निर्वाचन क्षेत्र केन्द्रित राजनीति
आफ्नो चुनावी राजनीतिका लागि मधेशलाई प्रयोगभूमि बनाउन चाहने नेतृत्व वर्गले कोही मधेशी कार्यकर्तालाई पहाडबाट लडाउने जोखिम उठाउन सकेको छैन । चन्द्रकिशोर भाद्र ३० /को कहाँबाट चुनाव लड्ने भन्ने चर्चाले यतिखेर चियागफको बैठकीलाई तताएको छ । सत्तारूढ दलहरूको गठबन्धन कुन स्वरूपमा...
राजनीतिमा संस्थागत लैंगिक परिवारवाद
आगामी निर्वाचनलाई केन्द्रमा राखेर पार्टीहरूमा संस्थागत भइरहेको छोरीवाद, श्रीमतीवाद र दिदीबैनीवादलाई बुझ्दा प्रस्टै हुन्छ, परिवर्तनकारी भनिएका पार्टीहरूले कस्तो राजनीतिक प्रक्रिया संस्थागत गर्न खोज्दै छन् र पछिल्लो पुस्तालाई कस्तो संस्कार सिकाउँदै छन् । मीना पौडेल बीसौं शताब्दीका पछिल्ला दशकहरूसँगै तीव्र गतिमा...
असोज १९ गते ११ः५१ बजे विजया दशमीको उत्तम साइत
काठमाडौँ, ३१ भदौ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा...
डुडुवाबासीलाई सधैं डुवानको चिन्ता
राकेश कुमार मिश्र बाँके डुडुवा गाउँपालिकाको होलिया टेपरीका तेजाराम यादव कृषिमा निर्भर हुनुहुन्छ । पानी परेपछि नै उहाँको खेतमा अनाज उत्पादन हुन्छ । किसान भएर पनि यादव आकाशमा कालो र निलो भएर बादल मडारिदा खुशी हुनुपर्नेमा दुःखी देखिनु हुन्छ ।...
लागु औषधसहित एक जना पक्राउ
नेपालगन्ज ३१ भदौ । प्रहरीले ठूलो मात्रामा लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट आउँदै गरेका बाँके खजुरा गाउँपालिका वडा नं. ४ एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई चार ग्राम पाँच सय मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो...
बाँकेमा अधिकांस खानेपानी आयोजना अधुरो
नेपालगन्ज ३१ भदौ । बाँके जिल्लामा अधिकांस खानेपानी आयोजना अधुरो रहेको छ । निर्माणाधिन आयोजना मध्ये ४५ वटा आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जका प्रमुख...
लागु औषधसहित एक जना पक्राउ
नेपालगन्ज ३१ भदौ । प्रहरीले ठूलो मात्रामा लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट आउँदै गरेका बाँके खजुरा गाउँपालिका वडा नं. ४ एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई चार ग्राम पाँच सय मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो...
बाँकेका २३ वटा विद्यालयमा भौतिक संचरना निमार्ण गरिने
नेपालगन्ज ३१ भदौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँके जिल्लाका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराजको पहलमा शिक्षा, विज्ञान...
हुलाकी सडकको स्तरोन्नतीको पुर्वाधार मन्त्रीद्धारा शिलान्यास
नेपालगन्ज २९ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालगन्ज गुलरिया सडकखण्ड स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भइसकेको र दुई महिनाभित्रै काम सुरू हुने बताउनुभएको छ । आज नन्दनी मिल नजिकै नेपालगन्ज गुलरिया सडक स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री...
बागेश्वरी मन्दिर जग्गामा अनाधिकृत निर्माणविरुद्ध नागरिक समाजको ध्यानाकषर्ण
नेपालगन्ज २९ भदौ । अदालतको आदेश गरेपछि नेपालगन्ज उपमहानगरपालिकाले संरचना निर्माणमा रोक लगाएको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर पूर्वको सार्वजनिक जग्गामा अनाधिकृत निर्माण सुरु भएको छ । निर्माण रोक्न विकासका लागि नागरिक समाज सरोकार समितिले नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदै हस्तक्षेप गर्न...
कृषिमा उत्कृष्ट काम गरेका घिमिरेको विदाई
कमल राज पौडेल बर्दिया, २८ भदौ । एकिकृत कृषि तथा पशु पन्छी विकास कार्यालय गुलरिया बर्दिया काकार्यालय प्रमुख विनोद घिमिरेको कृषि ब्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेमा सरुवा भएको छ । उहाँको ठाँउमा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख...
लोकतन्त्र र नागरिक शिक्षा अन्तरक्रिया
नेपालगन्ज २७ भदौ । नेपालका नागरिकले व्यवहारिक रुपमा लोकतन्त्रको अनुभुति गर्न नपाएको एक कार्यक्रममा बताइएको छ । जनताको ठुलो बलिदानी र संघर्षपछि स्थापना भएको लोकतन्त्रमा जनतालाई दुःख र राजनितिक दललाई मस्ती भएको भन्दै ऐतिहासिक रुपमा निमार्ण भएको संविधानको कार्यन्वयनमा चुनौती...
बालअधिकार समितिलाई मानव बेचबिखनविरुद्ध तालिम
नेपालगञ्ज, भदौ २६ । बाँके युनेस्को क्लबले बालअधिकार समिति तथा मानव बेचबिखनविरुद्ध समन्वय समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धिकालागि दुई दिने नीतिगत तालीम नेपालगञ्जमा गरेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्र्तगत सो...
लायन्सको पदस्थापना
कमल राज पौडेल बर्दिया २६ भदौ । अन्र्तराष्ट्रिय सामाजिक संस्था लायन्स कल्ब अफ बर्दिया (डिस्टिक ३२५ न.) अन्र्तगत बर्दिया जिल्लाभित्र रहेका ६ वटा कल्बहरुको २०२२०२३ को लागि सयुक्त पद स्थापना र नयाँ सदस्यहरुको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कम्जोर...
नेपालगन्जमा ट्राफिक सिग्नल लाइट जडान हुदै
नेपालगन्ज २५ भदौ । सहरीकरण संगै सवारी साधन अत्याधिक बढ्दै जाँदा नेपालगञ्जका प्रमुख चोकहरुमा ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न शहरका प्रमुख पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आफ्नो...
विनय रावल राप्रपामा प्रबेश
बर्दिया २१ भदौ । बर्दियाका विनय रावलले नेपाली कांग्रेस परित्याग गरेर राप्रपाप्रवेश गरेपछि निकै टिका टिप्पणी भईरहेको छ । राजनीतिक महत्वकांक्षाले गर्दा रावलले राप्रपा पार्टी प्रवेश गर्नुभयो । उता राप्रपाले निवार्चनका लागि उम्मेदवार खोज्दा नभेटिरहेको अवस्थामा रावललाई पाएको छ ।...
गठबन्धनले संसद्मा खेलबाड नगरोस्
सरकारले मंसिर ४ को निर्वाचनपछि पनि अर्को नवनिर्वाचित संसद्को पहिलोबैठक नबसेसम्म अहिलेकै संसद् बहाल रहने गरी प्रतिनिधिसभामा शुक्रबार रातिदर्ता गराएको विधेयक औचित्यहीन मात्र होइन, आपत्तिजनक पनि छ । प्रतिनिधिसभाको मिति घोषणासँगै कामचलाउ हैसियतमा ओर्लिएको सरकारले संसद्कै कार्यकाल लम्ब्याउन खोज्नु राजनीतिक...
७५ वर्षपछि महेन्द्र पुस्तकालय परिवर्तनतर्फ उन्मुख
नेपालगन्ज २१ भदौ । स्थापनाको ७५आंै बर्ष पूरा गरेको नेपालगन्जस्थित महेन्द्र पुस्तकालयले आफ्नो जीवनको महत्वपूर्ण परिवर्तनतर्फ उन्मुख भएको छ । आगामी भदौं २८ गते १७औं अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी पुस्तकालयले काँचुली फेर्ने तयारी गरेको हो । त्यसका लागि आजीवन...
नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
नेपालगन्ज २१ भदौ । जिल्ला विपद् व्यवस्थापन समितिले बाँके जिल्लाको नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रदेश तथा संघीय सरकारलाई सिफारिस गरेको छ । समितिको बैठकले यसअघि गाउँपालिकाले पालिकामा १५ प्रतिशत मात्रै रोपाई भएको जानकारीसहित राहतका लागि प्रशासनसँग पहल गर्न...
भेरीका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन शुरु
नेपालगन्ज १९ भदौ । नेपाल रेडक्रस सोसाइटी बाँकेले भेरी अस्पतालका बिरामीका लागि निःशुल्क रगत वितरण सुरु गरेको छ । रेडक्रसले यसअघि रगत राख्न आवश्यक पर्ने ब्याग खरिद वापत बिरामीसँग केही शुल्क लिने गरेको थियो । बिरामीलाई आइतबारदेखी रगत निःशुल्क वितरण...