Pairabi logo

असोज २५, २०८२, शनिबार                    

भर्खरै

२२९५ समाचार


कांग्रेसद्धारा बाँके क्षेत्र नम्बर २ मा विभिन्न समिति गठन

नेपालगञ्ज ३० असोज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले एकताबद्ध भएर चुनावमा होमिन आह्वान गरेको छ । पार्टीका उम्मेदवारहरुलाई जिताउन प्रतिबद्ध भएर चुनावमा खटिन नेता कार्यकर्तालाई आह्वान गरिएको हो । क्षेत्र नम्बर २ कार्यसमितिले आज विस्तारित बैठक गरेर...


जनताको चौकीदारी गर्ने - नेता राई

३० असोज। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले जनतालाई आश्वासनमात्रै नभएर आफूले गरेका कामहरूको फेहरिस्त लिएर भोट माग्न आएको बताउनुभएको छ । उहाँले जनतालाई झुक्याउनेलाई नभएर कामको आधारमा उम्मेदवारहरू छान्न...


जुडो खेलाडीलाई सहयोग

नेपालगन्ज, ३० असोज । कालपृष्ठ दैनिकले आफनो २५औं रजत जयन्तको अवसर पारेर मंगोलियन जुडो क्लब खजुराका खेलाडीलाई सहयोग गरेको छ । कालपृष्ठ दैनिकले खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको मंगोलियन जुडो क्लबमा प्रशिक्षण लिइरहेका उत्कृष्ट १२ खेलाडीलाई ट्रयाकसुट प्रदान...


मतदातालाई सपना होइन विकासका योजना बाँड्छौं - इश्तियाक राई

२९ असोज, बाँके। जनता समाजवादी पार्टीका नेता एंव बाँके क्षेत्र नं ३का उम्मेदवार मोहम्मद इश्तियाक राईले सपना बाँड्नेहरू र विकास ल्याउने उम्मेदवारहरू छुट्याएर मतदाता गर्न आह्वान गर्नुभयो / बाँकेको निर्वाचनमा यसपालि जनतामा सपना अनि धर्म, सम्प्रदायको नाममा विभाजन निम्त्याउने र...


गठबन्धनबाट बर्दिया १ मा अधिकारिक उम्मेदवार सञ्जय गौतम

कमल राजपौडेल देबकमल बर्दिया २५ असोज । बर्दिया जिल्लाको संघिय निवार्चन क्षेत्र न. १ मा नेपाली काग्रेसको आधिकारी उम्मेदवार संञ्जय कुमार गौतम नै कायम भएका छन । वाम लोकतान्त्रिक गठबन्धनबाट काग्रेसले पाएको सो क्षेत्रमा जिल्ला सभापति अरुण प्रकाश सिंह राठोर...


बाँकेमा शिर्ष नेता तथा मन्त्रीद्धारा उम्मदवारी दर्ता

अल्का मिश्र नेपालगन्ज २३ असोज । बाँके जिल्लामा शिर्ष नेता बहालवाला मन्त्रीले पनि प्रतिनिधी सभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, नेपाली...


डुडुवाका विस्थापितलाई तत्काल तयारी खाजा र खाना सहयोग

डुडुवा (बाँके) २३ असोज । बाँके डुडुवा गाउँपालिकाका बाढी पिडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सय जनालाई पुग्ने गर तत्काल तयारी खाजा र खानाको...


बाढी र डुवानले ४ हजार परिवार विस्थापित, दर्जनौ भर भत्कियो

नेपालगन्ज २२ असोज । अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा ४ हजार जना परिवार विस्थापित भएका छन् । बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० वटा कच्ची घर पुर्ण रुपमा भत्किएको...


बाढी पिडितको उद्धार र तटबन्धनमा सशस्त्र प्रहरी सक्रिय

कमल राजपौडेल बर्दिया / असोज १९ गते देखि निरन्तर रुपमा परिरहेको अविरल वर्षाले बबई नदिमा आएको पानीको बहाव बढनाले बर्दिया जिल्लाको गुलरिया नगरपालिका पूर्णरुपले प्रभावित भएको छ । बबई नदिको पानी गुलरिया नगरपालिकाको ४ वटा वडाहरु वडा न. ५ को...


बाढीले नरैनापुरमा २०० घरमा पूर्ण क्षति, हजार बढी प्रभावित

नेपालगन्ज, २१ असोज । चारदिनदेखि लगातारको वर्षाले बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा डुबानमा परेको छ । नरैनापुर गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ, भने हजार बढी स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिका विपत शाखा प्रमुख...


भारी वर्षाले राप्ती नदीको सतह उच्च, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध

नेपालगन्ज २१ असोज । तीनदिनको झरीसंगै आज विहानदेखि परेको भिषण वर्षाले राप्ती नदीको सतह हवात्तै बढेपछि तटिय क्षेत्रका नागरिकहरु त्रासित भएका छन । वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन बजेको छ । भने स्थानीय प्रशासनले बाढी...


बाँके चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण

नेपालगन्ज २१ असोज । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ । वर्षाले नदीमा आएको बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला...


४२ फिटको रावणको पुत्ला दहन

नेपालगन्ज २० असोज । नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको बुधबार १० औ दिन विशेष रावण बधको कार्यक्रम वर्षाका कारण स्थागित कार्यक्रमलाई आज पानीको झरीमै रावणको पुत्ला दहन गरिएको छ । रामलिला नाटक प्रदर्शनीमा ४२ फिटको रावणको...


नरैनापुर आसपासका क्षेत्र जलमग्न, डुवान क्षेत्रको अनुगमन

बाँके २० असोज । मंगलबार देखिको भएको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी नरैनापुरको वडा नं. १ बनिया गाँउ, ४को घोडदौरिया, ५ को जमुनहा, ६ को दोँदरा क्षेत्रमा रहेका घरहरुका पानी पसे पछि...


भौतिक पुर्वाधार मन्त्री राईद्धारा बाढीग्रस्त क्षेत्रको अवलोकन

नेपालगन्ज २० असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज बाँकेको बाढीग्रस्त क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे अवलोकन गरि जानकारी लिनुभएको छ । डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि मन्त्री राई आज विहीबार दिउँसो डुडुवाको होलिया...


राप्ती नदीमा बाढीसंगै बगेर आउने काठ दाउरा संकलन गरिदै

वर्षाले राप्ती नदीमा आएको बाढीसंगै नदीमा जंगलबाट बगेर आउने काठ दाउरा बाँके सिधानिया घाटमा स्थानीयहरु दाउरा र काठ नदीबाट संकलन गर्दै ।


रामलिला मैदान जलमग्न, रावण पुत्ला दहनको कार्यक्रम स्थागित

विजयादशमीको घटस्थापनादेखि नेपालगन्ज रामलिला मैदानमा शुरु भएको रामलिला मञ्चनका क्रममा बुधबार रावण बधका लागि तयार पारिएको ४२ फिटको रावणको पुत्ला दहनको कार्यक्रम तथा दशहरा मेला वर्षाका कारण स्थागित भएको छ । रामलिला मैदानमा लगातारको वर्षाले जलमग्न रहेको दृश्य ।


दुर्गा भवानीको प्रतिमा सेलाइदै

नेपालगन्ज २० असोज । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्रतिमा) आज विहीबार विसर्जन गरि नदीमा सेलाइने भएको छ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएको दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइने गरिन्छ...


विकास र समृद्धिका लागि अघि बढौ मन्त्री राई

नेपालगञ्ज, असोज १६ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले विकास, समृद्धि र सदभावलाई अगाडी बढाउने नेतालाई मात्र जनताले निर्वाचित गर्नुपर्नेमा जोड दिनुभएको छ । चाडपर्व मनाउन तथा चुनावी भेटघाटका लागि आइतवार गृह जिल्ला आउनुभएका मन्त्री राईले विमानस्थलमा...


सूचनाको हक सम्वन्धी अनुशिक्षण

नेपालगन्ज १२ असोज । सूचनामा सर्वव्यापी पहुँच सम्वन्धी अन्र्तराष्ट्रिय दिवस आज नेपालगन्जमा पनि मनाइएको छ । दिवसका अवसरमा युवा विद्यार्थीहरुलाई सूचनाको हकका बारेमा अभिमुखीकरण गराइएको छ । सूचना र मानव अधिकार अनसन्धान केन्द्र नेपालगन्जको आयोजनामा लोटस इंग्लिस मिडियम हाई स्कुलका...


ताजा

सबै

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, २४ असोजः कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिलाहरु …

नेपाल–भारतबीचको ‘रोटी-बेटी’ सम्बन्ध

राकेशकुमार मिश्र नेपाल र भारत दुई निकट छिमेकी राष्ट्रहरू हुन्, जसको सम्बन्ध केवल राजन…

डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा विष्ट

डुडुवा (बाँके) २२ असोज । डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नारायण बहा…

बाँकेका पाँच स्थानमा निषेधाज्ञा जारी

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका पाँच वटा क्षेत्रमा निषेधाज्ञा जारी…

लोकप्रिय

सबै

डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा विष्ट

डुडुवा (बाँके) २२ असोज । डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नारायण बहा…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, २४ असोजः कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिलाहरु …

नेपाल–भारतबीचको ‘रोटी-बेटी’ सम्बन्ध

राकेशकुमार मिश्र नेपाल र भारत दुई निकट छिमेकी राष्ट्रहरू हुन्, जसको सम्बन्ध केवल राजन…