Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगञ्ज बजार राती ११ बजेसम्म खुल्दै

डेक्स

डेक्स

नेपालगञ्ज बजार राती ११ बजेसम्म खुल्दै
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको नेपालगञ्ज बजार अब राती ११ बजेसम्म खुला हुने भएको छ । असार १५ गतेदेखि सञ्चालन हुने ुस्ट्रीट फुडलेनु लाई मध्यनजर गर्दै राती ११ बजेसम्म बजार खुल्ने भएको हो ।

नेपालगन्ज उद्योग बाणिज्य संघ, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० बाँके लगायत विभिन्न सरोकारवाला संघसंस्थाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका र सरोकारवालाबीच आज जिल्ला प्रशासनमा भएको छलफलमा शान्ति सुरक्षा र बजार व्यवस्थापनलाई ध्यान दिँदै असार १५ गतेदेखि ुस्ट्रीट फुड लेनु र ुरात्रीकालीन बजारु राती ११ बजेसम्म खुला राख्ने सहमति भएको हो ।

प्रमुख जिल्ला अधिकारी विपिन कुमार आचार्यले हाललाई असार १५ गतेदेखि ११ बजेसम्म बजार खुल्न दिने र त्यसपछिको अवस्था हेरेर आवश्यक निर्णय लिने बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नगरको शान्तिसुरक्षा र अमनचयनमा असर नपर्ने गरी स्थानीय ुरैथानेु परिकारहरुको प्रबर्द्धन गर्ने उद्देश्यले संचालन हुन लागेको ुस्ट्रीट फुडलेनु लाई मध्यनजर गर्दै राती ११ बजेसम्म बजार खुल्न दिने सहमति बनेको बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकासंगको सहकार्यमा नाट्टा बाँकेले असार १५ गतेदेखि त्रिभुवन चोक क्षेत्रमा ुस्ट्रीट फुडलेनु संचालन गर्न लागेको छ । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले फुडलेनले नेपालगन्जलाई नयाँ रौनक दिने बताउनुभयो । सिग्देलले स्थानीय स्वादलाई एकिकृत ढंगले ‘ब्राण्डिङ र प्रमोशन’ गरिने बताउनुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…