Pairabi logo

माघ १३, २०८२, सोमबार                    

आज पनि नेपालगञ्जमा होली

डेक्स

डेक्स

आज पनि नेपालगञ्जमा होली
ADVERTISEMENT

नेपालगञ्ज । सामान्यतया दुई दिन मनाइँदै आएको होली पर्व यसवर्ष यहाँ तीन दिन मनाइने भएको छ । विशेषतः मंगलबार तराई मधेसको होली हो । फागु पूर्णिमाको दिन होलिका दहन गरेर भोलिपल्ट अर्थात फागुन कृष्ण प्रतिपदाको दिन होली खेल्ने चलन भएपनि नेपालगञ्जमा आज पनि होली खेलिने भएको छ ।

‘पञ्चाङ्ग अनुसार मिलाउँदा मंगलवार राती होलिका दहन गरि बुधवार होली मनाउने सर्वपक्षीय समझदारी भएको छ,’ सामाजिक सद्भाव समितिको होली मिलनमा सहभागी नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सहभागी विभिन्न समुदायका अगुवाहरुसँगको परामर्शपछि उहाँले आज सिन होली खेल्ने बताउनुभयो । 

सरकारले तराई मधेसमा मंगलबार होलीको विदा दिएको छ । ‘८ मार्च परेकाले बुधवारपनि सार्वजनिक विदा परेकोले राम्रो भयो, नगर प्रमुख विष्टले  होलिका दहन समितिले पनि मंगलवार होलिका दहनको सार्वजनिक सूचना जारी गरि आज होली मनाइने भनेको छ ।

सम्बद्ध जानकारका अनुसार, तराई मधेसमा मंगलबारलाई खर दिन ९कडा दिन० को रुपमा लिने र मांशाहारी खानेकुरा नखाने चलन भएकाले कतिपयले बुधबार होली खेल्ने योजना बनाएका हुन् ।

सीमापार रुपैडिहामा पनि बुधवारनै होली मनाउने निर्णय भएको स्थानीय पत्रकार सन्तोषकुमार शुक्लले जानकारी दिनुभयो ।  ‘मंगलवार होलिका दहन गरि बुधवार होली मनाइँदैछ,’ पत्रकार शुक्लले भन्नुभयो । 

नेपालगञ्जका मारवाडी समुदायले पनि सम्बत ९होलिका दहन० जलाएपछि होली खेल्ने चलन छ । मारवाडी समुदाय शाकाहारी भएकाले उनीहरुलाई बारले फरक नपारेपनि होलिका दहन गर्दाको आगो ननिभेसम्म उनीहरुले होली खेल्दैनन् ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …