Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सांसद तिवारीको गृहमन्त्री श्रेष्ठसँग गुनासो

डेक्स

डेक्स

सांसद तिवारीको गृहमन्त्री श्रेष्ठसँग गुनासो
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको सुरक्षा व्यवस्थालाई लिएर प्रतिनिधिसभाका सांसद लक्ष्मी तिवारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गुनासो गर्नुभएको छ ।   नेपालगन्जका पछिल्ला केही घटनामा बाँके प्रशासनको भूमिकाप्रति सांसद लक्ष्मी तिवारीले शंका गगर्दै सांसद तिवारीले प्रशासन कमजोर हुँदा अराजकता बढेको भन्दै नियन्त्रणमा प्रभावकारी भूमिका नदेखिए आफ्नो पार्टी जनताको सुरक्षाका पक्षमा दबाब सिर्जना गर्न बाध्य हुने चेतावनी दिनुभएको छ । 

नेपालगन्ज उपमहानगरपालिका वडा नं। ११ बाट एक युवाले नाबालिका अपहरण गरेको मुद्दामा प्रहरीले निकै दबाबपछिमात्रै उजुरी लिएको पीडित परिवारको गुनासो छ । उजुरीपछि पनि दोषी पक्राउ नपरेपछि दबाबका लागि त्रिभुवन चोकमा निरन्तर प्रदर्शन गरिएका छन् । परिवारका अनुसार, नूर आलम राईले नाबालिकालाई महेन्द्र माध्यमिक विद्यालयबाट फर्किरहेका बेला अपहरण गरेको आरोप छ ।  

‘कसैको दबाब र प्रभावमा बाँके प्रशासनले दोषीलाई उन्मुक्ती दिएको बुझ्ना हामीलाई गा¥हो छैन,’ राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेकी अध्यक्षसमेत रहेकी सांसद तिवारीले उनीहरुको भूमिकाप्रति शंका भएको उल्लेख गर्दै बाँकेमा अराजकता बढेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । 

सोमवार दिनदहाडै त्रिभुवन चोकमा भएको गुण्डागर्दी नियन्त्रण गर्न नसकेकोमा पनि प्रहरी प्रशासनको आलोचना भएको छ । सांसद तिवारीले उक्त घटनापनि कसैको उक्साहटमा भएको भन्दै भन्नुभयो , ‘२४ घण्टा प्रहरी तैनाथ रहने त्रिभुवन चोकमा रड बोकेर दिनदहाडै आक्रमण गर्ने, आतंक मञ्चाउने हिम्मत कसरी आयो 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले घटनाप्रति बाँके प्रहरी उदासिनता नभएको प्रष्ट पार्दै कानुनः अपराध भएकाले दोषी उम्किएला भन्ने आशंका नगर्न आग्रह गर्नुभयो ।   उहाँले भन्नुभयो , ‘दोषीमाथि कारबाही हुन्छ ।’ 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …