Pairabi logo

असोज २१, २०८३, बुधबार                    

कृषकलाई परामर्शका लागि एप्स मेशिन हस्तान्तरण

सम्वाददाता

सम्वाददाता

कृषकलाई परामर्शका लागि एप्स मेशिन हस्तान्तरण
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया, १४ पुस । बर्दियाको बढैयाताल ८ तिलकानास्थित द्धीप लगन सामाजिक उद्यमी महिला सहकारी संस्थालाई किओस मेशिन हस्तान्तरण गरिएको छ । थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाले हेपर ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा गुलरिया नगपालिकाको पशु सेवा शाखाको समन्वयमा उक्त मेसिन हस्तान्तरण गरिएको हो । 
यो किओस मेशिनद्धारा कृषकहरुले जिओ एप्समार्फत घरमै बसेर डिजिटल कृषि तथा पशु सम्बन्धि जानकारीहरु लिन सक्ने र ईन्टरनेट, स्र्माट फोनको पहुँच नभएका कृषकहरुले पशु सेवा शाखा र सहकारीमा आएर किओसबाट परार्मश र जानकारीहरु लिन सक्ने कुरा थारु महिला उत्थान केन्द्रका कार्यक्रम संयोजक तेजमणी पन्थले बताउनु भयो । 

हालसम्म गुलरिया नगरपालिकाभित्रका १ हजार ५ सय कृषकहरु र बढैयाताल गाँउपालिकाका ९ सय ९५ कृषकहरु जिओ एप्समा जोडिएका छन । जिओ कृषिअन्र्तगत किओस मेशिन गुलरिया नगरपालिकाको पशु सेवा शाखा र बढैयाताल गाँउपालिकाको द्धीपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थालाई हामीले हस्तान्तरण गरेका छौ ।

गुलरिया नगरपालिका र बढैयाताल गाँउपालिकाका किसानहरुले घरमै बसेर कृषि र पशु सम्बन्धि विज्ञहरुको परार्मश पाउन सक्ने र कृषकहरुको कुनै समस्या भएमा कृषकहरुले यो किओस मेशिनको प्रविधिमार्फत विज्ञहरुसंग  आफनो समस्या राख्नपाउने भएको हुदाँ यो मेशिन कृषकहरुको लागि धेरै उपयोगि भएको कुरा थारु महिला उत्थान केन्द्रको कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले बताउनु भयो ।
गुलरिया नगरपालिकाको उपप्रमुख साबित्रा गौतम र द्धीप लगन सामाजिक उद्यमी महिला सहकारी संस्थाको उपाध्यक्ष्य पवित्र अर्यालले आ–आफनो संस्थाको किओस मेशिन बुझनुका साथैै उक्त मेशिनबाट कृषकहरुले धेरै फाईदा लिन सक्ने विश्वास प्रकट गर्नु भएको थियो ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…