Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बालबालिकाको हेरचाहमा बुवाको भूमिका

डेक्स

डेक्स

बालबालिकाको हेरचाहमा बुवाको भूमिका
ADVERTISEMENT

शिवा शर्मा 
बर्दिया १५ पुस । लामो  समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा काम गरी रहेको थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाले प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा बालबालिकाको सपना परियोजना अन्र्तगत प्रारम्भिक बालबालिकाका लागि बालबालिकाको हेरचाहमा बुवाको भूमिका विषयमा २० जना सहजकर्तालाई चारदिने सहजिकरणको तालिम सम्पन्न गरी प्रमाणपत्र वितरण गरेको छ ।
चारदिने यस तालिममा सहजकर्ताहरुलाई लैङ्गिकता ,बुवा हुनुको सौभाग्य, स्वस्थ्य गर्भावस्था, गर्भवती जीवन साथिलाई सहयोग र साथदिने ,शिशुको जन्म र बुवाको जिम्मेवारी, बालबालिकाको हेरचाह, बालबालिका हुर्काउने कार्य, अपाङ्गता वा सीमितता भएका बालबालिकाको पहिचान ,स्वास्थ्य र सरसफाई, विपद्मा बुवाको भूमिका र अन्तिम सत्र लागायत ११ वटा विषयक बुदामा सहभागि सहजकर्ताहरुलाई  सहजिकरण गरेका थियौ । यस तालिममा बर्दियाको ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका र बारबर्दिया नगरपालिकाका सहजकर्ता साथिहरुको सहभागिता हुनुको साथै थारु महिला उत्थान केन्द्र संस्थाको बोर्डका र अन्य सल्लाहकारहरुको उपस्थिीती रहेको कुरा प्लान ईन्टरनेश्नल नेपालबर्दिया कार्यक्रम संयोजक नरेश चौधरीले बताउनु भयो ।
हाम्रो नेपाल मुलुक एकदमै गरीब र अत्यन्त विपन्न मुलुक रहेको हुदाँविषेश गरी पुरुषहरु  कामकाजले घर र परिवार भन्दा बाहिर बसेर काम गर्न जानु पर्दा महिला एकलैले बालबालिकाको स्याहार सुसार गर्दा बालअधिकार, बाल समानता ,बालबालिकालाई स्वतन्त्रता बालबालिकालाई समुदायले समाजले ,परिवारले गरी रहेको भेदभाव जस्ले गर्दा बालबालिकाको मतिष्कमा मानसिक विकाश गर्न धेरै ठुलो नकारात्मक असरहरु परिरहेको हुन्छ । अहिले हाम्रो समाजमा धेरै उछिङ्गखल विकृतीहरु देखा परेका छन । त्यसको प्रमुखकारण नै बालबालिकाको हेरचाहमा बुवाको भुमिका न्युन हुनु हो त्यसैले थारु महिला उत्थान केन्द्रले प्लान ईन्टरनेश्नलको सहयोगमा प्रारम्भिक बालबिकासका लागि बालबालिकाको हेरचाहमा बुवाको भुमिका विषयक यो सहजिकरणको चार दिने तालिमको आयोजना गरेको कुरा थारु महिलाउत्थान केनद्रको कार्यकारी निर्देशकप्रिज्मा सिंह थारुले बताउनु भयो ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…