Pairabi logo

असोज २६, २०८३, सोमबार                    

कर्जा वापतको विमा राहत हस्तान्तरण

सम्वाददाता

सम्वाददाता

कर्जा वापतको विमा राहत हस्तान्तरण
ADVERTISEMENT

नेपालगन्ज ३ चैत । निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड उदयपुर बाँकेले विमा राहत वितरण गरेको छ । 

बाँके डुडुवा गाउँपालिका–६ स्थित निर्धन उत्थान लघुवित्त संस्थाद्धारा संचालित श्री पहडियनपुर्वा महिला स्वालम्बी समुहका सदस्य लक्ष्मी सिंह थापाको श्रीमान शंकरसिंह थापाको मिति २०८२ माघ १७ गते मृत्यु भएको थियो । समुह सदस्य थापा यस बैंकबाट ऋण कर्जा लिई करोबार गर्दै आउनुभएको थियो । 

उहाँको कर्जा विमा रकम वापत रु १४ लाख ३० हजारको चेक मृतकका छोरा संगम सिंह थापालाई आज मंगलबार एक कार्यक्रमका विच हस्तान्तरण गरियो । 

कार्यक्रममा निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड कोहलपुर क्षेत्रीय कार्यालयका पदाधिकारी पुर्णबहादुर खड्का तथा उदयपुर शाखाका प्रबन्धक उमानाथ तिमिल्सेना, वडा नं। ६ का कार्यवाहक अध्यक्ष जवन्ती महाउत, समुह अध्यक्ष उर्मिला भण्डारी, नेकपा एमाले जिल्ला सदस्य अशोक थापा, समुहका सदस्यलगायतको उपस्थिती रहेको थियो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…