्छीजन्य पदार्थ ल्याउन...


स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव

नेपालगन्ज, फागुन ६ । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालासँग मतदाताले सादगी नेता स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन सुझाव दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा बुधबार बिहान आयोजित भेटघाट तथा घरदैलोका क्रममा...


राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पालनामा अझ संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय समाचार समिति ९रासस० को ६५औँ वार्षिकोत्सवको अवसरमा रासस नेपालगन्ज कार्यालयले मंगलवार आयोजना गरेको निर्वाचन आचारसंहितामा सञ्चार...


बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगञ्ज, ६ फागुनः आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलले धमाधम प्रतिबद्धतापत्र सार्वजनिक गर्न थालेका छन् । बाँकेमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । बाँकेको निर्वाचन क्षेत्र...


कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा

कोहलपुर ६ फागुन । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं। १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका नारायण प्रसाद गौडेलले आज कोहलपुरमा घरदैलो सक्दै हुनुहुन्छ । आज कोहलपुर नगरपालिका वडा नं।१२ र १३ मा घरदैलो गर्ने कार्यक्रम रहेको निर्वाचन व्यवस्थापन...


लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउनु पर्छः अमर सिंह पुन

खजुरा (बाँके)फागुन ५ । बाँके क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार अमर सिंह पुनले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई बाँके क्षेत्र नम्बर ३ को समृद्धिसँग जोडनुपर्ने बताउनुभएको छ । प्राविधिक विश्वविद्यालय अहिलेको आवश्यकता भएको बताउँदै पुनले युवालाई देशमै रोजगार सृजना गर्ने...


‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’ : शुधान्सु कोइराला

नेपालगन्ज, फागुन ५ । नेपाली कांग्रेसको बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले राप्ती नदिका कारण उत्पन्न डुवान र कटानको सवाल प्राथमिकतामा रहेको उद्घोष गर्नुभएको छ । डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा मंगलबार आयोजित नेपाली कांग्रेस वडा...


एमाले उम्मेदवार राईद्धारा प्रतिबद्धता पत्र सार्वजनिक

नेपालगन्ज । नेकपा एमाले बाँकेले प्रतिनिधि सभा क्षेत्र नम्बर २ का आफ्ना उम्मेदवारको प्रतिवद्धता पत्र सोमबार सार्बजनिक गरेको छ । उक्त क्षेत्रका उम्मेदवार एवम् पुर्वमन्त्री मोहम्मद इश्तियाक राईसहित उपस्थित नेताहरुले औपचारिक कार्यक्रमका बीच प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । विभिन्न...


नेपालगन्जका २० बिद्यालयमा शून्य फोहोर कार्यक्रम

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका भित्रका २० वटा माबि स्तरिय बिद्यालयहरुमा बिद्यालयमा शुन्य फोहोर कार्यक्रम सञ्चालन भएको छ । बिद्यालयलाइ शुन्य फोहोर बनाउने उद्धेश्यले द कोकाकोला फाण्डेसनको आर्थिक सहयोग तथा स्वच्छ सफा नेपालको प्राविधिक सहयोगमा बास नेपालले उक्त अभियान अन्तर्ग उक्त...


बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । अब्बल राजनीतिक संस्कारमा हुर्किएका शुधान्सु मृदुभाषी, सरल र सहज पनि छन् । कठोर, संघर्षपूर्ण र नेतृत्वदायी राजनीतिक विरासत बोकेको गौरबशाली कोइराला परिवारका सदस्य शुधान्सु...


'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण प्रसाद गौडेल अहिले घरदैलो अभियानमार्फत जनताको बीचमा व्यस्त छन् । मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्नो विकासका एजेन्डा, स्थानीय समस्या समाधान र बदलिएर आएको काँग्रेसप्रतिको विश्वासबारे धारणा राख्दै...


चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका१० चौलिकाचोकमा हलुवापराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अलीले हलुवापराठाको स्वाद चखाउँदै आउनुभएको छ । फेमस हलुवापराठामा बिहान ६ः०० बजेदेखि नै नजिकै रहेको महेन्द्र बहुमुखी क्याम्पस पढ्ने विद्यार्थी...


युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद

नेपालगन्ज, फागुन ३ : बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालालाई ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जले स्वागत तथा सम्मान गरेको छ । महाशिवरात्री पर्वको अवसरमा आइतबार बिहान आयोजित विशेष समारोहमा विश्वविद्यालयले कोइरालालाई सम्मान गरिएको हो । सो...


किसानका पीर(मर्का बुझ्ने पार्टी नै कांग्रेस हो : तिमिल्सिना

नेपालगञ्ज, फागुन २ । नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाले नेपाली कांग्रेसका पक्षमा मतदान गर्न आम किसान बर्गलाई आग्रह गर्नुभएको छ। नेपाल किसान महासंघ बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको नेपाली कांग्रेसका बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका...


सीमाक्षेत्रका जनता नेपाली भुमिको सच्चा पहरेद्धार हुनः पुन

बाँके, फागुन २ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले नेपाली भुमिको सच्चा पहरेदार सीमावर्ती क्षेत्रका जनता भएको बताउनु भएको छ । बाँके खजुरा गाउँपालिका वडा नम्बर १ का जनतासँग भेटघाट गर्ने क्रममा लुम्बिनी प्रदेश सभापति पुनले नेपाली...


गौडेलद्धारा आफ्नै वडाबाट घरदैलो

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल कोहलपुर नगरपालिका वडा नं।३ स्थित आफ्नै वडामा घरदैलो गर्नुभएको छ । शनिवार विहान मदनचोकमा उहाँले घरदैलो गर्नुभयो । स्थानीय नेता तथा कार्यकर्तासँगै गौडेल निस्किँदा स्थानीय बासिन्दा उत्साहित देखिन्थे । मदनचोकका गल्ली(गल्लीमा पुग्दा स्थानीयले...


'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

बाँके क्षेत्र नम्बर १ मा करीब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यो क्षेत्रबाट काँग्रेसले पार्टी सभापति नारायण प्रसाद गौडेललाई चुनावी मैदानमा उतारेको छ । ३० वटा...


कांग्रेस उम्मेदवार कोइरालासँग डुडुवाबासीको आशा र अपेक्षा

डुडुवा (बाँक) १ फागुन । नेपाली कांग्रेसको तर्फबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालासँग डुडुवा गाउँपालिका क्षेत्रका सर्बसाधारण नागरिकले विभिन्न आशा र अपेक्षा राखेका छन् । बाँके, क्षेत्र नम्बर २ अन्तरगत डुडुवा गाउँपालिका वडा नम्बर २...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…