Pairabi logo

भदौ १५, २०८३, सोमबार                    

बसको ठक्करले बालकको मृत्यु

डेक्स

डेक्स

बसको ठक्करले बालकको मृत्यु
ADVERTISEMENT

रमेश कुमार ज्ञवाली 
बर्दघाट १९ चैत । वर्दघाटमा बसको ठक्करल एक जना बालकको ज्यान गएको छ । पश्चिम हुलाकी रार्जमार्ग अन्र्तगत बर्दघाट–१२ जमुनिया गाउँ आज विहीबार विहान बसको ठक्करले स्थानीय १२ वर्षिय विश्वास चौधरीको घटनास्थलम मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साइकिलमा गइरहेका बालकलाई विपरित दिशाबाट आउँदै गरेको बसले ठक्कर दिएको थियो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

मृतक चौधरीको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको उहाँको आमा बुवाले दैनिक मजदुरी गरेर परिवार पाल्दै आएको स्थानीयले बताएका छन । 
 
ताजा

सबै

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

बर्दियाको बारबर्दियामा तहगत तथा विषयगत शिक्षक सञ्जाल गठन

बर्दिया, १३ भदौ। गुणस्तरीय शिक्षाको आधार सुदृढ गर्ने उद्देश्यले सुरक्षित भविष्य परियोजन…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

लोकप्रिय

सबै

बर्दियाको बारबर्दियामा तहगत तथा विषयगत शिक्षक सञ्जाल गठन

बर्दिया, १३ भदौ। गुणस्तरीय शिक्षाको आधार सुदृढ गर्ने उद्देश्यले सुरक्षित भविष्य परियोजन…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

यो पनि

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित से…