Pairabi logo

असोज १८, २०८३, आइतबार                    

कानूनी अधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरेका तिवारी सम्मानित

डेक्स

डेक्स

कानूनी अधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरेका तिवारी सम्मानित
ADVERTISEMENT

नेपालगन्ज, १६ जेठ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी सम्मानित हुनुभएको छ । महिला र कानून विकास मञ्चले आफ्नो २८औं वार्षिकउत्सवको अवसरमा देशभरबाट तिवारीलाई सम्मान गरेको हो ।

तिवारीले नेपालगन्जमा विशेष गरि सूचनाको हक, नागरिकको अधिकार, नागरिकता लगायतका क्षेत्रमा उत्कृष्ट कार्य गरेको मुल्यांकन गरि सम्मान गरिएको हो । सोमबार काठमाण्डौमा आयोजित एक समारोहमा मञ्चका अध्यक्ष वरिष्ठ अधिबक्ता गिता आर्याल र निवर्तमान अध्यक्ष वरिष्ठ अधिबक्ता मिराकुमारी ढुङ्गानाले संयुक्त रुपमा तिवारीलाई सम्मान गर्नुभएको हो । 


नागरिकता र कानूनको क्षेत्रमा सक्रिय संस्था महिला, कानून र विकास मंचले विशेष गरि अधिकारका क्षेत्रमा काम गर्दै आएको छ । तिवारीले नेपालगन्जमा आमाको नामबाट नागरिकता, जन्मदर्ता लगायतका लागि पैरवी गरि उच्च अदालतमा जनयाचिका मुद्दामार्फत सरोकारवाला निकायलाई कार्यन्वयनमा दबाबका लागि पहल गर्दै आउनुभएको छ । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले सूचनाको हक, सुशासन, नागरिक अधिकार र कानून र नागरिक समाजको अभियानलाई अगाडी बढाएको छ । 
 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…