Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

गुलरिया नगरपालिकाद्धारा पशु विमा शुरु

डेक्स

डेक्स

गुलरिया नगरपालिकाद्धारा पशु विमा शुरु
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया ७, फागुन । बर्दियाको गुलरिया नगरपालिकाले नगरभित्रका पशुपालक कृषकहरुको पशुधन सुरक्षाको लागि पशु विमा सुरु गरेको छ । नगरपालिकाले हिमालयन एभरेष्ट, शिखर र एनएलजि इन्स्योरेन्स लिमिटेडलाई सचिकृत गरेको छ । नगरपालिकाले ३ वटै विमा कम्पनीलाई ४ ,४ वटा वडा विभाजन गरी विमा गर्न पाउने अनुमती दिएको हो । 

नगरपालिकासंग सम्झौता गरी गुलरिया नगरपालिकाको ५ न. वडा कार्यालयमा वडाका कृषकहरु र जनप्रतिनिधिसहितको पशुपन्छी तथा माछा विमाको लागि १ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरी विमा शुरु गरिएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी बर्दिया शाखा प्रवन्धक शुशिल कुमार लामिछानेले बताउनुभयो ।

कृषकहरुले आफनो पशुधनको बिमागर्दा विमा कम्पानी सहित पशु प्राविधिकले कायम गरेको पशुधनकोे मुल्यमा लाग्ने विमा रकमको ८०प्रतिशत नेपाल सरकारले र १५ प्रतिशत नगरपालिकाले ब्यर्होरि दिने हुनाले कृषकहरुले ५ प्रतिशत मात्र रकम ब्यहोर्नुपर्ने हुन्छ । ५ प्रतिशत रकम दिएर आ– आफनो पशुधनको विमा गरी सुरक्षीत हुन सबै कृषकहरुलाई आवह्रान गरेको गुलरिया नगरपािलकाका नगर प्रमुख मुक्तिनाथ यादबले बताउनु भयो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…