Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

खजुरामा श्रीमदभागवत ज्ञानमहायज्ञ शुरु हुदै

डेक्स

डेक्स

खजुरामा श्रीमदभागवत ज्ञानमहायज्ञ शुरु हुदै
ADVERTISEMENT

नेपालगन्ज २४ फागुन । खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उदेश्यले आजदेखि यहाँ श्रीमदभागवत ज्ञानमहायज्ञ शुरु हुदैछ । लक्ष्मी नारायण मन्दिर महायज्ञ समारोह समितिद्धारा आजदेखि शुरु भएको महायज्ञ फागुन ३० गतेसम्म संचालन हुने आयोजक समितिका संयोजक शिवराज श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार खजुरालाई धार्मिक पर्यटनको हव बनाउन र धार्मिक क्षेत्रहरुको प्रसारप्रचार गर्न श्रीमद भागवत ज्ञान महायज्ञ २०७९ तथा सङ्गीतमय कथा प्रवचनको आयोजना गर्न लागिएको छ । महायज्ञ संचालन भएको स्थान लक्ष्मीनारायण मन्दिर परिसरमा महायज्ञबाट संङकलित रकमले ८० फिट अग्लो स्थान निर्माण गरि भगवान लक्ष्मीनारायणको मुर्तिसगैं विद्युतिय चक्र निर्माण गरिने लक्ष्य राखिएको मन्दिर व्यवस्थापन समितिका संयाजक श्रेष्ठले बताउनुभयो । 

लिफ्टसहितको संरचना निर्माण गर्ने गरि त्यसको थ्रिडि डिजाइन पनि तयार भैसकेको छ । करिव रु ५ करोडको लागतमा निर्माण गरिने उक्त ८० फिट उचाईको संरचना बहुबर्षिय योजनाका रुपमा लिएर निर्माण गरिने छ । 

महायज्ञबाट करिब रु १ करोड संकलन हुने अपेक्षा गरिएको छ । सप्ताहव्यापी महायज्ञको सुरुवात अघि अहिले विहान खजुरा बजारमा पन्चेबाजासहित विभिन्न बाजागाजाको साथमा कलस यात्रा शुरु गरिएको छ । महायज्ञमा प्रसिद्ध माधुर्य भागवत कथा वाचक पण्डित श्री बालकृष्ण अर्यालले संगितमय कथा वाचन गर्नुहुनेछ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…