Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


नेपालगञ्ज नाकामा कोरोना संक्रमित बढ्दै

नेपालगञ्ज । केही दिनयतादेखिनेपालगञ्ज नाकामा कोरोना संक्रमित बढेका छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँबाट आएका नेपालीमा कोरोना देखिएको छ । सरकारले भारतबाट फर्किएका नेपालीको नेपालगञ्ज नाकामा कोरोना जाँच गर्दै आएको छ । बिहीबार पनि चारजनामा कोरोना पुष्टि भएको छ...


लुम्विनीमा नयाँ सरकार गठनका लागि दबाव

नेपालगञ्ज ।लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीलाई नयाँ सरकार गठनका लागि दवाव परेको छ । छ दलले सर्मथन फिर्तालिएपछि अल्पमतमा परेको सरकारले प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रक्रिया समेत अघि नवढाएको आरोप लागेको छ । मुख्यमन्त्री लिला गिरीले साझेदार दलले समर्थन...


खोप लगाउन छुटेकाको खोजी हुँदै

नेपालगञ्ज । नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई घरघरमा पुगेर खोजिँदैछ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोज्न सुरु गरिएको हो । बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि खोप लगाउन छुटेका बालबालिकाहरुलाई घरघरमा पुगेर खोज्न...


हनुमान जन्मोत्सवमा शोभा यात्रा

नेपालगञ्ज । श्री हनुमान जन्मोत्सवको अवसरमा आज नेपालगञ्जमा बिशाल शोभा यात्रा निकालिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं२ स्थित हनुमानगढीबाट शुरु भएको बिशाल शोभा यात्रा नेपालगञ्जको बिभिन्न भागको परिक्रमा गरेको थियो । शोभा यात्रा धम्बोझी चोक, पुष्पलाल चोक, न्यूरोड, त्रिवेणीमोड,...


उपमहानगरलाई विपत व्यवस्थापन सामग्री हस्तान्तरण

नेपालगञ्ज । शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) ले नेपालगञ्ज उपमहानगरपालिकालाई विपत व्यवस्थापनजन्य सामग्री आज हस्तान्तरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा विपत व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको सुपरले विपत व्यवस्थापन, कार्यालय व्यवस्थापन, आगलागी नियन्त्रणका लागि अत्यावश्यक सामग्री हस्तान्तरण...


खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन

नेपालगञ्ज । पियोर ईनर्जी लिमिटेडले बाँकेको खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन गरेको छ । थप १० मेगावाट उत्पादनको अन्तिम चरणमा पुगेको छ । सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिहीबार देखि परीक्षणका लागि जोडिँदैछ । पियोर ईनर्जी...


स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्डको विश्लेषण

नेपालगन्ज २३चैत । डुडुवा गाउँपालिकाका स्वास्थ्य चौकीहरुको न्युनतम सेवा मापदण्डको विश्लेषण गरिएको छ । स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवाहरुको गुणस्तरियता र प्रभावकारिताको अध्ययन तथा मुल्याकंन गरि अंक प्रदान गरिएको हो । ६ वटा स्वास्थ्य चौकीमध्ये कम्दी स्वास्थ्य चौकीले ८८ प्रतिशत...


पुर्व खानेपानी मन्त्रीद्धारा मुद्दा दर्ता

कमलराज पौडेल बर्दिया २२ चैत /जनमत पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री अब्दुल खाँनले नेपाल प्रहरीको साइबर ब्यूरोमा नाम किटानीसहित कडा कारवाहीको माग गर्दै मुद्धा दर्ता गराउनु भएको छ । पूर्व मन्त्री खाँनले आफुलाई केही व्यक्तीले योजनावद्ध रुपमा चरित्र हत्या...


नरैनापुरमा बोर्डर आउट पोष्टको शुभारम्भ

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको शुभारम्भ भएको छ। ५ नं बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा सो भवनको शुभारम्भ गर्नुभयो ।...


प्रदेश सेवा आयोगको सदस्यमा  घिमिरे नियुक्त

नेपालगञ्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयको नेपालगञ्जमा बसेको चौथो सिनेट बैठकले विभिन्न निर्णय गरेको छ । विश्वविद्यालयका कुलपति तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको विश्वविद्यालय सिनेट बैठकले प्रदेश सेवा आयोगको सदस्यमा प्रा।डा कृष्णप्रसाद घिमिरेलाई नियुक्त गर्ने, पाठ्यक्रम निर्माण तथा...


शान्ति पुनःस्थापना गृहद्धारा नाबालिका सहित दुईको उद्धार

नेपालगञ्ज । शान्ति पुनःस्थापना गृहले भारतबाट एक नाबालिका सहित दुई जनाको उद्धार गरेको छ । स्वास्थ्य उपचार गराउने र जागिर लगाइदिने प्रलोभनमा पारेर भारत छिराएका सर्लाही जिल्लाका १५ बर्षीया नाबालिका र कपिलवस्तुकी ३५ बर्षीया महिलालाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका...


नेपालगञ्जको हनुमानगढीमा हनुमान जयन्ती

नेपालगञ्ज । हनुमान जयन्तीको अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित हनुमानगढीमा तीन दिने हनुमान जयन्ती सुरु भएको छ । अखण्ड रामायण पाठ अष्टयाम संकिर्तन एवं निशान पुजन सहित सुरु भएको उक्त जयन्तीमामा आज वेलुका भारतको अयोध्याबाट आएको १२...


बाँकेका थप दुई स्थानमा विद्युतको सब स्टेशन

नेपालगञ्ज । बाँकेमा लो भोल्टेज र छिनछिनमा विद्युत् जाने समस्या समाधानका लागि थप दुई स्थानमा सब स्टेशन निर्माण गर्न लागिएको छ । जिल्लाको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा सब स्टेशन निर्माणका लागि टेन्डर भइसकेको नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट शाखाका...


नेपालगञ्जको नालाबाट पानी बग्न सुरु

नेपालगञ्ज ।भेरी प्राविधिक शिक्षालय भएर बग्ने नेपालगञ्जको ठूलो नाला विभिन्न खाले फोहरको डंगुरले अस्तब्यस्त थियो । फोहर जाम भएर पानी नै बग्ने अवस्था थिएन । नालाको आधा भन्दा बढी भाग माटोले पुरिएर झाडी नै झाडीले भरिएको देखिन्थ्यो । माटोले पाटिएको...


बाँकेमा ५७ हजार सुकुम्वासीले लालपुर्जा पाएनन

नेपालगञ्ज । बाँकेका भूमिहीन, दलित सुकुम्वासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका छन् । बाँकेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गर्ने करिव ५७ हजार सुकुम्वासीले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका हुन् । वन ऐनको कारण राष्ट्रिय भूमि आयोगले...


मातृ मृत्युदर घटाउन डुडुवाको विशेष रणनिती

डुडुवा (बाँके) २० चैत । मातृ मत्युदर तथा नवजात शिशु मृत्युदर घटाउनका लागि बाँके डुडुवा गाउँपालिकाले विशेष रणनितिका साथ कार्य गर्दै आएको छ । विगत दुई वर्षदेखि मातृमृत्युदरको अवस्था शुन्यमा झरेको तर चालु आर्थिक वर्षमा एक जना गर्भवती महिलाको मृत्यु...


स्वास्थ्य उपचार गाउँमै पाउँदा स्थानीय हर्षित

नेपालगञ्ज । गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुुसी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं। वडा भए पनि त्यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ...


सरकारमा गएर नतिजा दिनेगरी काम गर्नुपर्छः महामन्त्री थापा

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको उद्देश्य सरकारमा जानेमात्र नभई सरकारमा गएर नतिजा दिनेगरी काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै महामन्त्री थापाले पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अगाडि...


मेलमिलापबाट जीत सम्भव हुने

नेपालगञ्ज । समाजमा हुने विवादको समाधान खोज्ने उद्देश्यले नेपालगञ्जमा सञ्चालन भएको मेलमिलाप तालिम शुक्रबार सम्पन्न भएको छ । हाम्रो समस्या हाम्रै समाधान र मेलमिलाप भन्ने मुल नाराका साथ आठ दिनसम्म सञ्चालन भएको सो तालिमका सहभागिले मेलमिलापबाट मात्र सबैको जित सम्भव...


बर्दियामा पशुलाई खोरेतको खोप लगाउदै

बर्दिया । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उन्मुलन अभियानको शुभारम्भ गरेको छ । सो अन्र्तगत आज एक दिने भ्याक्सिनेटर अभिमुखिकरण कार्यक्रम सहित गुलरिया नगरपालिका वडा ५ स्थित भिमशेन एकिकृत कृषि तथा पशुपालन फर्ममा रहेका पशुलाई...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…