Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


आज रु. १७ खर्ब हाराहारीको बजेट आउदै

नेपालगन्ज । सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गर्दैछ। अर्थमन्त्री डा। प्रकाशशरण महतले अपराह्न सवा ४ बजे संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गर्नेछन्। राजस्व संकुचनका कारण स्रोतको तीव्र दबाब छ। यसवर्ष करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत...


रेशम चौधरी कारागारबाट रिहा

नेपालगन्ज । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज कारागारबाट रिहा भएका छन । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी कारागारबाट रिहा भएका हुन् । मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न...


आगलागीबाट नरैनापुरमा ११ घर जले

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर५ को जमुनहा गाउँमा आज आगलागी भएको छ । आगलागीमा ११ घर र एउटा गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रन्जु यादव, बिहारी...


जडीबुटीको ७५ प्रतिशत बजार भारतमा

नेपालगञ्ज, । कुनै जमाना थियो, पहाडी जिल्लामा सङ्कलन भएका जडीबुटी लामो समय लगाएर डोकोमा बोकी नेपालगञ्ज ल्याइन्थ्यो । नेपालगञ्जमा हाटबजारमार्फत यसको कारोबार हुन्थ्यो । तर अहिले ढुवानीमा धेरै सहज भएको छ । पहाडबाट मोटरगाडीमा नेपालगञ्ज आइपुग्ने जडीबुटी बिक्रीका लागि पहिले...


चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस

नेपालगन्ज । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताउनुभयो । गणतन्त्र...


प्रदेश विनियोजन विधेयक पेश हुँदै

नेपालगन्ज । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष ०८०र८१ को प्रदेश विनियोजन विधेयक पेश गर्ने कार्यसूची रहेको छ । त्यसै गरी २०८० का सिद्धान्त र...


बाँकेका विभिन्न सवालमा पहल गर्न समिति निमार्ण

नेपालगन्ज १२ जेठ । बाँके जिल्लाको समग्र विकास र सवाललाई स्वःस्र्फत रुपमा पहल तथा निकासका लागि नेपालगन्ज काठमाण्डौ समन्वय समिति निमार्ण भएको छ । नागरिक अगुवाहरुको आज बसेको एक भेलाले कुनै पनि राजनितिक दलबाट प्रभावित नभई जिल्लाको सवाललाई उठान गर्न...


डुडुवाको स्वास्थ्य प्रमुखमा शर्मा

बाँके डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखमा हेमन्त शर्माले जिम्मेवारी सम्हाल्नुभएको छ । स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा सेवा निबृत भएपछि विहीबारदेखि शाखाको जिम्मेवारी शर्माले सम्हाल्नु भएको हो । बेतहनी स्वास्थ्य चौकी इन्चार्ज जनस्वास्थ्य निरिक्षक शर्माले स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै...


डुडुवाको १३औ गाउँसभाद्धारा बजेट तथा कार्यक्रम संशोधन

बाँके डुडुवा गाउँपालिकाको १३औँ गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको छ । आज शुक्रबार बसेको गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षमा यस गाउँपालिकाको निति कार्यक्रम तथा बजेटबाट बिनियोजित...


जोर्डन युवराज हुसैनको साउदी अरबकी युवतीसँग विवाह हुँदै

नेपालगन्ज । जोर्डनका युवराजको एक साउदी महिलासँग विवाहको तयारी, यसका लागि हुने समारोह र दुवैको जीवनबारे मध्यपूर्वमा मात्रै नभई पुरा विश्व भरी निकै रुचि देखिएको छ । हुन त जोर्डनका युवराज शहजादा हुसैन बिन अब्दुल्लाह द्वितीय र साउदी आर्किटेक्ट रजवा...


लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

नेपालगन्ज । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेअनुसार बजेट अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकको सुरुमा प्रदेश प्रमुखबाट प्राप्त भएको...


जैविक विविधता र जैविक मार्गमा लगानी बढ्दै

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधताका स्थान र जैविक मार्गको निर्मााणमा लगानी बढ्दै गएको छ । वन्यजन्तुलाई आवश्यक पर्ने पानीको अभाव हटाउन पोखरी निर्माणको कार्यक्रमका साथ त्यस्ता योजना अघि सारिएको हो । सुख्खा समयमा पानी नहुँदा निकुन्जभित्र रहेका...


लुम्बिनीमा २० प्रतिशत बजेट कटौती हुँदै

नेपालगन्ज । संघीय सरकारबाट वित्तीय हस्तान्तरणको आकार घट्ने क्रमसँगै लुम्बिनी प्रदेश सरकारको बजेट घट्ने भएको छ । लुम्बिनी सरकारले चालू आवमा ४२ अर्ब ६३ करोडको बजेट ल्याएको थियो । तर, आगामी आव २०८०र८१ मा २० प्रतिशत कटौती गर्ने तयारी गरेको...


डुडुवाको पशुपति माविमा ९ कोठे भवनको शिलान्यास

बाँके डुडुवा गाउँपालिका२ स्थित श्री पशुपति माध्यमिक विद्यालय नौरीगौढीमा नयाँ भवन निमार्ण शुरु भएको छ । तीन तल्ले ९ कोठे भवनको निमार्ण कार्य शुरु भएको हो । एक समारोहका विच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै शिक्षाको गुणस्तरियताका लागि...


रुकुम पश्चिम जिप दुर्घटनामा पाँचको मृत्यु

नेपालगन्ज । पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका(८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा पाँचको मृत्यु भएको छ। २२ दिनकी सुत्केरी, उनका नवजात शिशुसहित पाँचको मृत्यु भएको प्रहरीले जनाएको छ । सानीभेरी(५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप...


कृष्णसार एफएम अब अत्याधुनिक स्टुडियोबाट

कृष्णसार एफएम ९४ मेगाहर्ज औपचारिक रुपमा आज विहीबारदेखि नयाँ स्टुडियोबाट प्रसारणमा आएको छ । विहीबार विहान एफएम परिसरमा शुभसाइतमा पूजा तथा मन्त्रउच्चारण गरी प्रसारणलाई औपचारिकता दिइएको हो । झण्डै तीन महिनादेखि टावर, स्टुडियो र आन्तरिक सजावटका काम भैरहे पनि रेडियोको...


बाँकेमा निकुञ्जमा भू परिधीको लगानी बढ्दै

नेपालगन्ज । तराई भूपरिधि कार्यक्रमले ताल कार्यक्रम अन्र्तगत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लगानी बढाउदै लगेको छ । त्यहाँ सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रमको पत्रकारलाई प्रत्यक्ष अवलोकन गराउदै त्यसबाट जैविक विविधता लगायतको संरक्षण भएको जानकारी दिएको छ । बाँकेका करिव...


पृथ्वीनारायण शाहको तस्बिर प्रदान गर्दै

ॐ केदारेश्वर धाम बाँसगढीका कार्यवाहक अध्यक्ष देवकी नन्दन त्रिपाठी लाई अभियन्ता देवकमल पौडलद्धारा राष्ट निमार्ता पृथ्वीनारायण शाहको तस्बिर प्रदान गर्दै ।


राप्ती नदीमा डुबेर दुई महिलाको मृत्यु

बाँकेको राप्ती नदीमा नुहाउने क्रममा डुबेर दुई जना महिलाको मृत्यु भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नंं. ४ स्थित सिधानियघाट राप्तीनदीमा पिकनिक खाना गएका ६ जनाको समुहमध्ये दुई जना महिला पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता...


विद्युत समस्याप्रति नेपालगन्ज उपमहानगरपालिकाको पहल

अनियमित विद्युत र लोभोल्टेज समस्या समाधानका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले विद्युत प्राधिकरणसंग छलफल गरेको छ । नेपालगञ्जको विद्युत समस्या र समाधानका लागि भइरहेका प्रयासका बारेमा नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले आज (मंगलबार) नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…