Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


भूकम्पीय जोखिमबारे सचेतना अभिवृद्धि गर्न भूकम्प सुरक्षा दिवस मनाईदै

काठमाडौं, २ माघ : विस १९९० को विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइदैँ आएको छ । भूकम्पले क्षति पुयाएका संरचनाको पुनः निर्माण...


माघी मिलन, थारु संग्रहालय बनाइने

बाँके,२ माघ ः थारु समुदायको महान पर्व माघीको जताततै रौनकता देखिन्छ । पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा माघी पर्वमा नाँचगान, विभिन्न मनोरञ्जनात्मक कार्याक्रम, झाँकीलगायतका कार्यक्रमहरु भईरहेका छन । माघीको अवसरमा सोमबार माघी मिलन कार्यक्रम२०८० गरिएको छ...


राष्ट्रिय शक्ति निर्माण गर्ने : महासचिव पोखरेल

नेपालगन्ज, १ माघ :नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी कुनै समीकरणको जोडघटाउमा नलागी मुलुकको सुरक्षित भविष्यका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल बाँकेद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमाले...


नेपालगन्जमा योग दिवस

बाँके, १ माघ : योग समिति नेपालले आज नेपालगन्जमा नवौं राष्ट्रिय योग दिवस मनाएको छ । नेपालगन्ज उपमहानगरपालिका परिसरमा विशेष कार्यक्रमको आयोजना गरि योग दिवस मनाइएको हो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको...


थारू बहुल बस्तीमा माघी हर्षोल्लासपूर्व मनाइँदै

नेपालगन्ज, १ माघ :थारू समुदायको मुख्यपर्व माघीका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका३ स्थित भुवरभवानी मन्दिर परिसरमा आइतबारदेखि माघको ४ गतेसम्म माघी मेला लागेको छ । बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा लाग्ने माघी मेलामा बाँकेसहित छिमेकी जिल्ला र...


थारू बस्तीमा माघीको रौनक

नेपालगन्ज, १ माघ : बाँके जिल्लाका थारू समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । थारू समुदायको मुख्य पर्व माघीमा थारू बस्तीमा चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । गाउँघरमा माघी पर्वको चहलपहल...


आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ, १ माघ :प्रत्येक वर्ष सौर मास अनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ...


चिसो बढेपछि नेपालगन्जमा सामूहिक आगो ताप्ने व्यवस्था

नेपालगन्ज, पुस २९ । शीतलहरसंगै चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा दाउरा वितरण सुरु गरेर सामूहिक आगो ताप्ने ९धुनी० व्यवस्था गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आज विहानैदेखि दाउरा वितरण सुरु गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट,...


नेपालगन्ज उपमहानगरपालिकाको १४औँ अधिबेशन

नेपालगन्ज, २९ पुस :नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगरसभाको एजेण्डा प्रस्तुत गर्दै उहाँले नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक बर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका चालू आर्थिक...


सामाजिक सेवालाई राजनीतिक रुपले हेर्न नहुने : नेतृ राणा

बाँके, २७ पुस : नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक रुपले हेर्न नहुने बताउनुभएको छ । जाजरकोटका भूकम्पबाट पीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई डिग्निटी किट एवम् पौष्टिक तथा पोषिलो आहारसहितको झोला हस्तान्तरण कार्यक्रमलाई आज यहा...


आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौँ, २७ पुस स् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुयाउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिने छ...


नेपालगन्ज सहकारी अपलचनमा १९ जनालाई सजाय र जरिवाना

नेपालगन्ज, २७ पुस : बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् । अदालतका न्यायाधीश इन्द्रबहादुर...


विद्यार्थीलाई सहकारी पढाउँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज, पुस २६ । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । गत बर्षदेखि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । सहकारीका विषयमा विद्यालयस्तरका बालबालिकालाई जानकारी गराउँदै सहकारी अभियानलाई प्रभावकारी बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन...


राप्तीसनोरीको १४औँ अधिबेशन सम्पन्न, ९ वटा ऐन र कार्यविधी पारित

नेपालगन्ज २६ पुस ।बाँकेको राप्तीसोनारी गाउँपालिका गाउँसभाको १४औं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले ९ वटा ऐन तथा कार्यविधि पारित गरेको छ । विधायन समिति संयोजक रामलखन थारुले दुई वटा ऐन र ७ वटा कार्यविधि सभामा पेश गर्नुभएको थियो...


सहकारी अपलचन मुद्धामा दोषी ठहरिएका १९ जनालाई सजाय

बाँके, २६ पुस ः बाँके जिल्ला अदालतले सहकारी वित्तिय संस्था लिमिटेड, नेपालगञ्जको घोटाला प्रकरणमा १९ जनालाई अधिकतम कसुर/सजाय र जरिवाना तोकेको छ । अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, रु चालिस हजारदेखि पचास...


राप्तीसोनारीका सिकलसेलका विरामीको निःशुल्क बीमा सुरु

बाँके,२६ पुस :लुम्विनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रम सुरु गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वार्ड नं.४ बैजापुरबाट निःशुल्क बीमा कार्यक्रम सुरु गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र...


अबैध इ-रिक्साको प्रतिवन्ध गर्छौ: मेयर विष्ट

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले इरिक्सा व्यवस्थापनमा प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । आज नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख विष्टले पूर्ण अवैध इरिक्सा गुड्न प्रतिबन्ध लगाउने बताउनुभयो । नेपालगञ्जको सडकको मुख्य समस्या बनिरहेको इरिक्सा व्यवस्थापनका लागि निर्वाचित भएर आएदेखि...


“रासस अवधी समाचार सेवा”को अवधी पत्रकार संघद्धारा स्वागत

बाँके२५ पुस :सङ्घीयता र समावेशीतालाई आत्मसात् गरी राष्ट्रिय समाचार समिति (रासस)ले मातृभाषामा समाचार सेवा सुरु गरेको प्रति अवधी पत्रकारहरुको छाता संगठन अवधी पत्रकार संघ नेपालले खुशी व्यक्त गरेको छ । राससले मातृभाषा (अवधी)मा समाचार सेवा सुरु गर्नाले नेपालका सबै भाषाको...


योजना अनूगमनमा प्रदेशसभा सदस्य खत्री

नेपालगञ्ज, पुस २४ । लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले प्रदेश सरकारका विभिन्न कार्यालय मार्फत सुरु भएका योजनाको अनूगमन अघि बढाउनुभएको छ । ठेक्का सम्झौता अनुसार समयभित्रै गुणस्तरयुक्त काम होस भनेर अनूगमन सुरु गरेको बाँके क्षेत्र नम्बर ३ (१) का प्रदेशसभा...


नेपालगञ्ज उपमहानगरपालिकाद्धारा अवैध इ–रिक्सा नष्ट गर्न सुरु

नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इरिक्सा नष्ट गर्न सुरु गरेको छ । लामो समयदेखि इरिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका इरिक्सा नष्ट गर्न सुरु गरेको हो । मंसिर १९ गतेदेखि अवैध इरिक्सा नियन्त्रण अभियान...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…