Pairabi logo

जेठ २०, २०८३, बुधबार                    

भर्खरै

२५८२ समाचार


नरैनापुर आसपासका क्षेत्र जलमग्न, डुवान क्षेत्रको अनुगमन

बाँके २० असोज । मंगलबार देखिको भएको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी नरैनापुरको वडा नं. १ बनिया गाँउ, ४को घोडदौरिया, ५ को जमुनहा, ६ को दोँदरा क्षेत्रमा रहेका घरहरुका पानी पसे पछि...


भौतिक पुर्वाधार मन्त्री राईद्धारा बाढीग्रस्त क्षेत्रको अवलोकन

नेपालगन्ज २० असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज बाँकेको बाढीग्रस्त क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे अवलोकन गरि जानकारी लिनुभएको छ । डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि मन्त्री राई आज विहीबार दिउँसो डुडुवाको होलिया...


राप्ती नदीमा बाढीसंगै बगेर आउने काठ दाउरा संकलन गरिदै

वर्षाले राप्ती नदीमा आएको बाढीसंगै नदीमा जंगलबाट बगेर आउने काठ दाउरा बाँके सिधानिया घाटमा स्थानीयहरु दाउरा र काठ नदीबाट संकलन गर्दै ।


रामलिला मैदान जलमग्न, रावण पुत्ला दहनको कार्यक्रम स्थागित

विजयादशमीको घटस्थापनादेखि नेपालगन्ज रामलिला मैदानमा शुरु भएको रामलिला मञ्चनका क्रममा बुधबार रावण बधका लागि तयार पारिएको ४२ फिटको रावणको पुत्ला दहनको कार्यक्रम तथा दशहरा मेला वर्षाका कारण स्थागित भएको छ । रामलिला मैदानमा लगातारको वर्षाले जलमग्न रहेको दृश्य ।


दुर्गा भवानीको प्रतिमा सेलाइदै

नेपालगन्ज २० असोज । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्रतिमा) आज विहीबार विसर्जन गरि नदीमा सेलाइने भएको छ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएको दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइने गरिन्छ...


विकास र समृद्धिका लागि अघि बढौ मन्त्री राई

नेपालगञ्ज, असोज १६ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले विकास, समृद्धि र सदभावलाई अगाडी बढाउने नेतालाई मात्र जनताले निर्वाचित गर्नुपर्नेमा जोड दिनुभएको छ । चाडपर्व मनाउन तथा चुनावी भेटघाटका लागि आइतवार गृह जिल्ला आउनुभएका मन्त्री राईले विमानस्थलमा...


सूचनाको हक सम्वन्धी अनुशिक्षण

नेपालगन्ज १२ असोज । सूचनामा सर्वव्यापी पहुँच सम्वन्धी अन्र्तराष्ट्रिय दिवस आज नेपालगन्जमा पनि मनाइएको छ । दिवसका अवसरमा युवा विद्यार्थीहरुलाई सूचनाको हकका बारेमा अभिमुखीकरण गराइएको छ । सूचना र मानव अधिकार अनसन्धान केन्द्र नेपालगन्जको आयोजनामा लोटस इंग्लिस मिडियम हाई स्कुलका...


१५५ औ रामलीला महोत्सव

नेपालगन्ज, ९ असोज । विजयादशमीको अवसरमा प्रत्येक वर्ष नेपालगञ्जमा आयोजना गरिने रामलिला मञ्चन यस वर्ष हुने भएको छ । पश्चिम नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रुपमा परिचित रामलीला मञ्चन विगत दुई वर्षदेखि कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको थियो ।...


सुशासन प्रर्णालीमा सुधार र सबल नागरिक अभियान

काठमाडौं ६ असोज । जवाफदेहि सुशासन र समावेशी शासन व्यवस्थाका पक्षमा पैरवी गर्न संचालित पारस्परिक जवाफदेहिता परियोजना ३४ जिल्लाका ५७ स्थानीय सरकारमा नागरिक सहभागिता बढाउन र नागरिक संस्था र मिडियाका लागि सवल वातावरण बनाउन सफल भएको छ । संयुक्त राज्य...


नदीजन्य क्षेत्रको अनुगमन, २ ट्याक्टर नियन्त्रणमा

नेपालगन्ज ४ असोज । जिल्ला समन्वय समिति बाँकेले मंगलबार नदी, खोला र क्रसर उद्योगको छ्ड्के अनुगमन गरेको छ । समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमन टोलीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित मुगुवा...


डुडुवाको प्रमुख प्रशासकिय अधिकृतमा पौडेल

डुडुवा (बाँके) ४ असोज । बाँके डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा कृष्णप्रसाद पौडेल आउनु भएको छ । लामो समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत पौडेलले आजदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ । मंगलबार...


अस्करमा सहभागी हुन तीन फिल्मबीच प्रतिस्पर्धा

काठमाडौँ नेपालबाट अस्करमा सहभागिता जनाउनका लागि तीन फिल्मले प्रतिस्पर्धा गर्दैछन्। नेपालस्थित अस्कर छनोट समितिमा 'ऐना झ्यालको पुतली', 'प्रकाश' र 'राधा'ले सहभागिताका लागि फिल्म पठाएका छन्। यी तीन फिल्म यही वर्ष प्रदर्शनमा आएका हुन्। सुजित बिडारी निर्देशित 'ऐना झ्यालको पुतली' यी...


निर्वाचन क्षेत्र केन्द्रित राजनीति

आफ्नो चुनावी राजनीतिका लागि मधेशलाई प्रयोगभूमि बनाउन चाहने नेतृत्व वर्गले कोही मधेशी कार्यकर्तालाई पहाडबाट लडाउने जोखिम उठाउन सकेको छैन । चन्द्रकिशोर भाद्र ३० /को कहाँबाट चुनाव लड्ने भन्ने चर्चाले यतिखेर चियागफको बैठकीलाई तताएको छ । सत्तारूढ दलहरूको गठबन्धन कुन स्वरूपमा...


राजनीतिमा संस्थागत लैंगिक परिवारवाद

आगामी निर्वाचनलाई केन्द्रमा राखेर पार्टीहरूमा संस्थागत भइरहेको छोरीवाद, श्रीमतीवाद र दिदीबैनीवादलाई बुझ्दा प्रस्टै हुन्छ, परिवर्तनकारी भनिएका पार्टीहरूले कस्तो राजनीतिक प्रक्रिया संस्थागत गर्न खोज्दै छन् र पछिल्लो पुस्तालाई कस्तो संस्कार सिकाउँदै छन् । मीना पौडेल बीसौं शताब्दीका पछिल्ला दशकहरूसँगै तीव्र गतिमा...


असोज १९ गते ११ः५१ बजे विजया दशमीको उत्तम साइत

काठमाडौँ, ३१ भदौ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा...


डुडुवाबासीलाई सधैं डुवानको चिन्ता

राकेश कुमार मिश्र बाँके डुडुवा गाउँपालिकाको होलिया टेपरीका तेजाराम यादव कृषिमा निर्भर हुनुहुन्छ । पानी परेपछि नै उहाँको खेतमा अनाज उत्पादन हुन्छ । किसान भएर पनि यादव आकाशमा कालो र निलो भएर बादल मडारिदा खुशी हुनुपर्नेमा दुःखी देखिनु हुन्छ ।...


लागु औषधसहित एक जना पक्राउ

नेपालगन्ज ३१ भदौ । प्रहरीले ठूलो मात्रामा लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट आउँदै गरेका बाँके खजुरा गाउँपालिका वडा नं. ४ एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई चार ग्राम पाँच सय मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो...


बाँकेमा अधिकांस खानेपानी आयोजना अधुरो

नेपालगन्ज ३१ भदौ । बाँके जिल्लामा अधिकांस खानेपानी आयोजना अधुरो रहेको छ । निर्माणाधिन आयोजना मध्ये ४५ वटा आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जका प्रमुख...


लागु औषधसहित एक जना पक्राउ

नेपालगन्ज ३१ भदौ । प्रहरीले ठूलो मात्रामा लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट आउँदै गरेका बाँके खजुरा गाउँपालिका वडा नं. ४ एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई चार ग्राम पाँच सय मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो...


बाँकेका २३ वटा विद्यालयमा भौतिक संचरना निमार्ण गरिने

नेपालगन्ज ३१ भदौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँके जिल्लाका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराजको पहलमा शिक्षा, विज्ञान...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …