Pairabi logo

असोज २६, २०८३, सोमबार                    

गर्मीले हैरानी

डेक्स

डेक्स

गर्मीले हैरानी
ADVERTISEMENT

रविन्द्र ज्ञवाली 

हिन्दीमा एउटा उखान छ जान है तो जहान है अर्थात ज्यान भए मात्र सबै कुरा छ शायद यो गर्मीको मार सहन न सकेर नै यो बाटो यसरी खाली देखिएको हो ।

नेपालगंज मात्र न भएर अन्य धेरै‌ स्थानमा तापक्रमको‌ अत्याधिक बृध्दिको महशुस गरिएको छ । पुर्व मधेश प्रदेश तिरको तापक्रम पनि अत्याधिक बढेको समाचार हरु सुन्दै आइएको छ । यस पालि काठमाडौंमा समेत पंखा किन्नेहरुको संख्या बढ्दै गरेको सुनिएको छ । 

विश्वका पर्यावरणमा काम गर्ने संस्थाहरुले गरेको अध्ययनले देखाए अनुसार यस वर्ष को तापक्रम बृध्दि अहिलेसम्म कै बढि भएको पाइएको छ । उनीहरुको डर छ कि यदि विश्वका राष्ट्रहरुले पर्यावरणलाइ यसरी नै उपेक्षा गर्दै गरे भने छिटै नै पृथ्वी पर्यावरणीय संकटको कारणले जीवन नै समस्यामा पर्न सक्ने जोखिम नकार्न नसकिने होइन । कार्वनको अत्याधिक उत्सर्जन, औद्योगिकरणको नकारात्मक असरमा मानवीय लगायत अन्य पशुपंछि समेतको जीवन गहिरो असर‌ पुग्न सक्छ । 

यसरी वातावरणको कारणले प्रकृतिमा पुग्न गएको असरको कारणले नै अहिले जलवायु परिवर्तनमा नकारात्मक असर देखिएको छ । अब सबै मिलेर आ आफ्नै स्थानबाट वातावरण संरक्षणमा लाग्नै पर्ने आवश्यकता भएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…