Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


द्वादश ज्योतिलिङ्गम महारुद्राभिषेक

नेपालगन्ज ७, फागुन । महाशिवरात्री पर्वको अवसरमा बाँके सिमावर्ती क्षेत्र लक्ष्मणपुरमा द्वादश ज्योतिलिंगम महारुद्राभिषेक गरिएको छ । द्वादश ज्योतिलिङ्गको अलग अलग स्थापना गरि भारतको काशीका ब्राह्मण र भगवान शिवको रुपमा सामुहिक रुपमा श्रीमान श्रीमतीसहित १२ जना यजमानद्वारा दुग्ध धाराबाट महारुद्राभिषेक...


नेपालगञ्जमा सरसफाई अभियान

नेपालगन्ज ७ फागुन / नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाई अभियान थालेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपालभारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान थालिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको हो ।...


गुलरिया नगरपालिकाद्धारा पशु विमा शुरु

शिवा शर्मा बर्दिया ७, फागुन । बर्दियाको गुलरिया नगरपालिकाले नगरभित्रका पशुपालक कृषकहरुको पशुधन सुरक्षाको लागि पशु विमा सुरु गरेको छ । नगरपालिकाले हिमालयन एभरेष्ट, शिखर र एनएलजि इन्स्योरेन्स लिमिटेडलाई सचिकृत गरेको छ । नगरपालिकाले ३ वटै विमा कम्पनीलाई ४ ,४...


कांग्रेस बाँकेद्वारा प्रजातन्त्र दिवसमा दिप प्रज्वलन

नेपालगन्ज ७ फागुन ।नेपाली कांग्रेस बाँकेले ७३औं प्रजातन्त्र दिवसको अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन गरेको छ । विपी चोकमा आज साँझ आयोजित दिप प्रज्वलन कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताले प्रजातन्त्र ल्याउन आफ्नो ज्यानको आहूती दिने ज्ञात अज्ञात सहिदहरुको सम्झना गर्दै दिप प्रज्वलन...


४६ विपन्न व्यवसायीलाई ८० लाखको लगानी

नेपालगन्ज ७ फागुन ।नेपालगञ्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिहरुलाई ८० लाख रुपैयाँ लगानी गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको...


प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

एकराज पाठक काठमाडौँ, ७ फागुन ।विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै व्यक्तिको पहलकदमीबाट दैनिक पत्रिका प्राप्त गर्नुलाई समान्यरूपमा...


बाँकेमा हात्तीपाइले रोग निवारण अभियान असफल

नेपालगन्ज, ६ फागुन । बाँके जिल्लाका सर्वसाधारणले हात्तीपाइले रोगविरुद्धको आमऔषधी सेवन नगर्दा हात्तीपाइले रोग निवारण अभियान सफल हुन सकेको छैन । विक्रम संवत् २०६७ देखि बाँके जिल्लामा हरेक वर्ष हात्तीपाइले रोगविरुद्ध औषधी खुवाउने अभियान सञ्चालन गरिँदै आएको छ । नेपालगञ्ज...


गुणस्तरहिन ग्यास सिलिण्डर विक्री गर्न रोक

नेपालगन्ज ६ फागुन । बाँके जिल्लामा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण नगर्न रोक लगाएको छ । पछिल्लोे समय ग्यास पडकिएर घटना घटेपछि सर्तकर्ताका लागि बाँके जिल्लामा...


रेडक्रस बाँकेको जिल्ला अधिवेशन, नयाँ नेतृत्व चयन

प्रहलाद विश्वकर्मा नेपालगंज ५ फागुन । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४१औं जिल्ला सभाको अधिवेशन शुक्रवार डुडुवा गाउँपालिकामा सकिएको छ । सभाको उद्घाटन गर्दे जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेद्रकुमार चौधरीले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको...


यौन शक्ति वढाउने अचुक उपाय

नेपालगञ्ज । प्राचीनकालदेखि जाइफल विभिन्न रोगको उपचारमा उपयोग हुँदै आएको छ । आयुर्वेद अनुसार जाइफल वेदनानाशक, दातनाशक, कुमिनाशक हुन्छ । यसलाई स्नायु प्रणालीका लागि उपयोगी मानिन्छ । यसमा पाचक गुण प्रचुर मात्रामा भएकोले र कलेजोलाई सक्रिय गर्ने भएकोले पाचनको लागि...


ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद भण्डारीकी आमाको निधन

नेपालगञ्ज । ग्याँस सिलिन्डर विस्फोटमा घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उहाँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डानिजिना ताम्राकारका अनुसार १०.५७ मा भण्डारीको मृत्यु भएको हो । बुद्धनगरस्थित निवासमा...


हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान सुरु हुँदै

नेपालगञ्ज । बाँकेमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान यही फागुन ११ गतेदेखि सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार अन्तरिक्रयामा अभियानको तयारीबारे जानकारी गराइएको हो । यस पटक जिल्लामा ६ लाख १६ हजार...


यौन सम्पर्कबाट सुन्तुष्ट भएको कसरी थाहा पाउने ?

तपाईंकी श्रीमती सन्तुष्ट नभएकै हो वा तपाईंलाई त्यस्तो लागेको मात्र हो भन्ने कुराअनुसार फरकफरक समाधान हुन सक्छ । तपाईंकी श्रीमतीमा यौनेच्छा बढी भएको पनि हुन सक्छ । यो कुरा तपाईंहरूबीचको सम्बन्धको सुमधुरता मात्र होइन, शारिरीक तथा मानसिक स्थितिमा पनि भर...


उपमहानगरको व्यवसायिक निरन्तरता योजना बन्दै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसायिक निरन्तरता योजना बनाइँदैछ । विपतको समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि मुलुकमै पहिलोपल्ट नेपालगञ्ज उपमहानगरपालिको योजना बनाउन लागिएको हो । योजना बनाउन निरन्तर कार्यशाला हुँदै आएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी,...


नक्कली नोट सहित तीन पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट करिब रु.६ लाख नेपाली नक्कली नोट सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उपमहानगरको वडा नं २ स्थित न्यूरोडबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्तिले जानकारी दिनुभयो...


नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालन

नेपालगन्ज, ३ फागुन । नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ब्यागेज हैन्डलिङ सिस्टम अन्तर्गत कन्भेयर बेल्ट प्रणाली सञ्चालनमा ल्याइएको छ । विमानस्थलको सेवा सुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्ज विमानस्थलमा यो प्रणाली सञ्चालनमा ल्याइएको नागरिक...


एन टिभी समयअनुसार परिमार्जन हुनुपर्नेमा जाेड

नेपालगन्ज, २ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन प्रसारण केन्द्रले समय अनुसार आफुलाई परिमार्जन गर्दै जानुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रको आज यहाँ निरीक्षण गर्दै मन्त्री शर्माले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग...


सूचना प्रविधिको विकासमा लगानी आवश्यक

नेपालगन्ज २ फागुन । सूचना, प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले अहिलेको विज्ञान प्रविधीको युगमा राज्यले विशेष लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालगञ्जमा आजदेखि शुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले नेपाल सरकारले प्रविधिको विकास, सदुपयोग र...


अभिभावकलाई जेसी कार्यशाला

बर्दिया १ फागुन । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता विषयक कार्यशाला गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत गुलरिया नगरपालिकामा सो कार्यशालाको आयोजना गरिएको हो...


डुडुवामा हात्तीपाइले आमऔषधी सेवन अभियान शुरु

डुडुवा (बाँके), १ फागुन । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम १३औं आम औषधी सेवन अभियान यस वर्ष शुरु भएको छ । अभियान सफल बनाउनका लागि बाँके डुडुवा गाउँपालिकाले आज सोमबार पालिकास्तरिय योजना तर्जुमा गोष्ठी गरेको छ । कार्यक्रममा यस वर्ष...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…