Pairabi logo

असोज ०४, २०८३, आइतबार                    

नक्कली नोट सहित तीन पक्राउ

डेक्स

डेक्स

नक्कली नोट सहित तीन पक्राउ
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट करिब रु.६ लाख नेपाली नक्कली नोट सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
उपमहानगरको वडा नं २ स्थित न्यूरोडबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्तिले जानकारी दिनुभयो ।  
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका वडा नम्बर–११ बस्ने ३३ वर्षीय मोहन कुमाई, अछाम तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय दीपक विसी र सल्यान वनगाँड कुपेण्डे नगरपालिका–५ बस्ने ३० वर्षीय मोहन राना रहेको उहाँले बताउनुभयो ।   उनीहरुको साथबाट प्रहरीले एक हजारका नककली नोट पाँच सय ६९ थान बरामत गरेकोछ । पक्राउ परेका मोहन रानाका साथबाट ४ सय १८ थान नक्कली नेपाली एक हजारको नोट (४ लाख १८ हजार) र मोहन कुमाइको साथबाट एक सय ५१ थन नक्कली नेपाली  एक हजारको (एक लाख ५१ हजार) गरि कुल पाँच सय ६९ एक हजारका नक्कली नेपाली रुपैयाँ बरामत भएको छ । नक्कली नेपाली रुपैयाँ बोकेर हिँडीरहेका उनीहरुलाई गोप्य सूचनाको अधारमा मंगलवार वेलुका प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।  
 
ताजा

सबै

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

यो पनि

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…