Pairabi logo

भदौ ११, २०८३, बिहीबार                    

भर्खरै

२६७० समाचार


नेपालगन्जमा विष्फोट, दुई जना घाइते

नेपालगन्ज, ३० कात्तिक । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीको अखिल क्रान्तिकारी बाँकेको जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक...


हाम्रा पुस्ताले गर्व गर्ने विकास आयोजना ल्याउनेछु : राई

३० कात्तिक बाँके।जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पुर्यानएर मतदान गर्न अपिल गर्नुभएको छ । डुडुवामा बुधवार भएको पार्टीको एउटा...


‘इश्तियाक राई’को राजनितिक यात्रा

सपनाहरूको सफर स्कुले जीवनको चञ्चलतासँगै सबको जीवनमा हजार सपनाहरू दौडिरहेका हुन्छन्।जब उच्च शिक्षाको बाटो तय हुन्छ अनि जिन्दगीका लक्ष्यहरू उसैगरी सल्बलाउन थाल्छन्। लक्ष्य कतिपयका आफ्नै हुन्छन्, कतिपय सपनाहरू अरूका।उनीसँग पनि त्यस्तै सपनाहरू थिए, उस्तै लक्ष्यहरू थिए। कति आफ्नै थिए कति...


मतदाताको उत्साह नै चुनाव जित्ने हाम्रो आत्मविश्वास राई

३० कात्तिक बाँके। जनता समाजवादी पार्टीबाट बाँके क्षेत्रनं २ प्रतिनिधि सभाका उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथरसमर्थनका अगाडी कुनै दलीय गठबन्धनको केही नलाग्ने ठोकुवा गर्नुभएको छ । जनताको हरेक दुस्ख सुखमा आफूले सधैंसाथ दिइरहेको भन्दै राईले फेरि पनि जनताकै चौकीदारी...


चासोले तय गरेको राजनीतिको बाटो

डा. विनोद कर्ण, प्रदेशसभा सदस्य उम्मेदवार, बाँके क्षेत्र नं. २ ख नेपालगन्ज८ का स्थानीय बासिन्दा डा. विनोद कर्णले भन्दै आएका छन्, राजनीति मेरो बाटो होइन चासो हो । चासो मात्रैले कसरी राजनीतिको बाटो खोल्यो त ?संक्षिप्त उनको प्रतिक्रिया थियो, समाज...


बाँकेमा दल तथा उम्मेदवारका मुख्य प्रतिबद्धता

राकेशकुमार मिश्र नेपालगन्ज २९ कात्तिक / आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्ला क्षेत्र नंं १ मा दल तथा तिनका उम्मेदवारहरूले चुनावी प्रतिबद्धता लिएर मतदातामाझ पुगिरहेका छन् । प्रतिबिद्धता पत्रमा विकास निमार्णका साथै शिक्षा,...


गाउँपालिकाको सेवासुविधा ठप्प, सेवाग्राहीलाई जवाफ दिनुपर्छ : चौधरी

नेपालगन्ज २९ कार्तिक । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुदा सम्पुर्ण सेवासुविधा प्रभावित बनेको छ । सेवा नै ठप्प भएपछि सेवाग्राहीहरु आक्रोसित बनेका छन । स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेट समेत पास नभएर सेवाग्राहीका सबै सुविधा...


बाँकेमा विकासका एजेण्डामा चुनावी प्रतिष्पर्धा

युवराज पाण्डे नेपालगञ्ज २९ कार्तिक / बाँकेमा विभिन्न राजनीतिक दलले अघि सारेका विकासका एजेण्डामा चुनावी प्रतिष्पर्धा हुने देखिएको छ । स्वतन्त्र सहित विभिन्न दलका उम्मेदवार आफ्ना विकासका योजना लिएर दुर्गम गाउँदेखि शहरसम्म मत माग्न घरदैलोमा व्यस्त भएका देखिन्छन । नेकपा...


निर्वाचन आचारसंहिता, सामाजिक सञ्जाल र प्रविधी अधिकार

नेपालगन्ज २७ कार्तिक । निर्वाचनका बेला दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत आफना प्रचारप्रसारको गतिबिधी बढाएका छन । निर्वाचन आयोगले आचारसंहितामा कडाई गरेपछि उम्मेदवारहरुले सामाजिक सञ्जाललाई बढी प्रयोग गरिएको पाइएको छ । तर प्रयोगकर्ताहरुले सामाजिक सञ्जालको दुरुपयोग, फेक फेसबुक पेजमार्फत एक...


वाचा होइन काम गर्ने अठोट छ : इश्तियाक राई

नेपालगन्ज २५ कात्तिक । जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्ना प्रतिवद्धताहरूका दस्तावेजका रूपमा राख्न र चुनावपछि पूरा हुन नसकेका कामहरूप्रति प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन्। क्षेत्र नं २ का विभिन्न...


इश्तियाक राईका ‘दश दृष्टि’ सार्वजनिक

नेपालगन्ज २३ कात्तिक । जनता समाजवादी पार्टी नेपालबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्र विकासका लागि आफ्ना दश दृष्टि सार्वजनिक गर्नुभएको छ । यी दृष्टिबारे राईले बुधबार नेपालगन्जमा पत्रकारहरूसँग साक्षात्कार गर्नुभयो ।बाँके क्षेत्र नं २...


दुईदेशका सुरक्षा अधिकारीको बैठक, सिमा सिल गर्ने

नेपालगन्ज २३ कात्तिक । नेपाल भारतका सुरक्षाअधिकारीहरुको बैठक आज बुधबार नेपालगन्जमा बसेको छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सिमाक्षेत्रमा हुन सक्ने विभिन्न किसिमका अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नेलगायतका विषयमा निर्णय भएको हो ।...


सबै धर्म, सँस्कृती संरक्षणमा जोड : राठौर

नेपालगन्ज २२ कात्तिक । सबै धर्म, सँस्कृतीको संरक्षण र सम्वद्र्धन गर्नका लागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले आफु निर्वाचित...


राणालाई डुडुवासीको एक्कबद्धता

नेपालगन्ज २२ कार्तिक । बाँकेको क्षेत्र नम्बर२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदीपनरसिंह राणाको लोकप्रियता डुडुवा गाउँपालिकामा बढ्दो देखिएको छ । चुनावी प्रचारका क्रममा डुडुवासीको घरदैलोमा पुगेका राणालाई जिताउन डुडुवासीले एक्बद्धता समेत जनाएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका राणा...


सुकुम्बासीका समस्या सम्बोधन गर्ने राईको प्रतिबद्धता

नेपालगन्ज २२ कात्तिक, । जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब कसैले पनि चुनावी मुद्दा बनाउन नसक्ने गरी सुकुम्बासीका समस्याहरू समाधान हुने बताउनुभएको छ । आफ्नो चुनावी क्षेत्रका विभिन्न सुकुम्बासी...


मेरो गठबन्धन जनतासँग छ : राई

नेपालगन्ज १८ कात्तिक । बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूसँग एकमात्रै चुनावी अजेन्डा भएको बताउनुभएको छ ।नेपालगन्जको वडा नं २० मा शुक्रबार साँझपख भएको एउटा चुनावीसभामा बोल्दै त्यो अजेन्डाबारे उम्मेदवार राईले भन्नुभयो विकास, विकास र...


बाँकेमा चुनावी सरगर्मी, क्षेत्र नंं. २ बढी चर्चामा

नेपालगन्ज १८ कात्तिक । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । तर २०७४ को निर्वाचनमा देखिएको राजनीतिक गठबन्धन यसपटक भने बदलिएको छ ।बाँकेमा प्रतिनिधिसभाका लागि तीन वटै निर्वाचन क्षेत्र छन् । जसमध्ये बाँके निर्वाचन क्षेत्र नं २...


समाज कल्याणका लागि ग्रीन सिटीमा धार्मिक अनुष्ठान

नेपालगन्ज १८ कात्तिक । नेपालगन्जमा श्री अखण्ड रामायण यज्ञ तथा सुन्दरकाण्ड पाठ अनुष्ठान शुरु भएको छ । नेपालगन्ज६ हडियाबाबारोडस्थित नेपालगन्ज ग्रीन सिटीको आयोजनामा धार्मिक यज्ञको आयोजना गरिएको ग्रीन सिटीका राजेश श्रीवास्तवले बताउनुभयो । उहाँका अनुसार ग्रीन सिटीमा पहिलो पटक धार्मिक...


डुडुवाद्धारा शोक बक्तव्य

डुडुवा (बाँके) १२ कात्तिक । बाँके डुडुवा गाउँपालिकाका कार्यपालिका सदस्य शिवकुमार जायसवाललाई मातृशोक परेको छ । डुडुवा गाउँपालिका वडा नं. ३ निवासी सदस्य जायसवालकी ममतामयी आमा ७० वर्षिय जगरानी जायसवालको विगत चार वर्षदेखि नशासम्वन्धी रोगले ग्रसित भई हिडडुल गर्न समेत...


छठ पूजाको तयारीसँगै माटाको भाँडा बिक्री

नेपालगन्ज १२ कात्तिक । छठपर्व मनाउन नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित तालको सरसफाई गर्दै यहाँका स्थानीयले आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटको सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहेका छन् । छठ पर्वमा माटोका भाँडाको माग बढेको छ...


ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…