Pairabi logo

मंसिर २६, २०८२, बिहीबार                    

आत्मसुरक्षा तालिम लिँदै किशोरी

डेक्स

डेक्स

आत्मसुरक्षा तालिम लिँदै किशोरी
ADVERTISEMENT

नेपालगञ्ज । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बाँकेको नेपालगञ्जमा बालिका, किशोरीलाई आत्मसुरक्षा तालिम सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरको आयोजनामा आजदेखि सुरु गरिएको तालिममा ६० जना किशोरी तथा बालिका सहभागी छन् ।

उपमहानगरका माध्यमिक विद्यालयस्तरका किशोरी तथा बालिकालाई तालिम दिइएको हो । तालिम आरम्भमा सहभागी मधेसी आयोगका सदस्य बिजय गुप्ताले महिला आत्मसम्मानका साथ बाच्नका लागि आफ्नो सुरक्षाका लागि आफै सक्षम हुन जरुरी भएको बताउनुभयो ।

उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टले महिलाका सुरक्षालाई ध्यान दिँदै उपमहानगरले महिलाका लागि आत्मरक्षा तालिम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा नन्दलाल बैश्यले महिलाहरु आत्मनिर्भर हुन जरुरी भएको भन्दै आत्मविश्वास बलियो भएमात्र महिला आत्मनिर्भर हुन सक्ने सुनाउनुभयो ।

उपमहानगरका सामाजिक महाशाखा प्रमुख शोभा शाहले माविस्तरका छात्राहरुलाई पहिलो चरणमा दुई  टिम बनाएर तीनदिने तालिम आयोजना गरिएको उल्लेख गर्नुभयो । 

उपमहानगरले ९ ई–रिक्सा चालक महिला तथा उद्यमी महिला तथा माइती नेपाललाई सम्मान गरेको छ ।

ताजा

सबै

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

लोकप्रिय

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…