Pairabi logo

कात्तिक २१, २०८३, शुक्रबार                    

भर्खरै

२७८४ समाचार


खजुरामा खरको छानामुक्त कार्य शुरु

खजुरा, २८ मङ्सिर । बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्य शुरु गरेको छ । खरको छाना बनाएर बसोबास गरिरहेका विपन्न परिवारहरूका खरका छाना विस्थापित गरिने भएको छ । नेपाल सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम गर्न लागिएको गाउँपालिकाले जनाएको...


पुस ४ गते डुडुवाको गाउँसभा

डुडुवा (बाँके), २७ मसिंर । पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपलिकाको सेवासुविधा अब खुल्ने भएको छ । यही पुस ४ गते सोमबार दिउसो २ बजे गाउँसभा बस्ने सहमती भएको छ । कार्यपालिकाको आज मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने...


विस्थापित कार्यालयको पुर्नस्थापनाको पहल

नेपालगन्ज, २६ मङ्सिर । बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाँउपालिकाले पहल शुरु गरेको छ । नरैनापुर गाँउपालिकाको कार्यपालिकाको बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन...


कर्मचारीद्धारा डुडुवामा तालावन्दी, सेवा थप प्रभावित

डुडुवा (बाँके), २६ मसिंर । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहँुदा आफुहरुको सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु चरणबद्ध आन्दोलनलाई कडाई गरेका छन । नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प...


बर्दियाका अब्दुल खानं को हुन ?

देव कमल पौडेल बर्दिया २६ मसिंर । बर्दियाको गुलरिया नगरपालिका वार्ड नं११ मा जन्मिनूभएका अब्दुल खानं आमा असगरा वेगम, बुवा ईमाम खां को४ सन्तान मध्य कान्छो सन्तान हुन । वि. स. २०४३ सालमा जन्मिनुभएका खानं गरिब परिवार भएकोले मदर्शा शिक्षा...


ढेड महिनादेखि हराएकी युवतीको उद्धार

नेपालगन्ज।अर्घाखाँचीबाट हराएकी एक युवतीको शान्ति पुनस्र्थापना गृह, बाँकेले डेढ महिनापछि भारतको नयाँदिल्लीबाट आज उद्दार गरेको छ । गत कार्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया युवतीलाई शान्ति पुनस्र्थापना गृह, बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्दार...


नेपालगञ्जको घना बस्ती भुकम्पको उच्च जोखिममा

नेपालगञ्ज, २३ मङ्सिर ।बाँकेको नेपालगञ्ज बजारको घना बस्तीमा भूकम्पको उच्च जोखिम भएको पूर्वानुमान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ र ७ मा निर्माण भएका परम्परागत र पुराना घरका कारण ७ रेक्टर स्केल माथिको भुकम्प गए त्यसले ठूलो जनधनको...


खेलकुद शाखाको विकास गरिने छ –नगरप्रमुख खड्का

शिवा शर्मा बदिैया, २१ मसिंर । बर्दिया बासगढी नगरपालिकाको आर्थिक वर्ष २०७९०८० को शैक्षिक क्यालेन्डर अन्र्तगत माध्यमिक तहको नगरस्तरिय २ दिने भलिबल प्रतियोगिता बासगढी नगरपालिकाको सहयोग र समन्वयमा नेपाल. राष्ट्रिय माध्यमिक विद्यालय लक्षमणपुरको आयोजनामा संचालन भएको छ । बासगढी नगरपालिकाको...


पत्रकारसंग अन्र्तक्रिया

कमल राज पौडेल बर्दिया २१ मसिंर । पत्रकारहरुलाई प्रारम्भिक बालविकासका मुद्धाहरुका बारेमा एक दिने अन्र्तरक्रिया गरिएको छ । बर्दियामा महिला तथा बालबालिकाको क्षेत्रमा उल्लेखनिय कार्य गदै आईरहेको सस्था थारु महिला उत्थान केन्द्रको आयोजना र प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा उक्त...


डुडुवाको गाउँसभा नबस्दा कर्मचारीले तलब र जनताले सेवा पाएनन्

नेपालगन्ज २१ मङ्सिर । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सेवा ठप्प भएको छ भने कर्मचारीहरूले तलब भत्तासमेत पाउन सकेका छैनन् । चालु आर्थिक वर्ष २०७९/८० को...


बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै

नेपालगञ्ज, २० मङ्सिर । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास...


तलब भत्ताको माग गर्दै डुडुवाका स्वास्थ्यकर्मी आन्दोलित

डुडुवा (बाँके), १८ मसिंर । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुदा सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन । स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेट पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प...


नरैनापुर क्षेत्रमा विद्युत रिडिङ्गको समस्याको पहल

रविन्द्र ज्ञवाली नेपालगन्ज १२ मंसिर । बाँके नरैनापुर क्षेत्रमा विद्युत रिडिङको समस्या समाधानको पहल गरिएको छ । विद्युत रिडर कर्मचारीको अभावमा नरैनापुर क्षेत्रमा मासिक रुपमा समयमा मिटर रिडिङ नहुदा उपभोक्ता समस्यामा परेका छन । स्थानियहरुले समयमा विद्युत महशुल बुझाउन नपाउँदा...


“किशोर”को संघर्षपुर्ण विद्यार्थीदेखिको राजनितिक यात्रा

नेपालगन्ज ८ मङ्सिर । कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मिनुभएका किशोरसिंह राठौरको शिक्षा र पालनपोषण बाल्यकालदेखि नै काठमाडौंमा भयो । काठमाडौंमा पढ्न जानु नै उहाँका लागि विद्यार्थी राजनीतिको खुड्किला चढ्ने आधार बन्यो । उहाँ नेपाली काँग्रेसको सहमहामन्त्रीको पदमापुग्न सफल हुनुभयो ।...


बाँके ३ मा किशोरसिंह राठौर विजयी

नेपालगन्ज, ८ मङ्सिर । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी हुनुभएको छ । वाम गठबन्धका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताउनुभयो । उहाँका...


“सफा नेपालगंज“ को अभियान

नेपालगन्ज ७ मसिंर । नेपालगन्ज सफा र सुन्दर शहरका लागि हामी सबैको प्रयास जरुरी रहेको छ । आजैबाट हामी सबैले आफनो घर तथा कामको सिलसिलामा पुग्ने स्थानमा सरसफाईबारे सचेत बनौ र बनाउने कार्यमा जुटौ । यो अभियानमुलक सन्देश लिएर नेपालगन्जका...


बाँकेमा ६५.६६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन हुदै

नेपालगन्ज ४ मङ्सिर । प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज भएको मतदानमा बाँके जिल्लामा ६५.६६ प्रतिशत मत खसेको छ । जिल्लामा शान्तिपुर्ण बाताबरणमा उत्साहपुर्वक मतदान भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा...


बाँकेका तीनस्थानमा मतगणना गरिने

नेपालगन्ज, ४ मङ्सिर । बाँके जिल्लामा तीनस्थानमा मतगणना गरिने भएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेकाले सबै निर्वाचन क्षेत्रको मतगणनास्थलको तयारी सकिएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताउनुभयो । उहाँका अनुसार मतगणना स्थलमा स्थानीय तह निर्वाचन २०७९...


ढुवानी नहुँदा हुम्लाको चामल नेपालगञ्जमा थन्कियो

नेपालगन्ज ३ मङ्सिर । नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी हुन नसकेको हो । सरकारले...


बच्चालाई मोबाइलमा भुलाउनुभन्दा ‘एकादेशको’ कथा सुनाउन जरुरी

काठमाडौं । प्रविधिले फड्को मारेका कतिपय उन्नत देशमा बालबच्चालाई कथा सुनाउने प्रचलन छ । यसले उनीहरुलाई मोबाइल, ल्यापटपको लतबाट जोगाएको मात्र छैन, भावनात्मक विकास पनि राम्ररी भएको छ । सानैदेखि कथा सुन्ने बच्चामा पुस्तकप्रति लगाव बढ्ने र पठन संस्कृतिको विकास...


ताजा

सबै

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …

लोकप्रिय

सबै

युवा नेतृत्व र जवाफदेहिताको सुदृढीकरणमा जोड

बर्दिया, १६ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, बाँके यु…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …