Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

नरैनापुर क्षेत्रमा विद्युत रिडिङ्गको समस्याको पहल

सम्वाददाता

सम्वाददाता

नरैनापुर क्षेत्रमा विद्युत रिडिङ्गको समस्याको पहल
ADVERTISEMENT

रविन्द्र ज्ञवाली 
नेपालगन्ज १२ मंसिर । बाँके नरैनापुर क्षेत्रमा विद्युत रिडिङको समस्या समाधानको पहल गरिएको छ । विद्युत रिडर कर्मचारीको अभावमा नरैनापुर क्षेत्रमा मासिक रुपमा समयमा मिटर रिडिङ  नहुदा उपभोक्ता समस्यामा परेका छन ।

स्थानियहरुले समयमा विद्युत महशुल बुझाउन नपाउँदा ढिलो बुझाउने गरिएपछि जरिवाना तिर्नुपरेको, एकैपटक धेरै रकम तिनुपर्ने लगायत समस्यालाई समाधान गर्न नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख गणेश प्याकुरेलको ध्यानाकर्षण गराइएको छ ।

सम्वाद समुहको एक टोलीले साेमबार जसो समस्याका बारेमा समाधानका लागि प्राधिकरणलाई अनुरोध गरेको हो । नरैनापुरबासीहरुले सूचना अभियन्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्ला सभापति लक्ष्मी तिवारीलाई सो समस्याका बारेमा गुनासो गरेपछि सो विषयमा सम्वाद समुहले पहल थालेको हो ।

विद्युत प्राधिकरणका प्रमुख प्याकुरेलले सो विषयमा छलफल गरि छिटटै समस्या समाधान गर्ने प्रतिबद्धता गर्नुभयो । टोलीमा समुहका सहजकर्ता शुक्रऋषि चौलागाई, सदस्य तिवारी लगायतको सहभागिता रहेको थियो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…