Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेका विभिन्न सवालमा पहल गर्न समिति निमार्ण

डेक्स

डेक्स

बाँकेका विभिन्न सवालमा पहल गर्न समिति निमार्ण
ADVERTISEMENT

नेपालगन्ज १२ जेठ । बाँके जिल्लाको समग्र विकास र सवाललाई स्वःस्र्फत रुपमा  पहल तथा निकासका लागि नेपालगन्ज काठमाण्डौ समन्वय समिति निमार्ण भएको छ । नागरिक अगुवाहरुको आज बसेको एक भेलाले कुनै पनि राजनितिक दलबाट प्रभावित नभई जिल्लाको सवाललाई उठान गर्न सबैको भुमिका प्रभावकारी बनाउनका लागि एउटा सञ्जाल निमार्ण गरिएको हो ।


सञ्जालले आर्थिक, सामाजिक, र सांस्कृतिक विकास र उत्थानका लागि शसक्त रुपमा वकालत गर्नका लागि सञ्जालको गठन गरिएको हो । पुर्व न्यायधिस डा. सलाहुद्दिन अख्तर सिद्दिकीको संयोजकत्वमा १२ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । 
समितिको सदस्यहरुमा कन्हैयालाल टण्डन, पशुपतिदयाल मिश्र, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, कृष्णमुरारी प्रसाद भट्ट, मो. आयुब सिद्दिकी, चित्रबहादुर केसी, अजय टण्डन, विश्वजित तिवारी, राजेश जैन र राकेश मिश्र रहनुभएको छ । 


शुक्रबार गठन भएको समिति विस्तारका क्रममा बाँके जिल्ला सांसद, मन्त्री, पुर्वमन्त्री, बुद्धिविजी, सामाजसेवी, कुटनितिक नियोगका प्रतिनिधी, लगायतलाई सदस्य तथा सल्लाहकारमा राखिनेछ । ती सबै क्षेत्रका अगुवाहरुसंग विभिन्न विषय बस्तु तथा समस्याका बारेमा छलफल गरि कार्ययोजना समेत निमार्ण गरिनेछ ।

बाँके जिल्लाबाट राजधानी काठमाण्डौमा रहेकाहरुलाई समेत समेटिने संयोजक अन्सारीले बताउनुभयो । पश्चिम नेपालकै प्रमुख केन्द्रको रुपमा रहेको नेपालगन्ज क्षेत्रको समग्र विकास र सार्वजनिक सरोकारको सवाललाई सम्वन्धित निकायमार्फत समाधानका लागि समितिले विशेष रुपमा स्वतन्त्र रुपमा काम गर्ने छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…