Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

आठ कोठे विद्यालय भवनको निमार्ण शुरु

डेक्स

डेक्स

आठ कोठे विद्यालय भवनको निमार्ण शुरु
ADVERTISEMENT

नेपालगन्ज, १२ फागुन । बाँकेको कोहलपुर नगरपालिका वडा न २ स्थित लक्ष्मी माध्यामिक बिद्यालयमा आठ कोठे भवनको निमार्ण शुरु भएको छ । सामुदायिक बिद्यालय भौतिक रुपमा मात्र सम्पन्न नभई शैक्षिकस्तरमा समेत गुणस्तरिय बनाउने योजनाका साथ बालबालिकालाई अध्ययन गर्न सहजताका लागि भवन निमार्ण गर्न लागेको कोहलपुर नगर प्रमुख पुर्णप्रसाद आचार्यले बताउनुभयो । 

उहाँका अनुसार लुम्विनी प्रदेश सामाजिक डिभिजन कार्यालयको रु एक करोड र कोहलपुर नगरपालिकाको रु २० लाखको लागतमा आठ कोठासहितको दुई तले भवन निमार्ण गर्न लागिएको छ । 
छानो मुक्त बिद्यालय घोषणा गर्ने अवस्थामा आफुहरु पुगेको र बालबालिकाहरु पक्की भबनमा पढ्ने वातावरणहरु बन्दै गएको नगर प्रमुख आचार्यले बताउनुभयो । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगतका भवनहरु नेपाल राष्टिय माध्यामिक बिद्यालय खड्कावार, नेपाल राष्ट्रिय आधारभुत बिद्यालयको चन्नहवामा समेत पक्की भवन निमार्णका लागि बजेट बिनियोजन गरिएको र बिद्यालयमा भवन निमार्ण प्रक्रिया सुरु गरिसकेको बताउदै नगरप्रमुख आचार्यले सामुदायिक बिद्यालयमा प्राथमिकतामा आधारमा पुर्वाधार निमार्ण गर्ने दक्ष जनशक्तिको व्यवस्थापन गरि बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने आफ्नो उद्येश्य रहेको र सोही अनुसार नै आफुहरुले काम गरिरहेको नगर प्रमुख आचार्यले बताउनुभयो । 

कोहलपुर नगर क्षेत्रमा रहेका सामुदायिक बिद्यालयका जिर्ण भवन पुर्ण रुपमा निमार्ण गर्ने र भवन नै नभएको सामुदायिक बिद्यालयमा नयाँ भवन निमार्ण गरि पुर्वाधारयुक्त नमुना बिद्यालय बनाउने नगरपालिकाको योजना रहेको छ । 
 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…