Pairabi logo

असोज १८, २०८३, आइतबार                    

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता मस्यौदामाथी छलफल

डेक्स

डेक्स

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता मस्यौदामाथी छलफल
ADVERTISEMENT

नेपालगन्ज, २० चैत । बाँकेको खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२’ मस्यौदा तयार गरिएको छ । 

महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा तयार गरिएको मस्यौदा कानूनमाथी छलफल गरिएको छ ।  कार्यक्रमका सहभागीले कार्यस्थलमा समेत विभिन्न प्रकृतिका हिंसा हुने भएकाले यो आचारसंहिताले त्यस्ता घटनालाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरेका गरेका थिए । 

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक कृष्णकुमारी पोखरेलले लैङ्गिक हिंसा न्युनीकरणका लागि गाउँपालिकाले कानूनी रुपमा विभिन्न नीति नियम बनाउदै आएको भन्दै यस्ता घटनालाई नियन्त्रण गर्न तथा पिडितलाई न्याय दिलाउने बताउनुभयो । 

गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले विद्यालयमा यौनजन्य दुव्र्यवहारका घटना बढी हुने भएकाले यो आचारसंहितालाई विद्यालयमा कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै शिक्षकको आचारण तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । विद्यायन समितिका सदस्य मिनाकुमारी सुनारले यो आचारसंहिता जनप्रतिनिधी, कर्मचारी र सेवाग्राही सबैलाई नियमन गर्नमा मद्दत पुरयाउने भएकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याएर प्रचार प्रसारको कार्य गर्ने प्रतिबद्धता गर्नुभयो । 

कार्यक्रममा कार्यपालिका सदस्य विष्णु सुनार, पार्वती विक, वार्ड सदस्य मोहन थारु, महिला विकास अधिकृत सुशिला न्यौपाने, संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, कार्यकारी निर्देशक राकेशकुमार मिश्र लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । 


 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…