Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

घटनाको निन्दा

डेक्स

डेक्स

घटनाको निन्दा
ADVERTISEMENT

नेपालगन्जको युथ टुडे न्युज अनलाईनमा मिति २०८० जेठ ३२ गते प्रकाशित डुडुवा गाउँपालिका वार्ड नं. ४ का वडा अध्यक्ष सगिर खाँले मादक पदार्थ सेवन गरि युवामाथी आक्रमण शिर्षकको समाचारप्रति गाउँपालिकाले भत्सर्ना गरेको छ ।

वडाध्यक्ष खाँ नेपालगन्ज बजारबाट आफ्नो घरतर्फ फर्कदै गर्दा फुल्टेक्रामा एक पसलमा पान खाने क्रममा नजिकै रहेका साथीहरुविच हाँसो मजाक गर्ने क्रममा सामान्य विवाद मात्र भएको र कुनैपनि आक्रमण र घटना नभएको उहाँले बताउनुभयो । तर समाचारमा वडाध्यक्ष खाँलाई बदनाम र चरित्र हत्या गर्ने उद्देश्यले त्यस्तो समाचार प्रकाशन गरिएको कार्यप्रति गम्भीर ध्यानाकर्षण गराउदै उक्त समाचारको खण्डन गरिएको छ ।

कुनै पनि समाचार लेख्ने क्रममा सत्य तथ्य समाचार लेख्ने र पत्रकारिताको मान मर्यादाभित्र रहेर पेशा व्यवसाय गर्न गाउँपालिकाले विशेष जोड दिइएको छ । 
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…